अमेरिकामा भरत र नवयुगसँगै दुई पत्रकार सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकामा दुई नेपाली फुटबलरसँगै दुई जना खेलकुद पत्रकार सम्मानित भएका छन् ।फुटबलर नवयुग श्रेष्ठ, भरत खवाससँगै खेलकुद पत्रकार रोशन बहादुर सिंह र फोटो पत्रकार कौशल अधिकारी सम्मानित भएका हुन्। अमेरिकाको बाल्टिमोरमा भएको एनएसी फुटबल प्रतियोगिताको फाइनल खेलपछि चारै जनालाई बाल्टिमोर काउन्टीअन्तर्गट डिस्ट्रिक्ट आठले सम्मान गरेको हो । चारै जनालाई डिस्ट्रिक्ट आठका […]

सम्बन्धित सामग्री

६ महिला पत्रकार सम्मानित

काठमाडौं– नेवाः पत्रकार राष्ट्रिय दबुले ६ जना महिला पत्रकारलाई सम्मान गरेको छ। ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा एक समारोहकाबीच सम्मान प्रदान गरिएको हो। सम्मानित हुनेहमा नेपाल समाचारपत्र वरिष्ठ सहायक सम्पादक भगवती तिमल्सिना, भक्तपुरका पहिलो महिला फोटोपत्रकार सुनी बनेपाली, नेपाल टेलिभिजनका पवनवर्षा शाह, गोरखापत्रका यलु जोशी, मेट्रोएफका रीता महर्जन र नयाँ पत्रिकाका शान्ति तामाङ […]

पाल्पाका उज्यालो सहकर्मी पचभैयासहित पाँच पत्रकार सम्मानित

पाल्पा – पाल्पाका उज्यालो सहकर्मी देव पचभैयासहित पाँच पत्रकार सम्मानित भएका छन् ।  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २४ औँ स्थापना दिवसका अवसरमा कोशी प्रदेशको विराटनगरमा शनिवार आयोजित कार्यक्रममा ‘फोनिज राष्ट्रिय पत्रकारिता सम्मान–२०८०’ र ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०’ बाट पत्रकारहरु सम्मानित भएका हुन् । कार्यक्रममा पाँच जना पत्रकार तथा एक मातृभाषा सञ्चार संस्थाले पनि राष्ट्रिय पत्रकारिता पुरस्कार र सम्मान पाएको थियो । कार्यक्रमका प्रमुख अतिथि संघी...

तेह्रथुमका आठ पत्रकार सम्मानित

काठमाडौँ- नेपाल पत्रकार महासंघ तेह्रथुमले १२औँ साधारणसभाको अवसरमा जिल्लाका आठ जना पत्रकारलाई सम्मान गरेको छ । महासंघले कान्तिपुर मिडिया ग्रुपका संवाददाता चन्द्र कार्कीलाई तेह्रथुम क्रियाशील पत्रकारिता पुरस्कार ०७९ बाट पुरस्कृत गरेको छ । यस्तै, महासंघ जिल्ला शाखाका पूर्व अध्यक्ष तथा रेडियो तेह्रथुमका सहायक स्टेसन म्यानेजर नरेश ढुंगाना पनि सम्मानित भएका छन् । महासंघले जिल्ला शाखाका […]

प्रेस स्वतन्त्रता पुरस्कारबाट पत्रकार सम्मानित

मोरङ – स्वतन्त्र सेनानी तोरेन्द्रमान सिंह–इन्दिरा प्रधान प्रेस स्वतन्त्रता पुरस्कारबाट राजेन्द्र दाहाल सम्मानित भएका छन्। विराटनगरमा सोमबार सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडको ११ औं स्थापना दिवसका अवसरमा पत्रकार दाहालसहित नेपाल टेलिभिजनका पत्रकार मोहन मानन्धर, उद्घोष दैनिकका बाबुराम भण्डारी र मकालु टेलिभिजनकी उषा मण्डल सम्मानित भएका छन्। संस्थाका अध्यक्ष मोहन भण्डारीले शिक्षक मासिकका सम्पादक दाहाललाई तोरेन्द्र–इन्दिरा […]

मोरङमा २ पत्रकार सम्मानित

प्रेस चौतारी नेपाल मोरङले स्थापना दिवसको अवसर पारेर २ पत्रकारलाई सम्मानित गरेको छ । पत्रकार नेत्र अधिकारी र घनश्याम भण्डारीलाई स्थापना दिवसको अवसरमा कृष्णप्रसाद सिग्देल स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ ।  नेकपा एमालेका नेता तथा पूर्वमन्त्री भानुभक्त ढकालले नगद ११ हजार १०० रुपैयाँसहित प्रमाणपत्र तथा दोसल्ला ओढाएर पत्रकार द्वयलाई सम्मान गरेका छन् । स्थापना दिवसलाई सम्बोधन गर्दै नेता ढकालले सरकारले स्थानीय तहको चुनाव टार्न खोजिरहेको आरोप लगाए । उनले पत्रकारलाई कलमको माध्यमबाट स्थानीय तह चुनावको मिति घोष...

थाहाकर्मी ढकालसहित तीन पत्रकार सम्मानित

इलाम : जिल्ला फुटबल संघ इलामले थाहाकर्मी नमीन ढकालसहित तीन पत्रकारलाई सम्मान गरेको छ। पत्रकारिताको माध्यमबाट इलामको फुटबल खेल प्रवर्द्धनमा सहयोग गरेको भन्दै संघले सम्मान गरेको हो।सम्मानित हुने ढकालसहित विनय तिम्सिना र गणेश घिमिरे रहेका छन्। तीनै जनालाई जिल्ला लिगको समापनको अवसरमा सम्मान गरिएको हो। सम्मानित पत्रकारहरूलाई इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, एन्फाका केन्द्रीय सदस्य निरोज खड्गी र जिल्ला फुटबल संघका अध्यक्ष महेश श्रेष्ठले नगदसहित सम्मानपत्र प्रदान गरेका छन्।

थाहा पत्रकारिता पुरस्कारबाट दुई पत्रकार सम्मानित

न्युज अफ नेपाल, हेटौँडा । थाहा आन्दोलनका प्रणेता तथा जनमुखी नेता रुपचन्द्र विष्टको ८८औँ जन्मजयन्ती तथा थाहा दिवसका अवसरमा यहाँका दुई पत्रकार सम्मानित हुनुभएको छ । उहाँहरूलाई थाहा पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको हो । मकवानपुरको थाहा नगरमा रुपचन्द्र विष्टले नै निर्माण गर्नुभएको विकास घरमा आयोजित कार्यक्रममा पत्रकारहरू शान्तराम बिडारी र कृष्णसारु मगर सम्मानित हुनुभएको हो […]

प्रेस काउन्सिलका अध्यक्षसहित तीन पत्रकार सम्मानित

दोलखाबाट प्रतिनिधित्व गर्दै मिडिया क्षेत्रमा राष्ट्रियस्तरमा पुग्न सफल भएका प्रेस काउन्सिलका अध्यक्षसहित जिल्लाका तीन पत्रकार आज सम्मानित भएका छन् । सम्मानित हुनेमा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, प्रेस काउन्सिलका सदस्य चिरञ्जीवी मास्के र नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रमेश खतिवडा रहेका छन् । दोलखामा जन्म भई पत्रकारिता क्षेत्रमा उच्च स्थानमा पुग्न सफल भएका र पत्रकारिता क्षेत्रबाट जिल्लामा गर्नुभएको योगदानको प्रशंसा गर्दै चरीकोट मिडिया फाउन्डेसन तथा हुराडेक नेपालले सम्मान गरेको

दोलखाका ६ पत्रकार सम्मानित

विभिन्न सञ्चार माध्यममा आवद्ध रही यहाँबाट सक्रिय पत्रकारिता गर्दै आएका छ पत्रकार सम्मानित भएका छन् ।  नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका संस्थापक अध्यक्ष देवदास श्रेष्ठको १६ औँ स्मृति दिवसका अवसरमा आज चरीकोटमा आयोजित एक कार्यक्रममा पत्रकारलाई सम्मान गरिएको हो । नेपाल पत्रकार महासङ्घले स्थापना गरेका विभिन्न छ विधामा पुरस्कृत गरिएको हो । रवीन्द्र गौतम स्मृति पत्रकारिता पुरस्कारबाट महासङ्घका पूर्व केन्द्रीय सदस्य तथा प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्के, देवदास श्रेष्ठ स्मृति पत

लुम्बिनी प्रदेश सरकारद्वारा चार पत्रकार सम्मानित

लुम्बिनी प्रदेश सरकारले चार पत्रकारलाई सम्मान गरेको छ । अग्रज पत्रकार सम्मान–२०७७ बाट दाङका  सुशील गौतम सम्मानित भएका छन् । त्यसैगरी, श्रृजनशील पत्रकारिता सम्मानबाट रुपन्देहीका हिक्मत चौधरीले (मरणोपरान्त) सम्मानित भएका छन् । त्यस्तै बाँकेकी अक्षरी पोखरेल र गुल्मीका जनार्दन घिमिरेलाई पनि प्रदेश सरकारले सम्मान गरेको छ ।बुटवल आज आयोजित कार्यक्रममा सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले प्रशंसापत्र र नगद राशिसहित दोसल्ला ओढाएर उनीहरुलाई सम्मानित गरेका हुन् । म