६ महिला पत्रकार सम्मानित

काठमाडौं– नेवाः पत्रकार राष्ट्रिय दबुले ६ जना महिला पत्रकारलाई सम्मान गरेको छ। ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा एक समारोहकाबीच सम्मान प्रदान गरिएको हो। सम्मानित हुनेहमा नेपाल समाचारपत्र वरिष्ठ सहायक सम्पादक भगवती तिमल्सिना, भक्तपुरका पहिलो महिला फोटोपत्रकार सुनी बनेपाली, नेपाल टेलिभिजनका पवनवर्षा शाह, गोरखापत्रका यलु जोशी, मेट्रोएफका रीता महर्जन र नयाँ पत्रिकाका शान्ति तामाङ […]

सम्बन्धित सामग्री

४ महिला चलचित्र पत्रकार सम्मानित

चलचित्र पत्रकार संघ नेपालले ११३औं अन्र्तराष्ट्रिय नारी दिवसको अवसरमा बुधबार राजधानीमा महिला पत्रकार सम्मान तथा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको छ। सो अवसरमा चार महिला पत्रकारहरु जयन सुब्बा मानन्धर, सबी कार्की खड्का, शिल्पा अधिकारी र विना श्रेष्ठलाई महिला पत्रकारिता सम्मानबाट सम्मान गरिएको छ। संघको गत फागुन १७ गते राजधानीमा सम्पन्न नवौं महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो […]

श्रमिक महिला दिवसमा महिला पत्रकार सम्मानित

लोकतान्त्रिक महिला संघले मङ्गलबार ११२ औ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा सप्तरीका एक दर्जन महिला पत्रकारलाई सम्मान गरेको छ । लोकतान्त्रिक महिला संघ सप्तरी मधेश प्रदेशद्वारा महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा करूणा झा ,सुधा देव, माला कर्ण, ललिता साह, प्रिया सिंह थारू,रश्मि झा,मन्जु यादव, पिंकी झा लगायत महिला पत्रकार सम्मानित भएका हुन्।महिला दिवसको अवसरमा जिल्लाको चौतर्फी विकासमा महिला पत्रकारको उच्च मूल्यांकन गर्दै सम्मान गरेको लोसपाका नेतृ पुनम यादवले बताइन् ।

पत्रकार पौडेल र गौतम सम्मानित

२० पुस, बुटवल । रुपन्देहीका दुईजना अग्रज महिला पत्रकार सम्मानित भएका छन् । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) रुपन्देहीले संघर्षशील पत्रकार महिला सम्मानबाट पत्रकार माया गौतम र दुर्गा पौडेललाई सम्मान गरेको हो । लुम्बिनी प्रदेश प्रदेशसभाका उपसभामुख …

सगरमाथा आरोही महिला पत्रकार सम्मानित - Naya Patrika

प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा आरोही महिला पत्रकारलाई सम्मान गरेका छन् ।प्रधानमन्त्री ओलीले शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुलाई सम्मान गर्दै सगरमाथा चढेको मनोबललाई अन्य साहसी काममा लगाउन आह्वान गर्नुभयो...पूरा पढ्नुहोस् »