चिकित्सा शिक्षा: पिजी प्रवेश परीक्षामा ८ हजार ६२९ जना सहभागी, ३२ जनाको परीक्षा रद्द

चिकित्सा शिक्षा स्नातकोत्तर तह (पिजी) को प्रवेश परीक्षामा ८ हजार ६२९ जना सहभागी भएका छन्। शनिबारदेखि सोमबारसम्म भएको परीक्षामा देशभरका ३९ परीक्षा केन्द्रमा ८ हजार ६२९ परीक्षार्थी सहभागी भएका हुन्।

सम्बन्धित सामग्री

पीजीको एकीकृत प्रवेश परीक्षा पुस २ गतेदेखि सुरू हुने

१३ मंसिर, काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पीजी) का विभिन्न शैक्षिक कार्यक्रमहरूका लागि एकीकृत प्रवेश परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले मंगलबार एक सुचना निकाल्दै पिजी परीक्षा आगामी पुस २ देखि ४ गतेसम्म सञ्चालन हुने जनाएको छ । परीक्षा सुरू हुने मितिभन्दा पाँच दिन अघिदेखि परीक्षार्थी स्वयमले अनलाइन माध्यमबाट आफ्नो प्रवेश पत्र […]

चिकित्सा शिक्षा: पिजीको एकीकृत प्रवेश परीक्षा पुस २ देखि

चिकित्सा शिक्षा आयोगले  स्नातकोत्तर तह (पिजी) का विभिन्न शैक्षिक कार्यक्रमहरूका लागि एकीकृत प्रवेश परीक्षाको  कार्यतालिका सार्वजनिक गरेको छ।

पिजी प्रवेश परीक्षाको नतिजा प्रकाशित

काठमाडौँ । चिकित्सा शिक्षा स्नातकोत्तर तह(पिजी) प्रवेश परीक्षाको नजिता प्रकाशित भएको छ। आयोगको कार्यकारी समितिले आइतबार नतिजा प्रकाशित गर्ने निर्णय गरेसँगै माघ ८ देखि १० गतेसम्म लिएको परीक्षामा देशभरका ३९ परीक्षा केन्द्रमा ८ हजार ६२९ परीक्षार्थी सहभागी परीक्षार्थिहरुको नतिजा सार्वजनिक भएको हो ।

चिकित्सा शिक्षाको पिजी प्रवेश परीक्षा सम्पन्न, ८ हजार ६ सय परीक्षार्थी सहभागी

काठमाडौं, ११ माघ । चिकित्सा शिक्षा आयोगको स्नातकोत्तर तह (पिजी) को प्रवेश परीक्षा सम्पन्न भएको छ । शनिबारदेखि सोमबारसम्म (माघ ८,९ र १०) भएको परीक्षामा ८ हजार ६२९ जना विद्यार्थीहरु सहभागी भएका छन्। परीक्षा केन्द्र ३९ वटा तोकिएका थिए । परीक्षाको पहिलो दिन शनिबार एमडी/एमएस, एमडी आयुर्वेद, नर्सिङ र मिडवाइफ्रीमा ६ हजार ७४९, आइतबार एमपिएच, […]

पिजीको प्रवेश परीक्षा माघ ८ देखि १० गतेसम्म, कुन विषयको कहिले?

चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)का शैक्षिक कार्यक्रमहरुमा भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको तालिका सार्वजनिक गरेको छ।

पिजी परीक्षा : दुर्गम कार्यअनुभवका कागजात छानबिन हुँदै

आयोगलाई फर्जी कागजात पेश गरेको प्रमाणित भएमा चिकित्सा शिक्षा आयोग नियमावली, २०७७ र एकिकृत परीक्षा संचालन कार्यविधिमा भएको व्यवस्था अनुसार आगामी २ वर्षसम्म पुनः प्रवेश परीक्षा दिन नपाउने सम्मको सजाय हुने सुचना अधिकारी कोइरालाले जानकारी दिए ।

पिजीको साझा प्रवेश परीक्षा चैतमा गर्ने चिकित्सा शिक्षा आयोगको तयारी

काठमाडौं-  चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)को साझा प्रवेश परीक्षा (कमन इन्ट्रान्स एक्जाम) चैतमा गर्ने तयारी गरेको छ।  आयोगले यसका लागि आवश्यक प्रक्रिया अगाडी बढाइसकेको...