पिजी प्रवेश परीक्षा तोकिएकै मितिमा हुने, कोरोना परीक्षण रिपोर्ट वा खोप कार्ड अनिवार्य

आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर तहका विभिन्न शैक्षिक कार्यक्रमहरुका लागि माघ ८ देखि १० गतेसम्म एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्ने तय गरेको थियो।

सम्बन्धित सामग्री