एमालेका नेताहरू आन्तरिक छलफललाई तीव्रता दिदै

काठमाडौं । नेकपा एमालेका नेताहरूले आइतबार आन्तरिक छलफललाई तीव्रता दिएका छन् । सरकार गठनकाे बारेमा आफूले कसरी भूमिका खेल्ने भन्ने बारेमा एमाले नेताहरूले आन्तरिक छलफललाई तीव्रता दिएका हुन्। सरकार गठनमा सत्ता गठबन्धनबीच सहमति जुट्न नसकेपछि एमालेका नेताहरूले आन्तरिक छलफललाई तीव्र बनाएका छन् । सत्तारूढ गठबन्धनले कस्तो निर्णय गर्छ र आफू कहाँ उभिने भन्ने विषयमा छलफलमा […]

सम्बन्धित सामग्री

कांग्रेसकै नेताहरू मिसन ८४ कुर्न सक्दैनौं भनिरहेका छन्ः केपी ओली

भोजपुर- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारबाट सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरू आजित भएको दाबी गरेका छन् । बिहीबार महाकाली-मेची अभियानअन्तर्गत भोजपुरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सत्तामा रहेका कांग्रेसका नेताहरू नै वर्तमान सरकारको काम कारबाहीबाट सन्तुष्ट नरहेको जिकिर गरे । उनले कांग्रेसका नेताहरू अहिले नै […]

काँग्रेसकै नेताहरू सरकारको काममा सन्तुष्ट छैनन्: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारबाट सत्तारुढ दल नेपाली काँग्रेसका नेताहरू आजित भएको दाबी गरेका छन्।...

काँग्रेसकै नेताहरू सरकारको काममा सन्तुष्ट छैनन्: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारबाट सत्तारुढ दल नेपाली काँग्रेसका नेताहरू आजित भएको दाबी गरेका छन्।...

प्रधानमन्त्री भेट्न ओलीसहित एमालेका शीर्ष नेताहरू बालुवाटारमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग संवाद गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित एमालेका शीर्ष नेताहरू बालुवाटार पुगेका छन् ।

प्रारम्भिक मतगणनाअनुसार एमालेका सबै शीर्ष नेताहरू पछाडि

प्रारम्भिक मतगणनाको परिणामअनुसार अधिकांश नेकपा एमालेका शीर्ष नेताहरू पछि परेका छन् । काठमाडौं– ५ मा एमाले उपाध्याय ईश्वर पोखरेललाई नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पछि पारेका छन्  ।

विष्णु पौडेलसहित एमालेका चार नेता आज बेइजिङ जाँदै

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसहित चार जना नेता आज चीनको बेइजिङ जाँदै छन्। आज बिहान ९ बजे पौडेलसहित एमालेका नेताहरू काशीनाथ अधिकारी, पुष्प कँडेल, मिना रखाल चीन जान लागेका छन्। एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागको निमन्त्रणामा पौडेलसहित नेताहरू चीन जान लागेका हुन्। उनीहरूले चिनियाँ विदेश […]

एमाले नेताहरू आन्तरिक छलफलमा

काठमाडौँ । नेकपा एमालेका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । बिहीबार राति बालुवाटारमा नेपाली काँग्रेससँगको बैठक सकिएपछि आन्तरिक छलफलका लागि एमालेका नेताहरू ओली निवास बालकोट पुगेका हुन् । नेपाली काँग्रेससँगको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा आफूहरूको मागप्रति सकारात्मक देखिएको एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बताएका छन् । बालुवाटार बैठकको समीक्षा र अबको रणनीति बनाउन एमालेका नेताहरू […]

नेकपा एमालेका शीर्ष नेताहरू चितवनमा

नेकपा एमालेका शीर्ष नेताहरूले महाधिवेशन स्थलको अवलोकन भ्रमण गरेका छन् ।बिहीवार पार्टीका महासचिव ईश्वर पोखरेलको नेतृत्वमा गएको टोलीले एमालेको महाधिवेशनको उद्घाटनको कार्यक्रम हुने स्थल नारायणी नदी किनारको स्थलगत अवलोकन गरेका हुन् । पार्टीका महासचिव ईश्वर पोखरेलसँगै नेताहरू विष्णु पौडेल, स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’, पार्टी प्रवक्ता प्रदिप ज्ञवाली, कार्यालय सचिव शेरबहादुर तामाङ, नेताहरू सुरेन्द्र […]

एकता जोगाउन एमालेका नेताहरू सक्रिय

काठमाडौं, (नेस) ।  सत्तारूढ दल नेकपा एमालेका दोस्रा तहका नेताहरू पार्टीभित्रको विवाद समाधान गरेर पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने छलफलमा जुटेका छन् ।प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपीशर्मा ओलीले पार्टीलाई जेठ ३ पूर्वकै अवस्थामा फर्काउने ६ बुँदे घोषणा गरे पनि पार्टीका खनाल–नेपाल समूहले अस्वीकार गर्ने निर्णय गरेको छ । पार्टीबाट कारबाहीमा पर्नुभएका वरिष्ठ नेताद्वय झलनाथ खनाल र […]

बालुवाटारमा एमालेका शीर्ष नेता बैठक बस्दै

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित पार्टीका शीर्ष नेताहरू आज बालुवाटारमा बैठक बस्ने भएका छन्।