एमाले नेताहरू आन्तरिक छलफलमा

काठमाडौँ । नेकपा एमालेका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । बिहीबार राति बालुवाटारमा नेपाली काँग्रेससँगको बैठक सकिएपछि आन्तरिक छलफलका लागि एमालेका नेताहरू ओली निवास बालकोट पुगेका हुन् । नेपाली काँग्रेससँगको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा आफूहरूको मागप्रति सकारात्मक देखिएको एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बताएका छन् । बालुवाटार बैठकको समीक्षा र अबको रणनीति बनाउन एमालेका नेताहरू […]

सम्बन्धित सामग्री

एमालेका नेताहरू आन्तरिक छलफललाई तीव्रता दिदै

काठमाडौं । नेकपा एमालेका नेताहरूले आइतबार आन्तरिक छलफललाई तीव्रता दिएका छन् । सरकार गठनकाे बारेमा आफूले कसरी भूमिका खेल्ने भन्ने बारेमा एमाले नेताहरूले आन्तरिक छलफललाई तीव्रता दिएका हुन्। सरकार गठनमा सत्ता गठबन्धनबीच सहमति जुट्न नसकेपछि एमालेका नेताहरूले आन्तरिक छलफललाई तीव्र बनाएका छन् । सत्तारूढ गठबन्धनले कस्तो निर्णय गर्छ र आफू कहाँ उभिने भन्ने विषयमा छलफलमा […]

एमाले-माओवादीविनै पनि बन्‍न सक्छ बहुमतको सरकार !

काठमाडौं - प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ । नतिजा अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनको रस्साकसी सुरु भएको छ । निर्वाचनमा कुनै पनि दललाई बहुमत प्राप्त नभएकोले गठबन्धन सरकार बन्ने निश्चित छ  । दलका नेताहरू आन्तरिक तथा द्विपक्षीय औपचारिक/अनौपचारिक छलफलमा छन् ।  शनिबार बसेको माओव...

शीर्ष नेताहरू आन्तरिक छलफलमा, प्रतिनिधि कुरेको कुर्यै (तस्बिर)

चितवन : नेकपा (एमाले)को दशौं महाधिवेशनको बन्द सत्र अझै सुरु हुन सकेको छैन। १० बजेदेखि दुई १२ बजेसम्मका लागि सारिएको बैठक अझै सुरु हुन नसकेको हो। अध्यक्ष केपी शर्मा ओली पार्टी पदाधिकारीमा सहमति जुटाउन नेता तथा कार्यकर्ताहरूसँग बिहानैदेखि छलफलमा जुटिरहेका छन्। शनिबारदेखि जारी बन्द सत्रमा ओलीलाई सचिवालयका १९ जना पदाधिकारीसहित केन्द्रीय समितिका सबै सदस्यको नामावली प्रस्ताव गर्न जिम्मा दिइएको थियो। तर‚ पदाधिकारीका आकांक्षी धेरै भएकाले ओलीलाई पदाधिकारीमा सहमति जुटाउन सकस परेक

संसद भवनमा एमाले शीर्ष नेताबीच छलफल

न्यज अफ नेपाल, काठमाडौं । संसद भवनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित गरिएपछि शीर्ष नेताहरू छलफलमा जुटेका हुन् । एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, प्रमुख सचेतक विशाल भट्टराईलगायतका नेताहरूबीचको […]

विधान संशोधन गर्न अध्यक्ष ओलीसहित एमाले नेताहरू आन्तरिक छलफलमा

काठमाडौं । नेकपा एमालेले विधान संशोधनका लागि आन्तरिक छलफल थालेको छ । भदौ २७ र २८ गते हुने विधान महाधिवेशनको तयारीस्वरूप अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी र केन्द्रीय कमिटीका केही नेताहरूसँग आज छलफल गर्दैछन् । २०७१ सालको नवौं महाधिवेशनबाट पारित विधानमा नयाँ परिवेश अनुसार संशोधनका लागि प्रस्ताव तयार गर्न नेताहरूबीच अनौपचारिक छलफल गर्न लागिएको […]

देउवाले विश्वासको मत लिने भएपछि एमालेको माधव पक्ष छलफलमा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने तयारी गरेपछि नेकपा एमालेको माधव पक्ष आन्तरिक छलफलमा जुटेको छ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा माधव पक्षका नेताहरू छलफलमा जुटेका हुन् ।नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, भीम आचार्य, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे लगायतका नेताहरू नेता नेपालसँग छलफलमा जुटेका हुन् । तर नेता भीम रावलले विश्वासको मतको बारेमा भन्दा पनि एमाले एकता कार्यदलको प्रस्तावका बारेमा नेता नेपालसँग छलफलका लागि कोटेश्वर पुगेको बताए ।.gr

माधव नेपाल समूह आन्तरिक छलफलमा

काठमाडौं : नेकपा एमालेको नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ। पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा नेपाल समूह छलफलमा जुटेको हो। कलंकीस्थित एक पार्टी प्यालेसमा नेताहरू छलफल गरिरहेको एक नेताले जानकारी दिए। पार्टीभित्रको पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा नेताहरू छलफलमा जुटेका हुन्। अध्यक्ष केपी शर्मा ओलीसँगको आन्तरिक टकरावको कारणले एमाले अहिले फुटनजिक छ।