काठमाडौं, १० असार । नेकपा एमाले हुँदा माधव नेपाललाई १० जना नेताले पार्टी एकता कायमै राख्न दबाब दिएका थिए । तर, माधव नेपालले अस्वीकार गरेर विद्रोह गरे । माधव नेपाललाई उनी पक्षधर १० जनाले साथ दिएनन् । भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, अमृतकुमार बोहरा, सुरेन्द पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण बिष्ट, रघुजी पन्त, […]