काठमाडौँ। मन्त्रिपरिषद्को बैठक आज बस्दै छ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
“विश्व लगानीकर्ता सप्ताह, २०२६” को अवसरमा एनआईसी एशिया क्यापिटल लिमिटेडले पोखरामा मुद्रा बजार तथा पूँजी बजार साक्षरतासम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत क्यापिटलले पोखरा–३०, तालचोकस्थित त्रिवेणी इन्टरनेशनल कलेजमा आश्विन २३ गते शुक्रबार उक्त साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रममा क्यापिटलका प्रमुख मर्चेण्ट बैंकिङ्ग अधिकृत दामोदर रायमाझीले विद्यार्थी जीवनमै स-सानो रकम कसरी […]
साओ पाउलो, २३ असोज । ब्राजिलको राष्ट्रपति निर्वाचनमा दक्षिणपन्थी उम्मेदवार फ्लेभियो बोल्सोनारोले तेस्रो स्थानका उम्मेदवार अगस्टो क्युरीको समर्थन प्राप्त गरेका छन् । यसले वर्तमान वामपन्थी राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाविरुद्ध उनको चुनावी सम्भावना बलियो बनाएको छ । पहिलो चरणको मतदानमा क्युरीले करिब तीन प्रतिशत मत पाएका थिए । उक्त निर्वाचनमा फ्लेभियोले ४७ र लुलाले […]
२३ असोज, काठमाडौं । इन्टर्न चिकित्सकको निर्वाह भत्ता बढाउने माग राखेर दोस्रो पटक अनसनरत बसेका डिल्ली हरिजन र सरकारबीच सहमति भएको छ ।
उनका मागलाई चिकित्सा शिक्षा शिक्षा आयोगको बैठकमा लैजाने गरी तीन बुँदे सहमति भएको …