RajdhaniDaily.com | काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २८ पैसा र -
काठमाडौँ । अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र सामाजिक सुरक्षाको पहुँच अब एउटै डिजिटल प्रणालीमार्फत हुने भएको छ । अपाङ्गता व्यवस्थापन सूचना प्रणाली (डिएमआइएस)लाई सामाजिक सूचना व्यवस्थापन प्रणाली (सिम्स)मा समायोजन गरी सरकारलाई हस्तान्तरण गरिएको हो । हस्तान्तरणसँगै महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले अब प्रणालीको पूर्ण स्वामित्व, सञ्चालन […]
Kathmandu. The meeting of the Federal Parliament, House of Representatives is convening today. The meeting is scheduled to be held at 10:00 AM in Singhdarbar.In today's meeting, Law, Justice and Parliamentary Affairs Minister Sobita Gautam will present the 'National Defence University Bill, 2083' on behalf of Prime Minister Balendra Shah. Similarly, Law Minister Gautam will also present a proposal for consideration on the 'Bill to Revive Certain Nepal Laws, 2083'.The agenda includes the presentation of the report of the committee related to the 'National Forensic Science Laboratory (Establishment and Operation) Bill, 2083' originating in the National Assembly by the Chairperson...
काठमाडौ । नेपाली कांग्रेसको संस्थापन पक्ष र संस्थापनइतर पक्षबीचको विवाद थप गहिरिँदै जाँदा पार्टीका तल्लो तहका नेता–कार्यकर्ता निराश देखिन थालेका छन्। १५औँ महाधिवेशनलाई लिएर सभापति गगन थापा र पूर्वसभापति शेर बहादुर देउवा पक्षले छुट्टाछुट्टै प्रक्रिया अघि बढाएपछि कांग्रेसभित्र समानान्तर गतिविधि सुरु भएको छ । देउवा पक्षले छुट्टै अधिवेशनको तयारी अघि बढाइरहेको छ भने थापा नेतृत्वको […]
म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात् र बाढीपहिरोका कारण म्याग्दीका २०० परिवार विस्थापित भएका छन् । सदरमुकाम बेनीबाट ग्रामीण क्षेत्र जोड्ने सडक अवरुद्ध बनेका, स्थानीय तहसँग सञ्चार, यातायात र विद्युत् सम्पर्क विच्छेद भएकाले विवरण सङ्कलन कार्यमा ढिलाइ भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बाढीपहिराले […]
बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म दिएकी छन् । बडिगाड गाउँपालिका-३ निवासी २५ वर्षीया सरिता थापालाई प्रसव व्यथाले च्यापेपछि डोकोमा बोकेर स्वास्थ्यचौकी लगिँदै गर्दा बाटोमै सुत्केरी भएकी हुन् । बाढी पहिरोका कारण सडक अवरुद्ध भएपछि आइतबार बिहान उनलाई डाकोमा बेकेर स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुलाई जन्म दिनुभएको महिला स्वास्थ्य स्वयंसेविका तारा […]