धनगढीमाथि विराटनगरको सहज जित

इलाम : खुकुरी नेपाल सुपर लिगमा विराटनगर सिटी एफसी जितसहित सुखद सुरुवात गरेको छ। फ्रेन्चाईज लिग अन्तर्गत किरण चेम्जोङको कप्तानीमा रहेको धनगढी एफसी माथि ३-० गोल अन्तरको जित निकाल्दै विराटनगरले सुखद सुरुवात गरेको हो।पहिलो हाफमा एक गोल गरेको विराटनगरले दोश्रो हाफमा दुई गोल गर्न सफल रहयो। खेलको १५ औं मिनेटमा विराटनगरले सुरुवाती अग्रता बनायो। पेनाल्टी एरिया नजिकैबाट विक्रम धिमालले पहिलो गोल गरे। खेलको ५७ औं मिनेटमा विराटनगरले अग्रता दोब्बर बनायो।अनमार्क रहेका एडिलाजा सोमिडेले टिमका लागि दोश्रो गोल गरे

सम्बन्धित सामग्री

फार वेस्टर्नलाई पराजित गर्दै विराटनगरको तेस्रो जित

काठमाडाैँ – नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टर्न युनाईटेडलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा तेस्रो जित हासिल गरेको छ। आफ्नो आठौं खेलमा विराटनगरले फार वेस्टर्नलाई ६ विकेटले पराजित गर्‍याे । टस जितेर पहिलो ब्याटिङ गरेको फार वेस्टर्नले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो। जवाफमा उक्त लक्ष्य विराटनगरले ३ बल […]

विराटनगरको लगातार दोस्रो जित

उपकप्तान रोहित पौडेलले सम्हालिएको ब्याटिङ प्रदर्शन गर्दा विराटनगर सुपर किङ्सले नेपाल टी–२० लिगमा लगातार दोस्रो जित निकालेको छ।...

पोखरामाथि विराटनगरको सहज जित

काठमाडौं : नेपाल टी-२० लिगमा विराटनगरले दोस्रो जित निकालेको छ। बिहीबार भएको खेलमा विराटनगर सुपर किंग्सले पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो।टियू क्रिकेट मैदानमा विराटनगरले लगातार दोस्रो खेलमा पोखरालाई पराजित गर्न सफल भयो। यसअघि बुधबार भएको खेलमा पोखरालाई ६ विकेटले पराजित गरेको थियो।डबल राउन्ड रोबिनका आधारमा जारी प्रतियोगितामा यसअघि प्रतियोगितामा पहिलो पटक यी दुई टिम बुधबार प्रतिस्पर्धा गरेका थिए। टस हारेर पहिलो ब्याटिङ गरेको पोखराले निर्धारित २०

रोहितको उत्कृष्ट ब्याटिङ विराटनगरको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – उपकप्तान रोहित पौडेलको उत्कृष्ट ब्याटिङमा विराटनगर सुपर किंग्सले नेपाल टि२० लिगमा पोखरा एभेन्जर्समाथि ८ विकेटको सानदार जित हात पारेको छ । यता पोखरा लगातार पाँचौं खेलमा पराजित भएको छ । जितको लागि १ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले १८.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । विराटनगरको जितमा रोहित […]

नेपाल टी-२० लिगः विराटनगरको पहिलो जित

विराटनगर सुपर किंग्सले जारी नेपाल टी-२० क्रिकेट लिगमा पहिलो जित निकालेको छ ।

विराटनगरको पहिलो जित, पोखराको लगातार चौथो हार

काठमाडौं (हाम्रो खेलकुद) – विराटनगर सुपर किंग्सले नेपाल टि२० लिगमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराउँदै पहिलो जित हात पारेको छ । विराटनगरले पहिलो जित हात पार्दा पोखरा भने लगातार चार खेलमा पराजित भएको छ । जितको लागि १ सय ४० रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले १७.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । विराटनगरका हुसेन […]

राष्ट्रिय महिला लिगमा पुलिस र विराटनगरको जित

चितवन : राष्ट्रिय महिला लिगमा नेपाल पुलिस क्लबले चन्द्रपुर विरुद्ध कठिन जित निकालेको छ।आज भएको दोस्रो खेलमा विभागीय टोली पुलिसले चन्द्रपुर विरुद्ध २–१ को संघर्षपूर्ण जित निकालेको हो।पुलिसको जितमा मनिषा राउत र रेखा पौडेलले गोल गरे। चन्द्रपुरकी कप्तान रोजिना श्रेष्ठले गोल फर्काईन्। पहिलो हाफमा चन्द्रपुरले पुलिसलाई गोल रहित बराबरीमा रोक्यो।चन्द्रपुरको डिफेन्स पहिलो हाफमा पुलिसका लागि बाधक बन्यो।पहिलो हाफ बराबरीमा रोकिएको पुलिसले दोस्रो हाफको तेस्रो मिनेटमा नै अग्रता लियो। ४८ औं मिनेटमा मनिषाल

राष्ट्रिय महिला लिग : आर्मी र विराटनगरको पहिलो जित

चितवन : भरतपुरमा जारी दोस्रो राष्ट्रिय महिला लिगमा त्रिभुवन आर्मी फुटबल क्लब र विराटनगरले पहिलो जित दर्ता गरेका छन्। आज (आइतबार)भएका खेलमा आर्मीले ललितपुरलाई तथा विराटनगरले वालिङलाई पराजित गरेका हुन्।आजको दोस्रो खेलमा विराटनगरले वालिङलाई ३–१ ले पाखा लगायो। विराटनगरको जितमा भारतीय खेलाडी मिना खातुनले २ तथा अस्मिता चौधरीले १ गोल गरे। वालिङकी सुस्मिता तामाङले एक गोल फर्काईन्।खेलको १३ औं मिनेटमा मिनाले गोल गर्दै विराटनगरलाई अग्रता दिलाएकी थिइन्। वालिङका डिफेन्डर र गोलकिपर बिट भए

इपीएलमा विराटनगरको पहिलो जित, काठमाडौं विरुद्ध ७ रनको जित

काठमाडौं : एभरेस्ट प्रिमियर लिगमा विराटनगर वारियर्सले पहिलो जित दर्ता गरेको छ। आजको पहिलो खेलमा विराटनगर वारियर्सले काठमाडौं किंग ११ लाई ७ रनले जितेको हो।  वर्षाका कारण मैदान नसुकेपछि ८ ओभरमा छोट्याइएको खेलमा काठमाडौंले टस जितेर फिल्डिङ रोजेको थियो।  विराटनगरका लागि ८ ओभरको खेलमा पाँचौँ नम्बरमा आएका ब्याट्सम्यान अनिल साहले…

चन्द्रपुरलाई हराउँदै विराटनगरको पहिलो जित, कुशुमको ह्याट्रिक

काठमाडौं:  राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न खेलमा विराटनगर महानगरपालिकाले चन्द्रपुर नगरपालिकामाथि जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा विराटनगरले ५-० को जित निकालेको हो। विराटनगरको जितमा कुशुम खतिवडाले ह्याट्रिक गरिन्। त्यस्तै अनु राई र सरिता शेर्पाले समान १/१ गोल थपे। खेलको १२ औं मिनेटमा खतिवडाले गोल गर्दै विराटनगरलाई अग्रता…