विराटनगरको खराब सुरुवात, आसिफ पहिलो बलमै आउट

काठमाडौं (हाम्रो खेलकुद) – विराटनगर वारियर्सका ओपनर आसिफ शेख चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा चितवन टाइगर्सविरुद्ध खेलमा पहिलो बलमै आउट भएका छन् । टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले सुरुवाती २ ओभरमा ३ विकेट गुमाउँदै १० रन बनाएको छ । तीव्र गातिका बलर तथा कप्तान सोमपाल कामीले पहिलो ओभरमै दुई विकेट […]