आठौं संस्करणको पावरसमिट चैतको दोस्रो साता

आठौं संस्करणको पावरसमिट २०२३ आगामी चैतको दोस्रो सातादेखि काठमाडौंमा हुने भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालको आयोजना नेपालमा जलविद्युत् क्षेत्रमा वैदेशिक लगानी रविद्युत् व्यापारको ढोका खोल्नका लागि पावरसमिट आयोजना गर्न लागिएको हो ।...

सम्बन्धित सामग्री

आठौं झिल्टुङ क्रसकन्ट्री दौड माघ पहिलो साता

२५ पुस, काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिका-५ को आयोजनामा आठौं झिल्टुङ क्रसकन्ट्री दौड माघ पहिलो सता हुने भएको छ । आयोजकले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ ६ गते बेलकोटगढी नगरपालिका वडा नम्बर ५ मा हुने जानकारी दिएको हो । प्रतियोगिताको प्राविधिक सहयोग तथा संयोजन एथलेटिक्स परिवार नेपालले गर्नेछ । दौडको दूरी १३.४ किलोमिटर […]

वैशाख पहिलो साता ‘पावर समिट २०२३’

आगामी वैशाख ५ र ६ गते ‘पावर समिट २०२३’ को आयोजना हुने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले आठौं संस्करणको ‘पावर समिट‘ हरित उर्जाको बजार विस्तारीकरण’ भन्ने नाराका साथ आयोजना गर्न लागेको हो । इपानले बुधबार पत्रकार सम्मेलन गरेर पावर समिटको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको छ । इपानका अध्यक्ष […]

धारा नेपालगन्ज म्याराथन तीन सातापछि सर्यो

नेपालगन्ज (हाम्रो खेलकुद) – धारा नेपालगन्ज म्याराथनको आठौं संस्करण पूर्व निर्धारित समय भन्दा तीन साता पछि सरेको छ । मंसिर ४ गते हुने निर्वाचनका कारण नेपालगन्ज म्याराथन मंसिर २४ गते आयोजना हुने भएको छ । यसअघि मंसिर ३ गतेका लागि म्याराथन तय भएको थियो । नेपाल सरकार र विद्रोही माओवादीबीच बृहत शान्ति सम्झौता भएको दिन […]

फर्निचर एक्स्पो भदौ अन्तिम साता

काठमाडौं । आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो–२०२२ भदौ अन्तिम साता हुने भएको छ । कोभिड १९ ले उत्पन्न महामारीका कारण पछिल्ला दुई वर्ष आयोजना हुन नसकेको एक्स्पो अगामी भदौ २३ देखि २७ सम्म राजधानीको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजना तथा इभेन्ट सोलुसन प्रालिको व्यवस्थापनमा एक्स्पो आयोजना हुन […]

आठौं फर्निचर एक्स्पो भदौ अन्तिम साता हुने

काठमाडौं । आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ भदौ अन्तिम साता हुने भएको छ । कोभिड १९ महामारीका कारण पछिल्ला २ वर्ष हुन नसकेको एक्स्पो अगामी भदौ २३ देखि २७ गतेसम्म राजधानीको भृकुटीमण्डपमा हुने भएको हो । नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजना तथा इभेण्ट सोलुसन प्रालिको व्यवस्थापनमा एक्स्पो हुने भएको हो । एक्स्पोले […]

फर्निचर एक्स्पो भदौ अन्तिम साता

आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ भदौ अन्तिम साता आयोजना हुने भएको छ ।कोभिड १९ ले उत्पन्न महामारीका कारण पछिल्ला २ वर्ष आयोजना हुन नसकेको एक्स्पो अगामी २३ देखि २७ भदौसम्म राजधानीको भृकुटीमण्डपमा आयोजना हुने भएको हो ।नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजना तथा इभेण्ट सोलुसन प्रालिको व्यवस्थापनमा एक्स्पो आयोजना हुन लागेको हो । […]

आठौं संस्करणको फर्निचर एक्स्पो भदौ अन्तिम साता आयोजना हुँदै

आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ भदौ अन्तिम साता आयोजना हुने भएको छ । कोभिड १९ ले उत्पन्न महामारीका कारण पछिल्ला २ वर्ष आयोजना हुन नसकेको एक्स्पो अगामी भदौ २३ देखि २७ गतेसम्म राजधानीको भृकुटीमण्डपमा आयोजना हुने भएको हो । नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजना तथा इभेण्ट सोलुसन प्रालिको व्यवस्थापनमा एक्स्पो आयोजना हुन लागेको हो । एक्स्पोले चलायमान हुन खोजिरहेको अर्थतन्त्रमा टेवा पुर्याउने विश्वास आयोजकको छ । संघका अध्यक्ष शुभेन्द्र जोशीका अनुसार झण्डै डेढ वर्ष फर्निचरजन्य व्यवसाय ठप्पप्राय अवस्थामा रहेर अहिले सामान्य अवस्थामा फर्किरहेको छ । “यो अवस्थामा एक्सपोले व्यवसायी र उपभोक्तालाई उचित प्लेटफर्मको भूमिका निर्वाह गर्ने छ,” जोशीले भने, “यति मात्र नभई एक्स्पोले आर्थिक कृयाकलाप चलायमान बनाउन पनि योगदान पुर्याउने विश्वास लिएका छौं ।”फर्निचर व्यवसायमा आबद्ध उद्यमी तथा व्यवसायी एक्स्पोप्रति उत्साहित रहेको पनि जोशीले बताए । पछिल्लो पटक २०७६ भदौ अन्तिम साता सातौं संस्करणको एक्स्पो आयोजना भएकोमा कोरोना महामारीका कारण पछिल्ला २ वर्षसम्म एक्स्पो आयोजना हुन सकेको थिएन ।  ५ दिनसम्म चल्ने एक्स्पोमा १ सय २० भन्दा बढी स्टल रहने छन् । किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री एक्स्पोको मुख्य आकर्षण रहने आयोजकको भनाई छ । आठौं संस्करणको एक्स्पोलाई प्रेस्टिज कार्पेटले मुख्य प्रायोजन गर्नेछ । एक्स्पोमा भारत बंगलादेश, पाकिस्तान लगायत मुलुकका प्रदर्शकहरुले समेत सहभागिता जनाउँदैन् । फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पुर्याउने अपेक्षा गरिएको छ । आधुनिक जीवनशैलीको चलन बढिरहेका बेला फर्निजन्य उत्पादनको बजार बिस्तारमा पनि एक्स्पोले महत्वपुर्ण भूमिका खेल्ने बताइएको छ । एक्स्पोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिका अनुसार एक्स्पोमा सहभागि हुनका लागि बुकिङ खुल्ला गरिएको छ । साउन २३ गतेसम्ममा स्टल बुकिङ गर्नेहरुलाई कुल लागतमा १० प्रतिशत छुटको व्यवस्था गरिएको इभेण्ट सोलुसनका प्रबन्ध निर्देशक विजय सागर प्रधानले बताए ।

सिटिजन्स बैंक खुला टेनिस अर्को साता

काठमाडौं जिल्ला टेनिस संघको आयोजनामा आठौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिता बैशाख ११ गतेदेखि हुने भएको छ ।करिब २ सय ५० खेलाडीको सहभागिता रहने प्रतियोगितामा १० स्पर्धामा खेल हुने छ । पुरुष÷महिला सिंगल्स, मिक्स डबल्स, पुरुष भेट्रान ३५ वर्षमाथि, ४५ वर्षमाथि र ५५ वर्षमाथि सिंगल्स र डबल्स तथा ६५ वर्षमाथि सिंगल्समा प्रतिस्पर्धा हुने छ । दसै स्पर्धामा नगद पुरस्कारको व्यवस्था छ । कुल नगद पुरस्कार राशी ५ लाख १७ हजार ५ सय रुपैयाँ राखिएको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा सिटिजन्स बैंक रहेको छ ।

दुई साता स्थगित भएको स्पेनिस ला लिगाका खेल शुक्रबारदेखि

फिफा विश्वकप छनोट खेलका कारण दुई साता विश्राम लिएको स्पेनिस ला लिगाको १४औं राउन्डका खेलहरु सुक्रबार रातिदेखि पुनः सुरु हुँदैछ । सुक्रबार राति एथलेटिक बिल्बाओ र लिभान्तेबीच प्रतिस्पर्धा हुनेछ ।रेलिगेसनको दबाबमा देखिएको लिभान्ते घरेलु मैदानमा जित निकाल्दै संकट टार्ने योजनामा छ । पाहुना टोली बिल्बाओ पनि स्पस्ट जित निकाल्दै अंक तालिकामा सुधार गर्ने अभियानमा छ । बिल्बाओ अहिले तालिकाको आठौं स्थानमा छ । लिगमा १२ खेल सकेको बिल्बाओले चार जित ६ बराबर र दुई हार खेप्दै १८ अंक बनाएको छ ।रेलिगेसनको मारमा रहेक

दुई साता स्थगित स्पेनिस ला लिगाका खेल शुक्रबारदेखि फेरि

फिफा विश्वकप छनोट खेलका कारण दुई साता विश्राम लिएको स्पेनिस ला लिगाको १४औं राउन्डका खेलहरु सुक्रबार रातिदेखि पुनः सुरु हुँदैछ । शुक्रबार राति एथलेटिक बिल्बाओ र लिभान्तेबीच प्रतिस्पर्धा हुनेछ । रेलिगेसनको दबाबमा देखिएको लिभान्ते घरेलु मैदानमा जित निकाल्दै संकट टार्ने योजनामा छ । पाहुना टोली बिल्बाओ पनि स्पस्ट जित निकाल्दै अंक तालिकामा सुधार गर्ने अभियानमा छ । बिल्बाओ अहिले तालिकाको आठौं स्थानमा छ । लिगमा १२ खेल सकेको बिल्बाओले चार जित ६ बराबर र दुई हार खेप्दै १८ अंक बनाएको छ । रेलिगेसनको मारमा रहेको लिभान्ते ६ ...