आठौं झिल्टुङ क्रसकन्ट्री दौड माघ पहिलो साता

२५ पुस, काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिका-५ को आयोजनामा आठौं झिल्टुङ क्रसकन्ट्री दौड माघ पहिलो सता हुने भएको छ । आयोजकले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ ६ गते बेलकोटगढी नगरपालिका वडा नम्बर ५ मा हुने जानकारी दिएको हो । प्रतियोगिताको प्राविधिक सहयोग तथा संयोजन एथलेटिक्स परिवार नेपालले गर्नेछ । दौडको दूरी १३.४ किलोमिटर […]