आईएमई लाइफद्वारा २५ लाख घातक रोग बिमाङ्क रकम भुक्तानी

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले २५ लाख घातक रोग बिमाङ्क रकम भुक्तानी दिएको छ । हेटौँडा शाखा कार्यालयबाट गत वर्ष जीवन बिमा योजना र सो योजनाअन्तर्गत घातक रोगको रक्षावरणसमेत हुनेगरी २५ लाख बराबरको बिमा गरेका हिमाल पौडेललाई कम्पनीले उक्त रकम भुक्तानी गरेको हो । बिमा गरेको करिब १४ महिनाको अवधिमा नै...

सम्बन्धित सामग्री

एनआइसी एसिया बैकद्वारा बिमा रकम भुक्तान

एनआईसी एसिया बैंकले अन्नु श्रेष्ठलाई घातक रोग बिमाबापत १० लाख रूपैयाँ बिमा रकम भुक्तानी गरेको छ।...

एनआइसी एसिया बैकद्वारा बिमा रकम भुक्तान

एनआईसी एसिया बैंकले अन्नु श्रेष्ठलाई घातक रोग बिमाबापत १० लाख रूपैयाँ बिमा रकम भुक्तानी गरेको छ।...

एनआईसी एशिया बैंकद्वारा घातक रोग बीमा गर्नेलाई २० लाख भुक्तानी

काठमाडौं । एनआईसी एशिया बैंकद्वारा घातक रोग बीमा वापत ग्राहकलाई २० लाख रकम भुक्तानी गरेको छ । सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकका विभिन्न शाखामा बचत खाता खोलेका २ जना ग्राहकलाई खातामा उपलब्ध घातक रोग बीमा वापत प्रतिव्यक्ति १० लाख रूपैयाँको दरले कुल २० लाख रूपैयाँ बीमा रकम भुक्तानी गरेको हो । बैंकको नेपालगञ्ज शाखामा […]

एनआईसी एशिया बैंकद्धारा २० लाख रुपैयाँ घातक रोग बीमा भुक्तानी

काठमाडौँ, ३१ भदौ । एनआईसी एशिया बैंकले विभिन्न शाखामा बचत खाता खोलेका २ जना ग्राहकलाई खातामा उपलब्ध घातक रोग बीमा वापत प्रतिव्यक्ति रु. १० लाखको दरले कुल रु. २० लाख बीमा रकम भुक्तानी गरेको छ । बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत नेपालगन्ज शाखामा ‘एम्बेसडर’ श्रेणीको सर्वश्रेष्ठ बचत खाता खोलेका सुजन शाह र तिनचुली शाखामा […]

एनआईसी एशिया बैंकद्वारा १० लाख बीमा रकम भुक्तानी

काठमाडौं (अस) । एनआईसी एशिया बैंकले १० लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ । बैंकले ‘न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजना’ अन्तर्गत बचत खातामा उपलब्ध घातक रोगको बीमाबापत उक्त रकम भुक्तानी गरेको हो । बैंकको कपिलवस्तुस्थित तौलिहवा शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता अन्तर्गत ‘डायमण्ड श्रेणी’मा खाता खोलेका गुजराती राइदासलाई घातक रोगको बीमा दाबी भुक्तानी गरिएको बताइएको छ । ‘खातावालको घातक रोगको उपचारको क्रममा मृत्यु भएपछि निजको बीमाबापतको रू. १० लाख रकम निजको परिवारलाई भुक्तानी गरिएको हो,’ बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ । मृतकका पति भगौतीप्रसाद राइदासलाई बैंकको लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख तिलकसुन्दर कार्कीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । बैंकका अनुसार हालसम्म ९३८ जना ग्राहकले घातक रोग बीमाबापतको १ करोड ८० लाख, दुर्घटना बीमाबापतको ३ करोड र मेडिकल बीमाबापत २ करोड ६१ लाख गरी कुल ४ करोड ७१ लाख रुपैयाँ भुक्तानी गरिएको छ ।

एनआईसी एशिया बैंकद्वारा घातक रोग बापतको १० लाख बीमा रकम हस्तान्तरण

काठमाडौं । एनआईसी एशिया बैंकले घातक रोग बीमा दाबी भुक्तानी बापतको १० लाख रुपैयाँ एकजना खातावालालाई हस्तान्तरण गरेको छ । ‘न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता’ योजना अनुसार काठमाडौंस्थित भिमसेनगोलाका ३६ वर्षीय श्यामप्रसाद पन्तलाई घातक रोगको उपचार बीमा बापत १० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरिएको बैंकले जनाएको छ । पन्तले काठमाडौंस्थित बत्तीसपुतली शाखामा न्यू […]

आइएमई लाइफद्वारा घातक रोग दाबीबापतको रकम भुक्तानी

काठमाडौं (अस) । आइएमई लाइफ इन्स्योरेन्समा वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजना र सो योजनाअन्तर्गत घातक रोगको रक्षावरणसमेत हुने गरी २५ लाख रुपैयाँ बराबरको बीमा गराएका हिमाल पौडेललाई घातक रोग दाबीबापतको रकम भुक्तानी गरेको छ । कम्पनीको प्रदेश ३ हेटौंडा शाखा कार्यालयमा गत ०७६ माघ २९ गते आईएमई धन सरिता बीमा गरेको करिब १४ महिनामै क्यान्सर प्रमाणित भएका बीमित पौडेललाई उक्त दाबी भुक्तानी गरेको हो । कम्पनीले पछिल्लो समय विभिन्न २१ घातक रोगविरुद्ध रक्षावरण हुने बीमालेख योजना सञ्चालन गरिरहेको छ । कम्पनीले छिटो तथा प्रभावकारी ढंगबाट दाबी भुक्तानी फस्र्योट  गर्ने लक्ष्य लिएको प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले जानकारी दिए । दाबी भुक्तानी समयमै हुँदा बीमित तथा निजमा आश्रित परिवारलाई बीमाबापतको लाभ उपलब्ध हुने, आर्थिक स्तरमा समेत थप सहयोग हुने र जीवन बीमाप्रति थप भरोसा रहने उनको भनाइ । निवेदन प्राप्त भएको १५ दिनभित्र  उक्त दाबी भुक्तानी गरिएको कम्पनीले बताएको छ ।

आइएमई लाइफद्वारा २५ लाख घातक रोग बीमाङ्क रकम भुक्तानी

काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २५ लाख बराबरको घातक रोग बीमाङ्क रकम भुक्तानी गरेको छ । कम्पनीले प्रदेश ३ हेटौडा शाखा कार्यालयबाट आइएमई धन सरिता(वार्षिक अग्रिम भुक्तानी सावधिक) जीवन बीमा योजना र सो योजना अन्तर्गत घातक रोगको रक्षा वरण समेत हुने गरी बीमाङ्क रकम २५ लाख बराबरको बीमा गरेका हिमाल पौडेललाई कम्पनीले उक्त […]

आइएमई लाइफद्वारा २५ लाख घातक रोग बीमाङ्क रकम भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २५ लाख बराबरको घातक रोग बीमाङ्क रकम भुक्तानी गरेको छ ।  कम्पनीले प्रदेश ३ हेटौडा शाखा कार्यालयबाट आइएमई धन सरिता (वार्षिक अग्रिम भुक्तानी सावधिक) जीवन बीमा योजना र सो योजना अन्तर्गत घातक रोगको रक्षा वरण समेत हुने गरी बीमाङ्क रकम  २५ लाख बराबरको बीमा गरेका हिमाल पौडेललाई कम्पनीले उक्त रकम भुक्तानी गरेको हो ।बीमा गरेको करिब १४ महिनाको अवधिमा नै क्यान्सर प्रमाणित भएका बीमितलाई कम्पनीले उक्त दाबी भुक्तानी गरेको हो । कम्पनीले पछिल्लो समय व