यी आठ आधार देखाउँदै कांग्रेसले स्वीकार गरेन सभापति गगन थापाको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ। आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले थापाले बुधबार दिएको राजीनामा स्वीकार नगर्ने निष्कर्ष निकालेको हो। उक्त राजीनामा उपसभापति विश्वप्रकाश शर्मामार्फत् पेश गरिएको थियो। चुनावी हारले फुटतिर कांग्रेस : देउवा पक्षले […]
काठमाडौं– यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारलाई तत्काल सार्वजनिक यातायात व्यवस्थापन गर्न अनुरोध गरेको छ । महासंघका महासचिव सरोज सिटौलाले सरकारले तत्काल ऊर्जा खपतको वैकल्पिक उपाय अपनाउनुपर्ने सुझाव दिँदै सार्वजनिक यातायात व्यवस्थापन गर्न आग्रह गरेका हुन् । ‘हामीले सरकारलाई बारम्बार सवारी साधनलाई जोरबिजोर गरेर सञ्चालन गर्न सुझाएका छौँ ।’ खबरहबसँगको कुराकानीमा उनले भने, ‘यसबारे विभाग वा […]
८ चैत, काठमाडौं । खाना पकाउने एलपी ग्यास अभाव खेपेका उपभोक्ता विकल्पमा विद्युतीय चुलोतर्फ आकर्षित भएका छन् ।
भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ कोे आठ महिना (साउनदेखि फागुन मसान्त) को तथ्यांक अनुसार नेपालमा …
RajdhaniDaily.com | काठमाडौं । नेपाली कांग्रेसको शुक्रबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकले सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गरेको छ । आइतबार केन्द्रीय कार्यालय -