नेकपा एमाले प्रदेश-१ संसदीय दलको नेतामा कार्की निर्विरोध

१० पुस, विराटनगर। नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा हिक्मतकुमार कार्की निर्विरोध निर्वाचित भएका छन् । आाइतबार बसेको संसदीय दलको बैठकले कार्कीलाई दलको नेता चयन गरेको हो । प्रदेश सांसद बुद्धिकुमार राजभण्डारीका अनुसार तिलकुमार मेन्याङ्बाको प्रस्ताव र रेवतीरमण भण्डारीको समर्थनमा कार्की निर्विरोध नेता निर्वाचित भएका हुन् । यसअघि मेन्याङ्बो पनि दलको नेताको दाबेदार थिए […]

सम्बन्धित सामग्री

गण्डकीको मुख्यमन्त्रीमा एमालेका खगराज नियुक्त, साढे चार बजे शपथ

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलको नेता खगराज अधिकारी नियुक्त भएका छन् ।

लुम्बिनी प्रदेशसभा : सबैजसो दलले टुङ्ग्याए संसदीय दलको नेता

लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबैजसो दलले संसदीय दलको नेता टुंगाे लगाएका छन् । जनमत पार्टीबाहेक सबै दलले संसदीय दलको नेता टुंगाे लगाएका हुन् । संसद्को सबैभन्दा ठूलो दल नेकपा (एमाले)ले...

लुम्बिनी प्रदेशसभा सबैजसो दलले टुङ्ग्याए संसदीय दलको नेता

तुलसीपुर, २० पुस । लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबैजसो दलले संसदीय दलको नेता टुङ्गो लगाएका छन् । जनमत पार्टीबाहेक सबै दलले संसदीय दलको नेता टुङ्गो लगाएका हुन् । संसद्को सबैभन्दा ठूलो दल नेकपा (एमाले)ले लीला गिरीलाई संसदीय दलको नेता चयन गरेको छ । उनि रुपन्देही–२ (१) बाट निर्वाचित भएको हो । यसअघि पनि शङ्कर पोखरेल […]

सुदूरपश्चिममा एमाले र माओवादी केन्द्रले संसदीय दलको नेता चयन गर्दै

धनगढी । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेता चयन गर्ने भएका छन् । आज (शनिबार) यी दुवै पार्टीले आफ्ना दलको नेता चयन गर्न लागेका हुन् । दलको नेता चयनका लागि दुवै दलको बैठक बोलाइएको छ । एमालेका प्रदेश सचिवसमेत रहेका प्रदेशसभा सदस्य धर्मराज पाठकले दलको नेता चयनका विषयमा छलफल गर्न […]

सुदूरपश्चिममा एमाले र माओवादीले आज छान्दैछन् संसदीय दलको नेता

सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आज संसदीय दलको नेता चयन गर्दैछन् ।

मुख्यमन्त्रीका दाबेदार थपलिया एमालेबाट संसदीय दलको नेता सर्वसम्मत

चुरे मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी एमाले बागमती प्रदेश संसदिय दलको नेतामा जगन्नाथ थपलिया (जेएन ) चयन भएका छन् ।नेकपा एमाले केन्द्रिय सदस्य समेत रहेका थपलिया सर्वसम्मत रुपमा दलको नेता चयन भएका हुन । विहीबार बागमती प्रदेश संसदियदलको कार्यालयमा बसेको बैठकले उनलाई दलको नेतामा चयन गरेको हो । चितवन निर्वाचन क्षेत्र नम्बर १ को १ […] The post मुख्यमन्त्रीका दाबेदार थपलिया एमालेबाट संसदीय दलको नेता सर्वसम्मत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बागमती प्रदेश : कुन दलले कहिले छान्दैछन् दलको नेता ?

बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुबाट संसदीय दलको नेता चयनको तयारीमा छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका दलहरु संसदीय दलको नेता छान्ने तयारीमा जुटेका हुन् । नेपाली कांग्रेसले पुस १३ गते संसदीय दलको नेता छान्ने भएको छ । निर्वाचनको प्रक्रिया भने १२ गतेदेखि सुरु हुने जनाइएको छ । कांग्रेस बागमती प्रदेशको कार्यसम्पादन समितिले निर्वाचन समितिसमेत गठन गरी प्रक्रिया सुरु गरेको हो ।पटक/पटक संसदीय दलको नेताको विषय सर्वसम्मतिमा टुङ्ग्याउने प्रयास असफल भएपछि समिति

एमाले प्रदेश- १ संसदीय दलको नेता भीम आचार्य चयन

विराटनगर : नेकपा एमाले प्रदेश-१ को संसदीय दलका नेतामा भीम आचार्य सर्वसम्मत चयन भएका छन्। विहिबार बिहान बसेको संसदीय दलको बैठकमा मुख्यमन्त्री तथा दलका नेता शेरधन राईको प्रस्तावमा दलको नेता आचार्यलाई चयन भएको मुख्यमन्त्री राईका प्रेस सल्लाहकार धुव्र सुवेदीले जानकारी दिए।५१ सदस्यीय एमाले संसदीय दलको बैठकमा २४ जनामात्रै उपस्थित भएको बताइएको छ।

डोरमणिले दिए मुख्यमन्त्रीबाट राजीनामा, अष्टलक्ष्मी संसदीय दलको नेता चयन

हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएका छन्। नेकपा एमाले प्रदेश संसदीय दलका नेता समेत रहेका पौडेलले राजीनामा दिएसँगै नेतृ अष्टलक्ष्मी शाक्य संसदीय दलको नयाँ नेता चयन भएकी छिन्। आज बसेको एमाले संसदीय दलको बैठकले शाक्यलाई संसदीय दलको नेता चयन गरेको हो। अष्टलक्ष्मी शाक्यलाई वाग्मती प्रदेशकी मुख्यमन्त्री बनाउने…