लुम्बिनी प्रदेशसभा : सबैजसो दलले टुङ्ग्याए संसदीय दलको नेता

लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबैजसो दलले संसदीय दलको नेता टुंगाे लगाएका छन् । जनमत पार्टीबाहेक सबै दलले संसदीय दलको नेता टुंगाे लगाएका हुन् । संसद्को सबैभन्दा ठूलो दल नेकपा (एमाले)ले...

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशसभा सबैजसो दलले टुङ्ग्याए संसदीय दलको नेता

तुलसीपुर, २० पुस । लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबैजसो दलले संसदीय दलको नेता टुङ्गो लगाएका छन् । जनमत पार्टीबाहेक सबै दलले संसदीय दलको नेता टुङ्गो लगाएका हुन् । संसद्को सबैभन्दा ठूलो दल नेकपा (एमाले)ले लीला गिरीलाई संसदीय दलको नेता चयन गरेको छ । उनि रुपन्देही–२ (१) बाट निर्वाचित भएको हो । यसअघि पनि शङ्कर पोखरेल […]

लुम्बिनी प्रदेशमा एमाले संसदीय दलको नेतामा लिला गिरी

बुटवल । लुम्बिनी प्रदेशमा एमाले संसदीय दलको नेतामा लिला गिरी सर्वसम्मत चयन भएका छन् । नेता चयन संगै लुम्बिनीको सरकारको नेतृत्व नेकपा एमालेका पोलिटब्यूरो सदस्य गिरीले गर्ने संभावना बढेको छ । एमालेले लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा पोलिटब्युरो सदस्य तथा प्रदेश सहइन्चार्ज रहेका गिरीलाई सर्वसम्मत चयन गरेको हो । संसदीय दलको नेता बनेसँगै उनको मुख्यमन्त्री बन्ने […] The post लुम्बिनी प्रदेशमा एमाले संसदीय दलको नेतामा लिला गिरी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

लुम्बिनी प्रदेश एमाले संसदीय दलको नेतामा लिला गिरी

रुपन्देही । एमालेले लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा लिला गिरीलाई चयन गरेको छ । आइतबार दाङकोे बिजौरीस्थित महासचिव शंकर पोखरेलको निवासमा भएको छलफलमा नेताहरूबीच गिरीलाई संसदीय दलको नेता बनाउने सहमति जुटेको हो । एमाले स्रोतका

लुम्बिनीमा लीला गिरीलाई दलको नेता बनाउने एमालेमा सहमति

रुपन्देही । नेकपा एमालेले लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा पोलिटब्युरो सदस्य तथा प्रदेश सहइन्चार्ज लीला गिरीलाई बनाउने तयारी गरेको छ । आइतबार बिजौरीस्थित महासचिव शंकर पोखरेल निवासमा भएको छलफलमा नेताहरूबीच गिरीलाई संसदीय दलको नेता बनाउने सहमति जुटेको स्रोतले बताएको छ । आइतबार महासचिव पोखरेलले एमालेका लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, आकांक्षीहरू लीला गिरी, चेतनारायण आचार्य, […]

लुम्बिनीः संसदीय दलको नेता चयन गर्न कांग्रेसले बनायो समिति

दाङ – नेपाली कांग्रेसले लुम्बिनी प्रदेश संसदीय दलको नेता चयनको प्रक्रिया सुरु गरेको छ। कांग्रेस लुम्बिनी प्रदेश कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेता चयनका लागि समिति गठन गरेको छ। बुटवलमा सम्पन्न बैठकले गठन गरेको समितिले पार्टीको संसदीय दलको नेता चयन गर्ने कांग्रेस लुम्बिनी प्रदेश प्रवक्ता एवं लुम्बिनी प्रदेशसभा सदस्य प्रचण्ड विक्रम न्यौपानेले जानकारी दिए। कांग्रेस […]

लुम्बिनी प्रदेशसभा बैठकमा एमाले सांसदको नाराबाजी, बैठक स्थगित

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ। सांसदद्वय अजय शाही र विमला वली खत्रीलाई पदमुक्त गर्न माग गर्दै एमालेले प्रदेशसभा बैठक अवरुद्ध बनाएको हो। बैठकमा एमाले सांसदहरुले नाराबाजी गर्न थालेपछि बैठक आजै दिउँसो साढे २ बस्ने गरी स्थगित गरिएको छ। सांसदद्वय शाही र वलीमाथि एमालेले गरेको कारबाहीअनुसार पदमुक्त गर्न नसकिने ब्यहोराको पत्र प्रदेशसभा सचिवालयले एमालेलाई पठाएपछि एमालेले त्यसको विरोध गरेको हो। एमाले संसदीय दलको नेता भविश्वर ढकालले आइतबार