एमाले प्रदेश- १ संसदीय दलको नेता भीम आचार्य चयन

विराटनगर : नेकपा एमाले प्रदेश-१ को संसदीय दलका नेतामा भीम आचार्य सर्वसम्मत चयन भएका छन्। विहिबार बिहान बसेको संसदीय दलको बैठकमा मुख्यमन्त्री तथा दलका नेता शेरधन राईको प्रस्तावमा दलको नेता आचार्यलाई चयन भएको मुख्यमन्त्री राईका प्रेस सल्लाहकार धुव्र सुवेदीले जानकारी दिए।५१ सदस्यीय एमाले संसदीय दलको बैठकमा २४ जनामात्रै उपस्थित भएको बताइएको छ। 

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशसभा : सबैजसो दलले टुङ्ग्याए संसदीय दलको नेता

लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबैजसो दलले संसदीय दलको नेता टुंगाे लगाएका छन् । जनमत पार्टीबाहेक सबै दलले संसदीय दलको नेता टुंगाे लगाएका हुन् । संसद्को सबैभन्दा ठूलो दल नेकपा (एमाले)ले...

लुम्बिनी प्रदेशसभा सबैजसो दलले टुङ्ग्याए संसदीय दलको नेता

तुलसीपुर, २० पुस । लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबैजसो दलले संसदीय दलको नेता टुङ्गो लगाएका छन् । जनमत पार्टीबाहेक सबै दलले संसदीय दलको नेता टुङ्गो लगाएका हुन् । संसद्को सबैभन्दा ठूलो दल नेकपा (एमाले)ले लीला गिरीलाई संसदीय दलको नेता चयन गरेको छ । उनि रुपन्देही–२ (१) बाट निर्वाचित भएको हो । यसअघि पनि शङ्कर पोखरेल […]

सुदूरपश्चिममा एमाले र माओवादीले आज छान्दैछन् संसदीय दलको नेता

सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आज संसदीय दलको नेता चयन गर्दैछन् ।

बागमती प्रदेशमा एमालेले संसदीय दलको नेता छान्दै

१४ पुस, हेटौंडा । नेकपा एमालेले आज बिहीबार बागमती प्रदेशको संसदीय दलको नेता चयन गर्दैछ । संसदीय दलको नेता चुन्नका लागि अहिले ११ बजे बैठक बोलाइएको प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले जानकारी दिए । एमाले संसदीय दलको बैठकबाट सर्वसम्मत रूपमा संसदीय दलको नेता छान्न प्रयास हुने उनले बताए । संसदीय दलको नेतामा पार्टीका केन्द्रीय सदस्य […]

कर्णालीमा एमाले संसदीय दलको नेता आजै टुङ्ग्याउने तयारी

कर्णाली प्रदेशमा नेकपा एमालेले संसदीय दलको नेता आज टुङ्ग्याउने भएको छ ।  त्यसका लागि दिउँसो १ बजे बैठक बस्ने तयारी एमाले प्रदेश कमिटीले गरिरहेको छ । एमाले सांसद टेकराज पछाईका अनुसार सकेसम्म सर्वसम्मत तरिकाले दल नेता चयन गर्ने तयारी भइरहेको छ । दल नेताका लागि एमाले स्थायी कमिटी सदस्य एवं प्रदेश इञ्चार्ज यामलाल कँडेल र एमाले प्रदेश कमिटीका अध्यक्ष विनोद कुमार शाह आकांक्षी छन् । शाहले यसअघिदेखि दल नेताको लागि सम्भावित व्यक्तिमा आफू पर्ने बताउँदै आएका थिए । तर एमालेभित्र कँ

लुम्बिनी प्रदेशमा संसदीय दलको नेता चयनमा दलहरु उदासीन, को–को छन् आकांक्षी ?

लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गरेका दलहरु संसदीय दलको नेता चयनमा उदासीन देखिएका छन् । निर्वाचन परिणाम घोषणा भएको लामो समयसम्म पनि उनीहरु संसदीय दलको नेता छान्न पहल गर्न सकेका छैनन् ।लुम्बिनी प्रदेशसभामा सबैभन्दा ठुलो दल एमालेले संसदीय दलको नेता कहिले चयन गर्ने भन्ने अझै टुङ्गो गरेको छैन । प्रदेशसभा सदस्य तथा एमाले लुम्बिनी प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले शपथ ग्रहण गरेपछि पनि संसदीय दलको नेता चयन हुन सक्ने बताए ।उनले रातोपाटीसँग भने, ‘संसदीय दलको नेता चयन कहिले हुन्छ भन्ने अझ

ओली सर्वसम्मत एमाले संसदीय दलको नेता चयन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत संसदीय दलको नेता चयन भएका छन्। कमलादीस्थित प्रज्ञा भवनमा बसेको एमाले संसदीय दलको बैठकले ओलीलाई सर्वसम्मत दलको नेता चयन गरेको हो। ओलीलाई दलको नेता...

एमाले राष्ट्रियसभा संसदीय दलको नेता र प्रमुख सचेतक फेरिए

काठमाडौँ । नेकपा एमालेले राष्ट्रियसभा संसदीय दलको नेता र प्रमुख सचेतक परिवर्तन गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले खिमलाल भट्टराईलाई दलको नेता चयन गरेका छन्। यसअघि दलका नेता सुमन प्याकुरेलको पदावधि सकिएपछि प्रमुख सचेतक रहेका भट्टराईलाई ओलीले दलको नेतामा बढुवा गरेका हुन्। एमाले प्रतिनिधिसभा प्रमुख सचेतक विशाल भट्टराईले भट्टराईको स्थानमा देवेन्द्र दाहाललाई प्रमुख सचेतक चयन […]

प्रदेश २ मा एमाले संसदीय दलको नेता चयन

नेकपा एमालेले प्रदेश २ मा लामो समयपछि संसदीय दलको नेता चयन गरेको छ । बिहीबार बसेको संसदीय दलको बैठकले सर्वसम्मत रुपमा सत्यनारायण मण्डललाई दलको नेतामा चयन गरेको हो । त्यस्तै प्रमुख सचेतकमा किशोरी साह कमललाई चयन गरिएको छ । प्रमुख सचेतकमा चयन भएका साहले बैठकले संसदीय दलको नेता र प्रमुख सचेतक चयन गरिएको जानकारी दिए ।यसबारे प्रदेशसभा सचिवालयलाई जानकारी समेत गराइसकिएको बताउँदै उनले भने– ‘अब बस्ने संसदीय दलको बैठकबाट उपनेता र सचेतक चयन गरिनेछ ।’ सर्वोच्च अदालतको अध्यादेशपछि ब्यूँतिएको