एमसीसी सामान्य अनुदानको विषय थियो, गिजोलेर यस्तो बनाइयो : बाबुराम भट्टराई

काठमाण्डाै – जनता समाजवादी पार्टीका केन्द्रीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले एमसीसी एउटा सामान्य अनुदान सम्झौता भए पनि अनावश्यक गिजोलेको बताउनुभएको छ ।  संसदमा बोल्दै भट्टराईले अमेरिकाले नेपालको हितमा दिने अनुदानलाई गिजोलेर अहिले देशलाई नै दुई मतमा विभाजन गरेको आरोेप लगाउनुभयो । ‘यो एउटा अनुदान मात्र थियो तर गिजोलेर यस्तो बनाइयो, बाँदरको सानो घाउ जस्तै कन्याउँदा कन्याउँदा क्यान्सरको डर भयो’, भट्टराईले भन्नुभयो ।  यस्तै उहाँले एमसीसीबारे रहेका भ्रम चिर्न सत्य बाेल्न डराउन नहुने ...

सम्बन्धित सामग्री

एमसीसी अप्रिय भएपनि देशको हितमा छ : बाबुराम भट्टराई

काठमाडौं : जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले एमसीसी अप्रिय भएपनि देशको हितमा रहेको बताएका छन्। प्रतिनिधिसभा बैठकमा भइरहेको एमसीसीबारेको छलफलमा भट्टराईले यसबारे आपत्ति मान्नुपर्ने कुरा केही नभएको दावी गरेका छन्। ‘एमसीसी एउटा सामान्य अनुदानको विषय थियो तर यसलाई यसरी गिजोलियो कि यो क्यान्सर बन्दैछ। तल्लो तहसम्म यसलाई विषाक्त बनाइएको…

एमसीसी परियोजनालाई गिजोलियो, परिणाम गम्भीर हुन्छ : बाबुराम भट्टराई

काठमाडौं : जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई गिजोलिएको भन्दै यसको परिणाम गम्भीर हुने बताउनु भएको छ।एमसीसी पारितको पक्षमा बोल्दै आएका भट्टराईले अति भए खति हुने चेतावनी दिनुभएको हो। सामाजिक सञ्जाल ट्विटरमा भट्टराईले माओवादीको दोहोरो चरित्रमाथि व्यंग्य समेत गरेका छन्। उनले भित्र खाओवाद र बाहिर माओवादी भन्दै नेपाली राजनीतिमा यो पाखण्डी प्रवृत्ति रहेसम्म देश नबन्ने टिप्पणी गर्नुभएको छ।‘भित

एमसीसीलाई लिएर बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठबीच दोहोरी

काठमाडौँ – अमेरिकी सहयोग मिलियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई लिएर सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच दोहोरी चलेको छ। जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराई र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच सार्वजनिक रूपमै एमसीसीको पक्ष र विपक्षमा दोहोरी चलेको हो। पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराई एमसीसी पारित गर्ने पक्षमा देखिएका छन् भने श्रेष्ठ संशोधनपछि मात्रै पारित […]

एमसीसीका विषयमा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठकाे दोहोरी

काठमाडौं ।अमेरिकन सहयोग मिलियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई लिएर सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच दोहोरी चलेको छ । जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच सार्वजनिक रूपमै एमसीसीको पक्ष र विपक्षमा दोहोरी चलेको हो । पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराई एमसीसी पारित गर्ने पक्षमा देखिएका छन् भने श्रेष्ठ संशोधनपछि मात्रै पारित […] The post एमसीसीका विषयमा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठकाे दोहोरी appeared first on राजधानी राष्ट्रिय दैनिक.

गठबन्धन टुट्ने खतराः बाबुराम भट्टराई

काठमाडौं, १७ माघ । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले अमेरिकी सहयोगसम्बन्धी एमसीसी आलटाल नगरी सर्वसम्मतिले पारित गर्न आग्रह गरेका छन् । उनले यही बहानामा गठबन्धन टुट्ने खतरा पनि औल्याएका छन् । एमसीसीको विरोधमा देखिएक कम्युनिस्ट शक्तिको समेत आलोचना गर्दै बाबुरामले लेखेका छन्, यो प्रकरण नेपालको रुढीवादी कम्युनिष्ट का लागि घाँटीको हाड नबनोस् । […]

एमसीसीले देशमा सामाजिक र आर्थिक विकास हुन्छ : बाबुराम भट्टराई

सिन्धुली, भदौ २९ । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसी कार्यक्रम लागु गर्दा देशको सामाजिक र आर्थिक विकासमा टेवा पुग्ने बताउनु भएको छ । भट्टराईले सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा मंगलबार आयोजित संचारकर्मीहरुसँगको भेटघाटका क्रममा एमसीसीलाई संसदबाट अनुमोदन नगरी कार्यक्रम लागु गर्न सकिने समेत बताउनुुभयो । भट्टराईले अहिले नेपालको लक्ष्य विदेशी […]

एमसीसी अनुमोदन गर्न राष्ट्रिय सहमति हुनुपर्छ : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी(जसपा) का राष्ट्रिय अध्यक्ष डा बाबुराम भट्टराईले राष्ट्रिय सहमति कायम गरी एमसीसी अनुमोदन गर्दा नै राष्ट्रको हित हुने बताएका छन् । गोरखा सदरमुकाममा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा डा.भट्टराईले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै भट्टराईले एमसीसीजस्ता विषयमा राष्ट्रिय दलबीचमा समझदारी आवश्यक रहेको बताए । ‘एमसीसीको विषय अहिले पेचिलो रूपमा उठेको छ’, उनले भने, ‘यस्ता राष्ट्रिय मामिलाका विषयमा प्रमुख दलबीच समझदारी बनाएर नै अगाडि बढ्

एमसीसी पास भए अमेरिकी सेना आउँछ भन्ने तर्कमा तुक छैन : सभापति देउवा

काठमाडौं : कांग्रेस सभापति शेर बहादुर देउवाले एमसीसी पारित गर्ने विषयमा भ्रम सिर्जना गरिएको प्रति आपत्ति जनाएका छन्। शुक्रबार आफ्नो निवास बूढानीलकण्ठमा कोभिड-१९ को माहामारी रोकथाम र उपचारका सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले पछिल्लो समय एमसीसी प्रस्ताव अगाडि लैजानेबारे कुनै छलफल नभएको बताएका हुन्।आफूले एमसीसी पास गर्ने प्रकिया अगाडि नबढाएको जिकिर गरेका छन्।  'बाबुराम भट्टराई, सुशील कोइरालाका पालादेखि एमसीसीको प्रक्रिया अगाडि बढेको हो। मेरो नेतृत्व