एमसीसीले देशमा सामाजिक र आर्थिक विकास हुन्छ : बाबुराम भट्टराई

सिन्धुली, भदौ २९ । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसी कार्यक्रम लागु गर्दा देशको सामाजिक र आर्थिक विकासमा टेवा पुग्ने बताउनु भएको छ । भट्टराईले सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा मंगलबार आयोजित संचारकर्मीहरुसँगको भेटघाटका क्रममा एमसीसीलाई संसदबाट अनुमोदन नगरी कार्यक्रम लागु गर्न सकिने समेत बताउनुुभयो । भट्टराईले अहिले नेपालको लक्ष्य विदेशी […]

सम्बन्धित सामग्री

बाबुराम भट्टराई आज भारत जाँदै - NepaliPatra

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराई आज नेपाल एयरलायन्सको विमानबाट दिउँसो १ः४५ बजे भारत जाँदै छन्। पार्टीको प्रवास कमिटीले आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुन उनी भारत जान लागेका हुन् । उनको सचिवालयका अनुसार भट्टराई एक साताको भारत बसाइमा उनले नेपाली समुदायसँग छलफल गर्नेछन् भने आर्थिक विकास र समृद्धिका विषयमा पनि […]

कांग्रेसले स्वर्णिम वाग्लेलाई टिकट दिएन, अनि देश बन्छ : बाबुराम भट्टराई

काठमाण्डाै – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसले अर्थविद् डा. स्वर्णिम वाग्लेलाई टिकट नदिएकोप्रति असन्तुष्टि जनाउनुभएको छ ।  आज शुक्रवार एशोसिएशन अफ चार्टर्ड एकाउन्टेन्टस (एक्यान) ले गरेको दिगो आर्थिक विकास विषयक सम्मेलनमा बोल्दै नेता भट्टराईले कांग्रेसले वाग्लेलाई टिकट नदिएको भन्दै असन्तुष्टि जनाउनुभएको हो । उहाँले कांग्रेसप्रति कटाक्ष गर्दै देशकै ठूलो भन्ने दाबी गर्ने पार्टीले विद्वान् व्यक्तित्वहरूलाई चुनावमा टिकट निदएर देश विकास हुन नसक्ने बताउनुभयो । उहाँले विज्ञहरूलाई देशभन्दा बाहिर पठाएर देशभि...

नीति तथा कार्यक्रम सकारात्मक छ : बाबुराम भट्टराई

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले सरकारको नीति तथा कार्यक्रम सकारात्मक भएको टिप्पणी गरेका छन् । मंगलबार सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि संघीय संसद् भवनमा प्रतिक्रिया दिँदै भट्टराईले नीति तथा कार्यक्रममा सुधारको संकेत गरिएको बताए । ‘आर्थिक विकास र समृद्धिलाई केन्द्रमा राखिएको छ। तर मेरो विचारमा सामान्य सुधारले […]

वीरगन्जको विकास भएमात्रै समग्र देशको विकास सम्भव छ

२०७० सालमा नेपालका पाँचजना पूर्वप्रधानमन्त्रीलाई एकै ठाउँमा राखेर देशको आर्थिक विकास र समृद्धिका लागि प्रतिबद्धतासहित १२ बुँदे घोषणापत्रमा हस्ताक्षर गराइएको थियो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल तथा जनता समाजवादी पार्टीका संघीय परिषद् सदस्य डाक्टर बाबुराम भट्टराई पाँचजना व्यक्ति अहिले […]

'दौरा-सुरुवाल सजिलो रहेछ’– बाबुराम भट्टराई

भौतिक रुपमा आर्थिक विकास गर्न, बजार सिर्जना गर्न, आश्रति बजार जोड्न पूर्व- पश्चिम जोडिनैपर्छ । हाम्रो सम्बन्ध दक्षिणतिर मात्र भयो । यसले ठूलो व्यापार घाटा भयो, परनिर्भरता बढायो । त्यसैले विकास, समृद्धि र एकताको प्रभाव बुझ्न यो यात्रा गरिएको हो ।