नेपाली जनताको समृद्धि र एकता नै सरकारकाे एक मात्र लक्ष्य छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको अबको गन्तव्य मुलुकको द्रुत र आर्थिक रुपान्तरण रहेको बताएका छन् ।

सम्बन्धित सामग्री

सन् २१०० सम्ममा गरिबी शून्यमा झार्ने सरकारको लक्ष्य : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले गरिबी निवारण नीति, १५औँ योजना, दिगो विकास लक्ष्य, सार्क तथा बिमस्टेक गरिबी निवारण कार्य योजना अन्तर्गत गरिबी निवारणका कार्यक्रम अगाडि बढाइरहेको बताउनुभयो ।

अबको गन्तव्य देशको द्रुत विकास र आर्थिक रुपान्तरण : प्रधानमन्त्री देउवा

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको अबको गन्तव्य देशको द्रुत विकास र आर्थिक रुपान्तरण रहेको बताउनुभएको छ । संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा भएको कार्यक्रममा उहाँले अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले सक्दो प्रयास गरिरहेको बताउनुभयो । आत्मसम्मान, समृद्धि र एकता नै अबको एकमात्र सरकारको लक्ष्य रहेको उहाँको भनाइ छ । प्रधानमन्त्री देउवाले आउँदो मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावले देश लोकतान्त्रिक विधि र माध्यमले शान्तिपूर्ण रुपमा शक्तिको हस्तान्तरणलाई सुनिश्चित गर्ने र संविधानलाई...

दिगो विकासको लक्ष्य भेट्टाउन नेपाललाई १९ बिलियन डलर आवश्यक : प्रधानमन्त्री देउवा

काठमाडौं । नेपाललाई दिगो विकासको लक्ष्य भेट्टाउन १९ बिलियन अमेरिकन डलर चाहिने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । लगानी बोर्डले बुधवार आयोजना गरेको दिगो पूर्वाधार लगानी फोरममा बोल्दै प्रधानमन्त्री देउवाले अहिले नेपाललाई दिगो विकासको लक्ष्य भेट्टाउन सो रकम चाहिने बताएका हुन् । ‘नेपालले सन २०४५ सम्म जिरो कार्बन उत्सर्जनको लक्ष्य राखेको छ । यसकालागि ठुलो […]

दिगो विकासको लक्ष्य भेट्टाउन ९० बिलियन डलर लगानी चाहिन्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले दिगो विकासको लक्ष्य भेट्टाउन नेपालमा ९० बिलियन अमेरिकी लगानी चाहिने बताएका छन् । नेपाल लगानी बोर्डले आयोजना गरेको दिगो पूर्वाधार लगानी फोरममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले उक्त लगानी आवश्यक पर्ने बताएका हुन् ।प्रधानमन्त्री देउवाले भने– ‘सन् २०४५ सम्म जेरो कार्बन उत्सर्जनको लक्ष्य राखिएको छ । यो दिगो विकासको लक्ष्य समेत हो । यसका लागि नेपालमा ठूलो लगानी चाहिन्छ । त्यो लगभग ९० बिलियन अमेरिकी डलर हो ।’ उक्त लगानी हुन सकेमा सन् २०४५ सम्म भेट्ने

सरकारी लक्ष्य हासिल गर्न कटिबद्ध छौँ : महानिरीक्षक खनाल

काठमाडौँ– सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले प्रधानमन्त्री देउवा तथा विभागीय गृहमन्त्रीले दिएको निर्देशन अक्षरश पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सशस्त्र प्रहरी बल नेपालको २१ औँ स्थापना दिवस समारोहमा बोल्दै उनले राष्ट्रका जिम्मेवार सुरक्षा निकायका रुपमा स्थापित सशस्त्र प्रहरीको गरिमा उँचो बनाउन सदैव लगनशील रहने प्रतिबद्धता जनाए । सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरीले […]

नयाँ भेरियन्टकाे थप चुनौती: प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना नियन्त्रणमा नयाँ भेरियन्टले चुनौती थपेको बताएका छन् । तीव्रगतिमा सङ्क्रमण फैलने नयाँ–नयाँ भेरियन्टले ठूलो समस्या ल्याएको उनको भनाइ छन् । आगामी चैत मसान्तभित्र सबै नेपालीलाई खोप सरकारले लक्ष्य रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले खोप अभियानलाई प्रभावकारी बनाएर लैजाने बताए । ‘ओमिक्रोनजस्ता भाइरस डरलाग्दो तरिकाले आइरहेको छ, सबै नागरिकलाई खोपको […]

कोरोना खोपमा कुनै कमी नहोस: प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई खोप उपलब्ध गराउने सरकारी लक्ष्य पूरा गर्ने काममा कुनै कसर बाँकी नराख्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । आज यहाँ बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रको पहिलो बैठकमा प्रधानमन्त्री देउवाले दाताको सहयोगमार्फत वा आफैँ खरिद गरेर भए पनि समयमै सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउन सम्बद्ध सबै निकायलाई […]

‘नवीनतम क्षेत्रमा विज्ञानको प्रयोग हुनुपर्छ’ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले दिगो विकासको लक्ष्य हासिल गर्न सरकारले वैज्ञानिक अध्ययन, अनुसन्धान, अन्वेषण र प्रवर्द्धनमा आवश्यक लगानी गर्ने बताएका छन् । नवौँ विज्ञान दिवसको अवसरमा मूल समारोह समितिद्वारा आयोजित कार्यक्रमलाई हिजो (शुक्रबार) भर्चुअल रूपमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । विज्ञान र प्रविधिको प्रयोगकै कारण विश्वबाट नै कोरोना भाइरसलाई पराजित गर्न सकिन्छ भन्ने विश्वाससमेत […]

लगानी अभावमा लक्ष्य अनुसार काम हुन सकेन : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले विकासका लक्ष्य तोके पनि लगानी अभावमा काम गर्न नसकेको बताएका छन्।  बुधवार लगानी बोर्ड नेपालको १० औँ वार्षिकोत्सव समोरोहमा बोल्दै प्रधानमन्त्री देउवाले कोरोना महामारीले पर्याप्त लगानीको वातावरण...