‘नवीनतम क्षेत्रमा विज्ञानको प्रयोग हुनुपर्छ’ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले दिगो विकासको लक्ष्य हासिल गर्न सरकारले वैज्ञानिक अध्ययन, अनुसन्धान, अन्वेषण र प्रवर्द्धनमा आवश्यक लगानी गर्ने बताएका छन् । नवौँ विज्ञान दिवसको अवसरमा मूल समारोह समितिद्वारा आयोजित कार्यक्रमलाई हिजो (शुक्रबार) भर्चुअल रूपमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । विज्ञान र प्रविधिको प्रयोगकै कारण विश्वबाट नै कोरोना भाइरसलाई पराजित गर्न सकिन्छ भन्ने विश्वाससमेत […]