काठमाडौं । नेपाललाई दिगो विकासको लक्ष्य भेट्टाउन १९ बिलियन अमेरिकन डलर चाहिने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । लगानी बोर्डले बुधवार आयोजना गरेको दिगो पूर्वाधार लगानी फोरममा बोल्दै प्रधानमन्त्री देउवाले अहिले नेपाललाई दिगो विकासको लक्ष्य भेट्टाउन सो रकम चाहिने बताएका हुन् । ‘नेपालले सन २०४५ सम्म जिरो कार्बन उत्सर्जनको लक्ष्य राखेको छ । यसकालागि ठुलो […]