न्यायाधीशले इजलास बहिष्कार गरेको विरोधमा प्रदर्शन

९ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशले इजलास बहिष्कार गरेको विरोधमा कानूनका विद्यार्थीको एक समूहले सर्वोच्च अदालत बाहिर प्रदर्शन गरेका छन् । सर्वोच्चका न्यायाधीशहरुले सोमबारदेखि इजलास बहिष्कार गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गरेका छन् । प्रदर्शनकारीले इजलास बहिष्कार गर्ने अधिकार न्यायाधीशलाई कसले दियो भन्ने प्रश्न गरेका छन् । उनीहरुले अदालतको विषयमा मिडिया ट्रायल भएको […]

सम्बन्धित सामग्री

माइतीघरमा प्रदर्शन गर्ने नेकपा बहुमतका कार्यकर्ता पक्राउ (भिडिओ)

काठमाडौं । निर्वाचनको बिरोध गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गर्ने नेकपा बहुमतका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । देशभर मतदान भइरहेका बेला निर्वाचनको विरोधमा प्रदर्शन गर्ने समूहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । निर्वाचन बहिष्कार गर्नुपर्ने भन्दै नारावाजीसहित प्रदर्शनमा उत्रनेबितिकै उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

निर्वाचनको विरोधमा प्रदर्शन गर्ने नेकपा बहुमतका कार्यकर्तालाई पक्राउ

काठमाडौँ– निर्वाचनको विरोध गर्दै काठमाडौंको माइतिघरमा प्रदर्शन गर्ने नेकपा बहुमतका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।  देशभर मतदान भइरहेका बेला निर्वाचनको विरोधमा प्रदर्शन गर्ने समूहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  निर्वाचन बहिष्कार गर्नुपर्ने भन्दै नारावाजीसहित प्रदर्शनमा उत्रनेबित्तिकै उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

निर्वाचनको विरोधमा विप्लव निकट विद्यार्थीको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको विरोधमा प्रदर्शन गरेको छ। नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का कार्यकर्ताले मंगलबार काठमाडौँको कीर्तिपुरमा निर्वाचनविरुद्ध ‘भण्डाफोर’ कार्यक्रम गरेका हुन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयअगाडि विरोध कार्यक्रम गरिएको हो। नेकपाले मंसिर ४ को निर्वाचन बहिष्कार तथा खारेज अभियानअन्तर्गत […]

तस्बिरमा एमसिसीको विरोधमा भएकाे प्रदर्शन

अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को विरोधमा नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आज पनि प्रदर्शन भएको छ। केही दिनदेखि एमसिसी बहिष्कार गर्न माग गर्दै हुँदै आएको प्रदर्शनले आज पनि...

बेइजिङ ओलम्पिकको विरोधमा उत्रिए उइघुर र तिब्बती नागरिक

एजेन्सी, १७ माघ। चीनले शीतकालीन बेइजिङ ओलम्पिक्स २०२२ को अन्तिम तयारी गरिरहँदा उइघुर समुदाय र तिब्बती नागरिकले भने त्यसको विरोधमा प्रदर्शन गरिरहेका छन्। शीतकालीन ओलम्पिक्स बहिष्कार गर्नुपर्ने भन्दै चिनियाँ मुस्लिम अल्पसंख्यक उइघुर र तिब्बती नागरिकले विभिन्न क्षेत्रबाट विरोध प्रदर्शन गरेका हुन्। उक्त समूहहरुले बल्जियमको डिक्समुडेमा चीन र चीनको शीतकालीन ओलम्पिक्सविरुद्ध एकसाथ विरोध प्रदर्शन गरेका हुन्। […]