माइतीघरमा प्रदर्शन गर्ने नेकपा बहुमतका कार्यकर्ता पक्राउ (भिडिओ)

काठमाडौं । निर्वाचनको बिरोध गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गर्ने नेकपा बहुमतका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । देशभर मतदान भइरहेका बेला निर्वाचनको विरोधमा प्रदर्शन गर्ने समूहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । निर्वाचन बहिष्कार गर्नुपर्ने भन्दै नारावाजीसहित प्रदर्शनमा उत्रनेबितिकै उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।  

सम्बन्धित सामग्री

प्रसाईं र युवा संघलाई माइतीघरमा प्रदर्शन गर्न नदिने प्रशासनको निर्णय

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंसिर ७ गते माइतीघर मण्डलमा नेकपा एमालेनिकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंको कार्यक्रम गर्न नदिने निर्णय गरेको छ। सोमबार प्रशासनले दुबै पक्षसँग छलफल गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। दुबै पक्षले शान्ति सुरक्षा कायम राख्नेबारे लिखित रूपमा प्रतिबद्धता जनाएका छन्। दुबै पक्षले मंसिर ७ गते माइतीघर मण्डलामा प्रदर्शन […]

गाँजा खेती गर्न पाउनुपर्ने मागसहित माइतीघरमा प्रदर्शन

काठमाण्डाै - नेकपा एमालेका नेता शेरबहादुर तामाङलगायत केही अभियन्ताहरूले गाँजा खेती गर्न पाउनुपर्छ भन्दै माइतीघरमा प्रदर्शन गरेका छन्। गाँजा खेती खुलाउनुपर्ने माग गर्दै आएका पूर्वमन्त्री समेत रहेका तामाङसहितका अभियन्ताहरु आज माइतीघरमा पुगेर प्रदर्शन गरेका हुन्। नेपाल गाँजा वैधानिक महाअभियानको अगुवाइमा प्रदर्शन भएको हो । सरकारले आउँदो आर्थिक वर्षको बजेटमार्फत् गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेपछि यसको पक्ष र विपक्षमा चर्चा भइरहेको छ । औषधि उपचारका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने सरकारले जना...

भ्रष्टाचारविरुद्ध एकीकृत समाजवादीको माइतीघरमा प्रदर्शन

४ जेठ, काठमाडौं। नेकपा एकीकृत समाजवादीले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ । बिहीबार काठमाडौंको माइतीघर मण्डलामा नक्कली भुटानी शरणार्थी प्रकरणका अपराधीहरुलाई कारबाहीको माग गर्दै समाजवादीले विरोध प्रदर्शन गरेको हो । समाजवादीका कार्यकर्ताहरुले युवा संघको खबरदारी, नउम्किऊन् भ्रष्टाचारी, नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरुलाई कारबाही गरलगायतका नारासहित प्रदर्शन गरेका हुन् । प्रदर्शन अघि एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी […]

नागरिकता विधेयक प्रमाणीकरणको माग गर्दै प्रदर्शन गर्नेहरू पक्राउ

काठमाडौँ । नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरणको माग गर्दै माइतीघरमा प्रदर्शन गरेका प्रदर्शनकारी पक्राउ परेका छन् । नेकपा एकीकृत समाजवादीको भ्रातृ सङ्गठन लोकतान्त्रिक मधेसी सङ्गठनको अगुवाइमा भएको प्रदर्शनमा बल प्रयोग गरी प्रहरीले अध्यक्ष देव शर्मासहित ४ जनालाई नियन्त्रणमा लिएको छ । आफूहरूले प्रदर्शन सुरु गरेपछि प्रहरीले सल्लाह गर्नुछ भन्दै सिंहदरबार प्रहरी वृत्तमा ल्याएको अध्यक्ष शर्माले बताए […]

नागरिकता विधेयक प्रमाणीकरणको माग गर्दै प्रदर्शन गर्नेहरु पक्राउ

२७ भदौ, काठमाडौं । नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरणको माग गर्दै माइतीघरमा प्रदर्शन गरेका प्रदर्शनकारी पक्राउ परेका छन् । नेकपा एकीकृत समाजवादीको भ्रातृ संगठन लोकतान्त्रिक मधेशी संगठनको अगुवाइमा भएको प्रदर्शनमा बल प्रयोग गरी प्रहरीले अध्यक्ष देव शर्मासहित ४ जनालाई नियन्त्रणमा लिएको छ । आफूहरुले प्रदर्शन सुरु गरेपछि प्रहरीले सल्लाह गर्नुछ भन्दै सिंहदरबार प्रहरी वृत्तमा ल्याएको अध्यक्ष […]

पल शाहलाई न्याय माग्दै राजधानीमा प्रदर्शन, तस्बिहरु

बलात्कार आरोपमा पुर्पक्षमा रहेका कलाकार पल शाह (पूर्णविक्रम) लाई धरौटीमा छाड्न उच्च अदालत पोखराले अस्वीकार गरेपछि उनको समर्थनमा प्रदर्शन गरिएको छ ।  हाम्रो टिम नेपाल र वीर गोर्खाली अभियानले पल शाहको न्यायको लागि माइतीघरमा प्रदर्शन गरेको हो । प्रदर्शनमा हालै नेकपा एमाले प्रवेश गरेका पुण्य गौतमको पनि सहभागिता रहेको थियो । शाहको रिहाइको माग गर्दै शुक्रबार पनि राजधानीमा प्रदर्शन गरिएको थियो । धरौटीमा रिहा हुन पाउँ भन्दै शाहले दिएको रिट निवेदनमा उच्च अदालत पोखरामा सुनुवाइ भएकोमा ज

लेटाङ घटनाविरुद्ध प्रदर्शन (फोटो फिचर)

काठमाडौं : मोरङको लेटाङ नगरपालिकामा घटेको घटनाको विरोधमा नेत्रविक्रम चन्द विप्लवको नेकपा समर्थित अखिल क्रान्तिकारीले आज माइतीघरमा प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा क्रान्तिकारीले पीडित बालिका र मृत्यु भएकी महिला प्रहरीको न्याय र दोषीलाई कारबाहीको माग गरेको छ।लेटाङ नगरपालिका-५ स्थित शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले सोही विद्यालयमा अध्ययनरत १२ वर्षीया छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा शुरु भएको विवादले आइतबार चर्को रुप लिएको थियो। विवाद बढ्दै गएपछि प्रहरी र स्था

एमसिसीको विरोधमा माइतीघरमा प्रदर्शन

काठमाडौं : अमेरिकन सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विरोधमा माइतीघरमा विरोध प्रदर्शन भएको छ। बुधबार माइतीघरमा ७ राजनीतिक दलले सयुंक्तरुपमा प्रदर्शन गरेका हुन्।नेपाल कम्युनिष्ट पार्टी,नेकपा मसाल, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेकपा क्रान्तिकारी, राष्ट्रिय जनमोर्चा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेकपा (माओवादी समाजवादी) सयुंक्त रूपमा प्रदर्शन गरेका छन्।सुरक्षा व्‍यवस्थालाई ध्यानमा राख्‍दै हाल माइतीघरमा ठूलो संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन

सर्वोच्चको फैसलाको विरोधमा माइतीघरमा प्रदर्शन (१२ तस्बिर)

काठमाडौं । सर्वोच्च अदालतको फैसलाविरुद्ध माइतीघरमा प्रदर्शन गरिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमबार संसद् विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको छ । त्यसको विरोधमा राष्ट्रिय युवा संघका नेता–कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले ‘सबै फैसला मानिँदैन’ भन्दै प्रदर्शन गरेका थिए । प्रधानमन्त्री एवं नेकपा (एमाले)का...

कांग्रेसका वरिष्ठ नेता पौडेललाई गिरफ्तार गरिएको विरोधमा माइतीघरमा प्रदर्शन

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई गिरफ्तार गरिएको विरोधमा माइतीघरमा प्रदर्शन गरिएको छ। बुधवार व्यास १ र ११ जोड्ने पक्की पुल उद्घाटन कार्यक्रमका क्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अवरोध गरेको तथा प्रहरीले गिरफ्तार गरेको विरोधमा कांग्रेस निकट युवाले माइतीघरमा प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा प्रहरी