बेइजिङ ओलम्पिकको विरोधमा उत्रिए उइघुर र तिब्बती नागरिक

एजेन्सी, १७ माघ। चीनले शीतकालीन बेइजिङ ओलम्पिक्स २०२२ को अन्तिम तयारी गरिरहँदा उइघुर समुदाय र तिब्बती नागरिकले भने त्यसको विरोधमा प्रदर्शन गरिरहेका छन्। शीतकालीन ओलम्पिक्स बहिष्कार गर्नुपर्ने भन्दै चिनियाँ मुस्लिम अल्पसंख्यक उइघुर र तिब्बती नागरिकले विभिन्न क्षेत्रबाट विरोध प्रदर्शन गरेका हुन्। उक्त समूहहरुले बल्जियमको डिक्समुडेमा चीन र चीनको शीतकालीन ओलम्पिक्सविरुद्ध एकसाथ विरोध प्रदर्शन गरेका हुन्। […]

सम्बन्धित सामग्री

वडाको सिफारिसविना जिल्लाबाट नागरिकता !

काभ्रे । एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती नागरिक दावा छिरिङले काभ्रेपलाञ्चोक जिल्लाको ठेगाना राखेर लिएको नागरिकता वडाको सिफारिस बिना नै बनेको खुलासा भएको छ । दावाले काभ्रेबाट वि. सं. २०७४ पुष २० गते निमा तामाङका नाममा वंशजका आधारमा लिएको नागरिकतामा नमोबुद्ध नगरपालिका ११ नम्बर वडा ठेगाना उल्लेख छ । एक वर्षअघि सीआईवी […]

तिब्बती नागरिक आनी छोईङले कसरी बनाईन नेपालको वंशज नागरिकता

‘फूलको आँखामा फूलै संसार’ गीतका कारण कुनै बेला चर्चाको शिखरमा रहेकी आनी छोइङ डोल्मा लामो समयदेखि गुमनाम थिईन। तर, लुम्विनी विकास कोषको उपाध्यक्षमा दावी गर्न थालेपछि फेरी उनको चर्चा सुरु भएको ...

चीनविरोधी गतिविधि गरेको आरोपमा तिब्बती पक्राउ

काठमाडौं । चीनविरोधी गतिविधि गरेको आरोपमा एक तिब्बती नागरिक पक्राउ परेका छन्। आफ्नो मुलुक विरोधी गतिविधि सञ्चालन गरेको आरोपमा चिनियाँ सुरक्षाकर्मीले उनलाई पक्राउ गरेका हुन्। पक्राउ परेका तिब्बती नागरिकलाई चिनियाँ सुरक्षाकर्मीले नेपाल प्रहरीलाई ...