ओली अझै पनि प्रतिगमनको बाटोमा छन् : प्रचण्ड

काठमाडाैं।नेकपा (माओवादी केन्द्र)अध्यक्ष पुष्पकमल दाहालले अहिलेको गठबन्धन तोड्ने एमालेले कांग्रेसलाई विभिन्न प्रस्ताव गरेको बताएका छन्। समाजवादी प्रेस संगठनले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले अहिले पनि एमाले अध्यक्ष ओली प्रतिमगनको बाटोमा रहेको संसद् अवरोधबाट पुष्टि भएको बताए। उनले एमालेले गरेको माग सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) अनुसार गठन हुँदा पार्टीको ह्वीप नलाग्ने भन्ने फैसलाको विरुद्ध रहेको बताए।

सम्बन्धित सामग्री

खुमलटारको कौसीमा प्रचण्ड र ओली

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा बुधबार ओली पुगेका हुन् । सत्ता साझेदार दुई दल माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच मन्त्रिपरिषद् विस्तारसहित राजनीतिक, समसामयिकलगायतका विषयका कुराकानी भएको छ ।   ‘खुमलटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच आज भेटवार्ता […] The post खुमलटारको कौसीमा प्रचण्ड र ओली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रचण्ड भेट्न खुमलटारमा ओली, शक्ति बाँडफाँटबारे छलफल

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार गएका छन्। मन्त्रिपरिषद बिस्तार, सत्ता गठबन्धनमा शक्ति बाँडफाँट लगायतका विषयमा छलफल गर्न ओली प्रचण्ड निवास खुमलटार गएको ओलीको सचिवालयले जनाएको छ। यसअघि प्रधानमन्त्रीका लागि सहमति गर्न प्रचण्ड ओली निवास बालोकोट गएका थिए। २०७७ पुस ४ गते ओलीले…

गठबन्धनको भागवण्डा मिलाउन प्रचण्ड निवास खुमलटार पुगे ओली

नेकपा विभाजनपछि ओली पहिलोपटक प्रचण्ड निवास पुगेका छन् । २०७७ पुस ४ मा ओली खुमलटार गएका थिए ।

बालकोटको बार्दलीमा ओली र प्रचण्ड

आइतबार बालकोटमा बसेको निर्णायक बैठकले प्रचण्डलाई साढे २ वर्षका लागि प्रधानमन्त्री बनाउने निर्णय गर्‍यो । त्यससँगै बार्दलीमा ओली र प्रचण्ड एकसाथ उभिए । समर्थकहरूलाई हात हल्लाए ।

प्रचण्ड र ओली शीतलनिवासमा

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने सहमति भएसँगै प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन्। प्रधानमन्त्रीमा प्रचण्डको दाबी पेश गर्न उनीहरु राष्ट्रपति कार्यालय पुगेका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरुलाई दिएको एक हप्ताको समय आजै साँझ ५ बजे सकिँदैछ। ओली निवास […]

ओली र प्रचण्ड नेपालगञ्जमा

नेपालगञ्ज – एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेपालगञ्ज आएका छन्। एमाले अध्यक्ष ओली कर्णाली प्रदेशका विभिन्न जिल्लाको कार्यक्रममा सहभागी हुन नेपालगञ्ज आएका हुन्। बुधबार साँझ नै नेपालगञ्ज आएका ओलीले बिहीबार कर्णाली प्रदेशको दैलेख, जुम्ला र कालिकोटको कार्यक्रममा सहभागी भएर नेपालगञ्ज फर्किएका छन्। बिहीबार पनि ओली नेपालगञ्ज बस्ने […]

ओली-प्रचण्ड वाकयुद्ध चर्कियो

काठमाडौं, १६ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एउटै मञ्चमा नदेखिएको महिनौं भइसकेको छ । कुनैबेला एउटै दलका अध्यक्ष रहेका दुई नेताहरु पार्टी विभाजनपछि एक अर्काविरुद्ध उत्रिएका छन् । ओली र प्रचण्ड एक अर्कालाई राजनीतिक रुपमा सिध्याउने गरी प्रस्तुत भएका छन् । दुवै नेताहरु आरोप […]

ओली सडकमा पनि एकतिहाई मात्र हो : प्रचण्ड

१७ माघ, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली पार्टीमा मात्र होइन, सडकमा पनि एक तिहाई भएको दाबी गरेका छन् । ‘केपी ओली पार्टी केन्द्रीय कमिटीमा त एक तिहाई पनि छैन, तर सडक मेरो हुन्छ भन्ने गर्नुहुन्थ्यो । अस्ति धनगढीमा सभा गरेपछि उहाँको फुर्ती बढेकै थियो’ शनिबार धनगढीमा आयोजना […]