ओली-प्रचण्ड वाकयुद्ध चर्कियो

काठमाडौं, १६ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एउटै मञ्चमा नदेखिएको महिनौं भइसकेको छ । कुनैबेला एउटै दलका अध्यक्ष रहेका दुई नेताहरु पार्टी विभाजनपछि एक अर्काविरुद्ध उत्रिएका छन् । ओली र प्रचण्ड एक अर्कालाई राजनीतिक रुपमा सिध्याउने गरी प्रस्तुत भएका छन् । दुवै नेताहरु आरोप […]

सम्बन्धित सामग्री

ओली–प्रचण्ड नाटकीय पुनर्मिलनको हदम्याद

ओली त्यति कम इखालु मान्छे हैनन् कि प्रचण्डलाई सजिलै क्षमादान गरून् । ओलीले बालकोटको बार्दलीबाट ‘भिक्षादान’ गरेकै हुन्, तर ‘क्षमादान’ पनि गरेका हुन् भन्ने पुष्टि छैन । तसर्थ ओली–प्रचण्ड पुनर्मिलनको हदम्यादबारे यसै भन्न सकिन्न ।

ओली–प्रचण्ड हँसिलो मुद्रामा

काठमाडौं, ७ पुष । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच भलाकुसारी भएको छ । संसद् भवन नयाँ बानेश्वरमा सांसदको रुपमा शपथ खाएपछि आयोजित चियापानमा सरिक हुने क्रममा ओली र दाहालबीच भलाकुसारी भएको हो । सो क्रममा दुवै नेता हर्षित मुद्रामा देखिएका थिए । हिजो प्रतिनिधिसभाका ज्येष्ठ […]

देउवालाई शक्तिमा फर्काएका ओली-प्रचण्ड-खनाल के सोच्दै होलान् ?

डेढ वर्षअघिसम्म एउटै पार्टीमा रहेका केपी शर्मा ओली, प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेता अहिले भिन्नभिन्न पार्टीमा छन् ।  मुलुकका दुई ठूला कम्युनिष्ट पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच ३...

ओली, प्रचण्ड र माधव मिलेमा के होला

काठमाडौं, ९ जेठ । नेपाली काँग्रेसभित्र संस्थापनइतरका नेताहरु गठबन्धनबीच तालमेलको विरोधमा थिए । तर, सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा पेलेरै गए । उनले तालमेल जतिसक्दो धेरै ठाउँमा गराइछाडे । महानगरपालिका र उपमहानगरपालिकाहरुमा तालमेल भयो । कतिपय नगरपालिका र गाउँपालिकामा पनि तालमेल भयो । काँग्रेसले तालमेलबाट ३२० भन्दा बढी पालिका जितेको छ । तर, काँग्रेसको […]

एमसीसी फेल भए ओली-प्रचण्ड फेरि मिल्नसक्ने

काठमाडौं, ९ फागुन । सत्ता संघर्षले फुटेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र विस्तारै नजिकिन थालेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच संवाद बढ्न थालेको छ । फुटपछि संवाद नै बन्द गरेका ओली र प्रचण्डको विभिन्न चरणमा भेटवार्ता भइसकेको छ । उनीहरुले सम्पर्क माध्यमबाट पनि निकटता बनाइराखेका छन् […]

ओली-प्रचण्ड चर्काचर्की

काठमाडौं, २५ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटार बैठकमा चर्काचर्की भएको खुलासा भएको छ । प्रचण्डले ओलीमाथि सदनमा अवरोध गरेको भनेपछि ओलीले आफ्नो पार्टी फुटाउने डिजाइनर भनी चर्किएका थिए । प्रचण्डले ओलीमाथि अदालतमा पनि मुद्दा हाल्ने संसदमा पनि कराइराख्ने भनेपछि ओलीले पनि ‘मेरो पार्टी […]

ओली-प्रचण्ड मिलाउन को को लाग्यो ?

काठमाडौं, १९ माघ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित प्रमुख कम्युनिस्ट पार्टी मिलाउन ठूलै शक्ति लागिरहेको छ । अमेरिकी सहयोगसम्बन्धी एमसीसी सम्झौता पारित हुनबाट विफल बनाउनका लागि एमाले र माओवादी मिलाउन ठूलै शक्ति लागेको हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नजिकिने वातावरण बनाइसकेको शक्तिले […]

ओली-प्रचण्ड फोनवार्तामा के भयो ?

काठमाडौं, ११ पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज विहानै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग फोनवार्ता गरे । दुई नेताबीच फोनवार्ताबारे प्रचण्डले महाधिवेशन उदघाटनमा खुलासा गरे । प्रचण्डले महाधिवेशनमा अतिथिका रुपमा ओलीलाई निम्तो गरे । ओलीले आफू काठमाडौं बाहिर रहेको जवाफ दिए । प्रचण्डले जसरी पनि मिलाएर आउन भने । प्रचण्डले […]

ओली-प्रचण्ड फेरि मिल्न सक्ने

काठमाडौं, ११ पौष । राजनीतिमा असम्भव भन्ने हुँदैन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको सम्बन्धनले त्यसलाई पुष्टि गर्दछ । कुनैपनि ओली प्रचण्डको नामै सुन्न चाहँदैनथिए । दुई नेता एक अर्कामाथि शब्दवाण प्रहार गर्थे । तर, दुनियाँलाई आश्चर्यमा पादै ओली र प्रचण्डले चुनावी गठबन्धन हुँदै पार्टी एक […]

ओली-प्रचण्ड चुनावमा मिल्लान कि भिड्लान् ?

समाचार विश्लेषण । राजनीतिमा कोही पनि स्थायी शत्रु र मित्र हुँदैन भन्ने धारणा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको सम्बन्धमा ठ्याक्कै मिल्छ । ओली कुनैबेला माओवादीको कटु आलोचक थिए । उनले प्रचण्डलाई कटाक्ष गरिरहन्थे । नेताहरुमध्ये प्रचण्डलाई सबैभन्दा बोली र व्यवहारले प्रहार गर्ने ओली नै थिए । […]