बागलुङको जैमिनी नगर प्रमुखमा राजमो र उपप्रमुखमा कांग्रेस उम्मेदवार विजयी

बलेवाः बागलुङको जैमिनी नगरपालिकाको नगरप्रमुखमा राष्ट्रिय जनमोर्चा र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ। नगर प्रमुखमा राजमोका नरबहादुर पुन तथा उपप्रमुखमा कांग्रेसका हरिहर शर्मा विजयी भएका हुन्। पुनले आठ हजार ७५५ तथा निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का लीलाबहादुर रानाले दुई हजार ८७३ मत प्राप्त गरे। उपप्रमुखमा शर्माले नौ हजार १७३…

सम्बन्धित सामग्री

सुनसरी–४ मा कांग्रेस उम्मेदवार कार्कीको अग्रता कायमै

काठमाडौं, मंसिर १४ । सुनसरी क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राखेका छन् । उनले हालसम्म तीन सय ३२ मतको अग्रता कायम राखेका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार कांग्रेस उम्मेदवार कार्कीले २६ हजार पाँच सय ३० तथा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का […]

उदयपुर १ मा कांग्रेस उम्मेदवार खड्काको जित निश्चित

काठमाडौँ- उदयपुर १ मा परराष्ट्र मन्त्रीसमेत रहेका कांग्रेस उम्मेदवार नारायण खड्का जित नजिक पुगेका छन् । २ हजार मत गन्न बाँकी हुँदा कांग्रेस उम्मेदवार नारायण खडले २ हजार १५० मतको अग्रता लिएका छन् । खड्का ३० हजार ४६ मतका साथ लिड गरिरहेका छन् । उता एमालेकी मन्जु चौधरी २७ हजार ८९६ मत पाएकी छन् ।

मोरङ ६ को २ मा कांग्रेस उम्मेदवार केदार कार्की अगाडि

मोरङ – मोरङ क्षेत्र नम्बर ६ प्रदेश सभा २ का कांग्रेस उम्मेदवार केदार कार्कीले ३३६२ मत प्राप्त गरेका छन्। त्यस्तै, एमाले उम्मेदवार कृष्ण बस्नेतले २६५३ मत ल्याएका छन्।

सिन्धुपाल्चोक २ मा कांग्रेस उम्मेदवार मोहन बस्नेतको अग्रता कायमै

काठमाडौँ – सिन्धुपाल्चोक जिल्ला निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य कांग्रेस उम्मेदवार मोहन बस्नेतको अग्रता कायमै छ। उनले ३०९०१ मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार शेरबहादुर तामाङले २०१४१ मत ल्याएका छन्। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका नरसिं श्रेष्ठले १९२२ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार माया गुरुङले १८९० मत प्राप्त गरेको निर्वाचन […]

सिन्धुपाल्चोक २ मा कांग्रेस उम्मेदवार मोहन बस्नेतको अग्रता कायमै

काठमाडौँ – सिन्धुपाल्चोक जिल्ला निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य कांग्रेस उम्मेदवार मोहन बस्नेतको अग्रता कायमै छ। उनले १५७७४ मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार शेरबहादुर तामाङले ९३७८ मत ल्याएका छन्। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार माया गुरुङले १००६ मत प्राप्त गरेकी छन्।

मोरङ ६ मा कांग्रेस उम्मेदवार डा शेखर कोइरालाको अग्रता

मोरङ – मोरङ क्षेत्र नम्बर ६ प्रतिनिधिसभा सदस्यतर्फ कांग्रेस उम्मेदवार डा शेखर कोइरालाले १४६३९ मत प्राप्त गरेका छन्। त्यस्तै, एमाले उम्मेदवार लालबाबु पण्डितले १२१४४ मत ल्याएका छन्।

कांग्रेस उम्मेदवार थापाको निधनले प्रधानमन्त्री स्तब्ध

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश १ का वन, वातावरण तथा भूसंरक्षणमन्त्री एवं मोरङ ३ (क) का कांग्रेस उम्मेदवार शेखरचन्द्र थापाको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन् । प्रधानमन्त्रीले शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । वनमन्त्री थापाको बुधबार बिहान नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएका हो । ‘प्रदेश १ का वन, वातावरण तथा भूसंरक्षण मन्त्री एवं मोरङ क्षेत्र नम्बर ३ (१) का नेपाली कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापाजीको निधनको खबरले

इलामको सन्दकपुर गाउँपालिकाको अध्यक्षमा कांग्रेस उम्मेदवार विजयी

१ जेठ, काठमाडौं । इलामको सन्दकपुर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । २०७४ सालको निर्वाचनमा नेकपा एमालेले जितेको सन्दकपुरमा गठबन्धनतर्फका कांग्रेस उम्मेदवार तुलाराम गुरुङ विजयी भएका हुन् । उनले ४ हजार २२३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उदयबहादुर राईले ३ हजार २५८ मत ल्याए । यसैगरी उपाध्यक्षमा गठबन्धनकै […]

अछामको ढकारीमा कांग्रेस उम्मेदवार साउद निर्वाचित

२ जेठ, काठमाडौं ।  अछामको ढकारी गाउँपालिकाको अध्यक्षमा कांग्रेस उम्मेदवार प्रकाशबहादुर साउद निर्वाचित भएका छन् । उनले ३ हजार १८१ मत पाए । उनका निकटतम प्रतिस्पर्धी धर्मबहादुर शाहीले २ हजार ५५५ मत पाए । एकीकृत समाजवादीका शेरबहादुर बुढाले १ हजार ५९० मत पाए । त्यसैगरी उपाध्यक्षमा कांग्रेसकै नेत्रकला देवी शाही निर्वाचित भइन्। उनले ३ हजार […]

राष्ट्रियसभा उपनिर्वाचनमा कांग्रेस उम्मेदवार पाण्डे विजयी

लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा सदस्यमा उपनिर्वाचनमा नेपाली कांग्रेसका दृगनारायण पाण्डे विजयी भएका छन् । सोमवार भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै पाण्डे निर्वाचित भएका हुन् । कांग्रेस उम्मेदवार पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले समर्थन गरेको थियो । राष्ट्रियसभा सदस्य उपनिर्वाचन २०७८ मा सोमवार भएको मतदानमा २९७ मत खसेको थियो । लुम्बिनीमा कूल ३०० मतदाता रहेका थिए ।