सुनसरी–४ मा कांग्रेस उम्मेदवार कार्कीको अग्रता कायमै

काठमाडौं, मंसिर १४ । सुनसरी क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राखेका छन् । उनले हालसम्म तीन सय ३२ मतको अग्रता कायम राखेका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार कांग्रेस उम्मेदवार कार्कीले २६ हजार पाँच सय ३० तथा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का […]

सम्बन्धित सामग्री

सुनसरी ४ मा सञ्चारमन्त्री कार्की ११२ मत अन्तरले निर्वाचित

सुनसरीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ मा कांग्रेसका उम्मेदवार एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीभन्दा ११२ मतअन्तरले विजयी भएका छन् ।  कांग्रेस उम्मेदवार कार्कीले ३०४८३ मत प्राप्त गरे भने एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियतले...

सुनसरी–४ (२) मा कांग्रेस उम्मेदवार मन्सुरी विजयी

मोरङ – सुनसरी क्षेत्र नं ४(२) मा लोकतान्त्रिक– वामगठबन्धनका उम्मेदवार हाजी इसराइल मन्सुरी विजयी भएका छन्। बुधबार साँझ सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार कांग्रेसका उम्मेदवार मन्सुरी दुई हजार एक सय १५ मतान्तरले विजयी भएका हुन्। उनले नेकपा (एमाले)का हाजी अब्बास अन्सारीलाई पराजित गरेको मुख्य निर्वाचन अधिकृत तथा सुनसरी क्षेत्र नं ४ का निर्वाचन अधिकृत अर्जुन अधिकारीले […]

सुनसरी ४ मा कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की ६५ मतले अगाडि

काठमाडौँ – सुनसरी क्षेत्र नम्बर ४ को प्रतिनिधि सभा सदस्यमा गठबन्धनतर्फका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले ६५ मतको अन्तर कायम राखेका छन्। इनरुवा नगरपालिकास्थित भगवती माविमा जारी मतगणनामा सञ्चारमन्त्री कार्कीले २७ हजार ६ सय ८५ मत हासिल गरेका छन्। त्यसैगरी, उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार जगदीश कुसियैतले २७ हजार ६ सय २० मत प्राप्त गरेका छन् […]

सुनसरी ४ मा प्रतिस्पर्धा रोचक, जगदीशले मतान्तर ५७ मा झारे

विराटनगर : सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा रोचक बनेको छ। पछिल्लो पटक जारी मतपरिणाम अनुसार सत्ता गठबन्धनका साझा उम्मेदवार ज्ञानेन्द्रबहादुुर कार्की एमालेका जगदीशप्रसाद कुसियैतभन्दा ५७ मतले मात्रै अगाडि छन्। संचार मन्त्रीसमेत रहेका कार्कीले २७ हजार ४ सय ७४ मत प्राप्त गर्दा कुसियैतले २७ हजार ४ सय १७ मत प्राप्त गरेका छन्। यहाँ ९८ मतको अग्रता हुँदा कांग्रेस उम्मेदवार कार्कीले धाँधली भएको भन्दै मतगणना रोक्न माग गरेपछि दुई दिन मतगणना हु

सुनसरी–४ मा कांग्रेस उम्मेदवार कार्कीको अग्रता कायमै

इनरुवा ।  सुनसरी क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राख्नुभएको छ । उहाँले हालसम्म तीन सय ८३ मतको अग्रता कायम राख्नुभएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार कांग्रेस उम्मेदवार कार्कीले २७ हजार सात सय २० तथा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार […]

सुनसरी–४ मा कांग्रेस उम्मेदवार कार्कीको अग्रता कायमै

सुनसरी क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राखेका छन् । पछिल्लो प्राप्त मतपरिणाम अनुसार कार्कीले तीन सय २८...

सुनसरी ४ को मतगणना भाेलि बिहान ८ बजेसम्मका लागि राेकियाे

सुनसरी – सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ काे मतगणना भाेलि (आइतवार) बिहान ८ बजेसम्मका लागि स्थगित भएकाे छ ।  सुनसरी ४ मा सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदीशप्रसाद कुसियैतबीच कडा प्रतिस्पर्धा भइरहेको छ । कांग्रेस उम्मेदवार कार्कीले मतगणनाका क्रममा धाँधली भएको आरोप लगाएपछि विवाद भएको हो । मतगणनाका क्रममा हुँदै नभएको ६ सय ६ मत एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतकोमा जोडेको कार्कीको आरोप छ । गणना रोकिनुअघि सार्वजनिक भएको परिणामअनुसार कांग्रेस उम्मेदवार ज्ञ...

सञ्चारमन्त्री कार्कीले धाँधली भएको भनेपछि सुनसरी ४ मा मतगणना रोकियो

१० मंसिर, सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ का कांग्रेस उम्मेदवार तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनाका क्रममा धाँधली भएको आरोप लगाएपछि त्यहाँ विवाद भएको छ । शुक्रबारराति मतगणनाका क्रममा हुँदै नभएको ६०६ मत एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतकोमा जोडेको आरोप लगाएका थिए । घटना गएराति भएको भनिए पनि कार्की आज मात्र बोलेका […]

सुनसरी-४ मा प्रतिनिधिसभाको मतगणना रोकियो

१० मंसिर, सुनसरी।  मत गणनामा नेपाली कांग्रेसले धाँधलीको आशंका गरेपछि सुनसरी- ४ मा प्रतिनिधिसभातर्फको मतगणना रोकिएको छ । मत गणनाको विवरण रुजु गर्ने क्रममा कर्मचारीले मत विवरण थपघट गरेको पाइएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो । सोही बिषयलाई लिएर नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले घटना छानबिनको मागसहित सर्वदलीय बैठक माग गरेका छन् । अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाएको छ । मतगणना रोकिनुअघिसम्म पछिल्लो मत परिणाम अनुसार कांग्रेस उम्मेदवार […]

सुनसरी-४ मा एमालेका कुसियत र कांग्रेसका कार्कीबीच तीव्र प्रतिस्पर्धा

सुनसरी । सुनसरी क्षेत्र नम्बर४ मा प्रतिनिधि सभा सदस्य नेकपा एमालेका उम्मेदवार जगदिश प्रसाद कुसियतले ६ हजार ८ सय २५ मत प्राप्त गरेर अग्रता लिनुभएकाे हाे । उहाँले नेपाली कांग्रेस उम्मेदवार एवं संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाईपछि पार्दै सुरुवाती अग्रता लिनुभएकाे छ । एमालेका उम्मेदवार कुसियत ७ सय ३० मतले अग्र स्थानका हुनुहुन्छ । संचारमन्त्री कार्कीले ६ […]