झापा – आफू बेपत्ता भएको भ्रम फैलाएर परिवार तथा समाजलाई आतंकित बनाउने बुद्धशान्ति- ४ झापाका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। हराएको भ्रम फैलाउने पूर्ण भनेर चिनिने शेरबहादुर सुहाङलाई बुधबार पक्राउ गरेको हो। उनीसँग मिलेमतो गरेर भ्रम फैलाउन सहयोग पुर्याउने बुद्धशान्ति- ४ कै फूलबहादुर दर्जीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। गत वैशाख ३१ गते साँझ […]