नदीमा बगेर बेपत्ता बालिका बेपत्ता

८ असार, बैतडी । नुहाउने क्रममा नदीमा बगेर बैतडीमा एक बालिका बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा जिल्लाको पाटन नगरपालिका १ सकारकी ११ वर्षीया नीतु बिक रहेकी छन् । साथीहरुसँग नुहाउन गएकी नीतु मङ्गलबार अपरान्ह ४ बजे नदीमा बगेर बेपत्ता भएकी बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । बेपत्ता बालिकाको स्थानीय बासिन्दा […]

सम्बन्धित सामग्री

बेपत्ता बालिका ९ दिनपछि मृत फेला

पाँचथरको हिलिहाङ गाउँपालिका-७ सल्लेरीकी ४ वर्षीया बालिका बेपत्ता भएको ९ दिनपछि मृत फेला परेकी छन् । भदौ २१ गते हेवा खोलामा साथीहरुसँगै नुहाउन गएकी गजेन्द्र योङयाको छोरी त्यही क्रममा बेपत्ता भएकी थिइन् ।