अन्ततः उद्योगमन्त्री हमालले बुझाए राजीनामा

उद्योगमन्त्री गजेन्द्र हमालले आइतबार बिहान राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर राजीनामा बुझाएका हुन् । प्रधानमन्त्रीको सचिवालयले केहीबेरअघि हमालले मन्त्री पदबाट राजीनामा दिएर फर्किसकेको रातोपाटीलाई बतायो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेपछि २२ असोजमा मन्त्री नियुक्त भएका हमालले तीन दिनमै राजीनामा दिएका हुन् । 

सम्बन्धित सामग्री

सुनिलबहादुर थापालाई उद्योगमन्त्री बनाउने तयारी

काठमाडौं, २६ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले सुनिलबहादुर थापालाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाउने तयारी गरेका छन् । अहिले उद्योग मन्त्रालयको जिम्मेवारी पनि स्वयम प्रधानमन्त्री देउवाले नै सम्हाल्दै आएका छन् । असोज २२ गते गैरसांसदको रुपमा गजेन्द्रबहादुर हमाललाई उद्योगमन्त्री बनाईएको थियो । तर, उनले दुई दिन बित्न नपाउँदै मन्त्री पदबाट राजीनामा दिएका थिए । हमालले […]

उद्योगमन्त्री गजेन्द्र हमालको राजीनामा स्वीकृत

प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योगमन्त्री गजेन्द्र हमालको राजीनामा स्वीकृत गरेका छन् । आइतबार बिहान बालुवाटार पुगेर हमालले देउवालाई राजीनामापत्र बुझाएका थिए । हमालले राजीनामा दिएसँगै देउवाले राजीनामा स्वीकृत गरेको प्रधानमन्त्रीको सचिवालयका सदस्य प्रकाश देउवाले रातोपाटीलाई बताए । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेपछि २२ असोजमा मन्त्री नियुक्त भएका हमालले तीन दिनमै राजीनामा दिएका हुन् । विभिन्न संचार माध्यममा आएका समाचार र कानुनविद्हरुले प्रश्

शपथ लिएको ७२ घन्टा नपुग्दै उद्योगमन्त्री हमालले दिए राजीनामा

नव नियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजीनामा बुझाएका छन् ।  प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको कोटाबाट मन्त्री नियुक्त भएको भनेर उनको चौतर्फी आलोचना भइरहेको थियो ।  वकिलहरूले शनिवार मन्त्रिपरिषदमा भाग मागेको भन्दै प्रधानन्यायाधीशलाई अदालतमा प्रवेश नै गर्न दिन नहुने भनेका थिए ।  राजनीतिक वृत्तमा पनि उनको नियुक्तिलाई लिएर प्रधानमन्त्री देउवाको समेत आलोचना भएपछि हमालले राजीनामा बुझाएका हुन् ।  उनी बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई...

उद्योगमन्त्री गजेन्द्र हमालले बुझाए राजीनामा पत्र

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेका नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएका छन् । हमालले केहीबेर अघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर राजीनामा पत्र बुझाएका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार हमाल राजीनामा पत्र दिएर फर्किएका छन् । सचिवालय स्रोतले भन्यो, उहाँले राजीनामा पत्र बुझाउनु भएको […]

उद्योगमन्त्री हमालको घोषणा : आजै राजीनामा दिने

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले आइतबार राजीनामा दिने बताएका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटामा मन्त्री बनेको भन्दै चर्को आलोचना भएपछि हमाल राजीनामा दिन लागेका हुन्। आफूले आजै प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष...

नवनियुक्त उद्योगमन्त्री हमालले राजीनामा दिँदै

न्युज अफ नेपाल, काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिने भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘कोटा’ बाट हमाललाई मन्त्री बनाइएको भन्दै विवाद बढेपछि हमालले राजीनामा दिने तयारी गरेको स्रोतले बताएको छ । यसअघि नै जबरामाथि सरकारसँग मन्त्रिपरिषद्मा आफ्नो कोटा माग गरेको आरेप लाग्दै आएको थियो । तर, उनले सो कुरा […]

नियुक्त भएको ७२ घण्टा नबित्दै उद्योगमन्त्री गजेन्द्र हमालले राजीनामा दिने

काठमाडौँ – नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिने भएका छन्। बाँके जिल्लाका पूर्वकांग्रेस सभापतिसमेत रहेका हमाललाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कोटाबाट मन्त्री बनाइएको भन्दै मुलुकमा सिर्जित विवादका कारण पद सम्हालेको ७२ घण्टामै राजीनामा दिने निर्णय उनले गरेका हुन्। ‘म आज अपराह्न प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा बुझाउँदै छु। मेरो यो फैसला अन्तिम […]

उद्योगमन्त्री गजेन्द्र हमालद्वारा राजीनामा दिने घोषणा

२४ असोज, काठमाडौं । सरकारका नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिने घोषणा गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप खेप्दै आएका हमालले आज प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने बताएका हुन् । ‘मैले आफ्नो स्वविवेक प्रयोग गरें, धेरै सोचें, किन विवादमा परुँ म । किन राजीनामा दिने भनेर […]