लुम्बिनी प्रदेश : संसद् अधिवेशन अन्त्य भए पनि सरकार फेर्ने खेल जारी

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफू अल्पमतमा पर्ने संकेत देखिएसँगै प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गरे पनि विपक्षी दलहरुले सरकार परिवर्तनका लागि छलफल जारी राखेका छन् ।नेकपा माओवादी, नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेश सरकार गठनका लागि गठबन्धन बनाउन आपसमा छलफल जारी राखेक...

सम्बन्धित सामग्री

संसद् छलेर अध्यादेशबाट काम चलाउँदै बागमती सरकार

हेटौंडा : प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य गरेको बागमती प्रदेश सरकारले अध्यादेशबाट काम चलाउन थालेको छ। वर्षे अधिवेशन स्थगित गरेको दुई सातामा नै प्रदेशले पुनः दुईवटा अध्यादेश जारी गरिसकेको छ। साउनमा वर्षे अधिवेशन अन्त्य गरेको दुई साता पनि नबित्दै सरकारले भदौ १ गते दुईवटा अध्यादेश जारी गरेको हो।अघिल्लो पटक जारी गरेर पनि संसदबाट पास हुन नसकेको स्थानीय सेवा –गठन तथा सञ्चालन) अध्यादेश, २०७९ र प्रदेश निजामती सेवा अध्यादेश, २०७९ अध्यादेश सरकारले संसद् अधिवेशन नै अन्त्य गरेर पुनः जारी गर

संसद् अधिवेशन अन्त्य गरी निर्वाचन घोषणा गर्ने सरकारको तयारी

काठमाडौं । साताको सोमबार र बिहीबार नियमित मन्त्रिपरिषद्को बैठक बस्ने प्रचलन छ । तर, गएको हप्ताको बिहीबार र यो हप्ताको सोमबार मन्त्रिपरिषद् बैठक बसेन । अब बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गर्ने सम्भावना छ । त्यसकारण मन्त्रिपरिषद् बैठक किन बसेन भन्ने जिज्ञासा पनि बढेको हो । बैठक बस्न...

लुम्बिनीमा बजेट पारित हुन नसकेपछि मध्यराति संसद् अधिवेशन नै अन्त्य

प्रदेश प्रमुख धर्मनाथ यादवद्वारा बिहीबार राति १२ बजेदेखि संसद् अधिवेशन अन्त्य लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४२ सांसद आवश्यक पर्छ । तर, सरकारसँग हाल ४१ जना सांसद मात्रै छन् । विपक्षी...

बजेट पास नगरि कर्णालीको संसद् अधिवेशन अन्त्य, अध्यादेशबाट ल्याउने तयारी

काठमाण्डाै – आउँदो आर्थिक वर्षका लागि ल्याएको बजेट पारित नै नगरेर कर्णाली प्रदेश सभाको चालु तथा बजेट अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसअनुसार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले बुधवार राति १२ बजेदेखि संसद् अधिवेशन अन्त्य गर्नुभएको हो । सरकारले असार १ गते ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियो । प्रमुख प्रतिपक्ष दल एमालेले सरकारले दलीय व्यवस्था मिचेको र आफ्ना सांसदलाई मन्त्री बनाएको भन्दै प्रदेश सभाको बैठक अवरोध गर्दै आएको थियो । सरकारले बजेट ल्याएको एक...

भिडियो ब्रिफिङ : लुम्बिनीमा शान्ति छैन

प्रश्न उठ्छः प्रदेश प्रमुखले किन मुख्यमन्त्री पोखरेलको संसद् अधिवेशन अन्त्य गर्ने सूचनालाई एकदमै द्रुत गतिमा कार्यान्वयन गरे ? अनि उही गतिमा किन फेरि नियुक्त गरे ?