काठमाडौँ । नेपाल नर्सिङ परिषद्ले विभिन्न तहका नर्सिङ परीक्षाको नतिजा प्रकाशन गरेको छ। परिषद्ले आज एक सूचना जारी गरी गत असार १७ र १८ गते सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशन गरेको हो। प्रकाशित नतिजामा पिसिएल नर्सिङ, बिएस्सी नर्सिङ, बिएमएस र विशेषज्ञ नर्स तह समावेश छन्। परीक्षार्थीहरूले आफ्नो नतिजा परिषद्को आधिकारिक वेबसाइट Application.nnc.org.np मा लगइन गरेर वा परिषद्को […]