काठमाडौं । क्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु भएको छ । कीर्तिपुरस्थित टियु मैदानमा बिहीबारबाट नेपाली टिमले प्रशिक्षण सुरु गरेको हो ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टोलीले अभ्यास थालेको हो । नेपाल क्रिकेट संघ (क्यान) ले १९ खेलाडीलाई...