व्यवसाय गर्न चाहने महिलाले यसरी लिन सक्छन् सहुलियत ऋण

काठमाण्डौ – महिला उद्यमशील सहुलियत कर्जा ६० हजारभन्दा धेरैले लिएका छन् । गएको साउन मसान्तसम्ममा १ लाख ११ हजार जनाले सहुलियत कर्जा लिएको र त्यसमा पनि महिला उद्यमशील कर्जा लिनेको संख्या ६० हजार ३ सय २२ जना रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । सरकारले महिला उद्यमशीलताको लागि सहुलियतमा १५ लाख रुपैयाँसम्म ऋण दिने व्यवस्था छ । नेपाल सरकार अर्थमन्त्रालयमार्फत जारी भएको सहुलियतपूर्ण कर्जाको लागि एकीकृत कार्यविधि छ । कसरी लिन सकिन्छ त सहुलियत कर्जा र यसको प्रक्रिया के हुन्छ भनेर हामीले नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढका...

सम्बन्धित सामग्री

एडिबीद्वारा १३ अर्बको सहुलियत ऋण स्वीकृत

एसियाली विकास बैंक (एडीबी) ले नेपालको वित्तीय व्यवस्थापनको लागि १० करोड अमेरिकी डलर (१३ अर्ब २९ करोड रूपैयाँ) सहुलियत ऋण स्वीकृत गरेको छ।...

स्वरोजगार कोषबाट सहुलियत ऋण प्रवाह सुरू

सुदूरपश्चिम प्रदेश सरकारको स्वरोजगार विकास कोषबाट व्यवसाय शुरुवात गर्नका लागि सहुलियत ऋण सहकारीमार्फत दिन थालेको छ । कोषका लागि एक अर्ब रुपैयाँ विनियोजन गरेको चार वर्षपछि सहकारीहरुलाई थोक ऋण प्रबाह गर्न शुभारम्भ गरिएको हो । पहिलो चरणमा दुई वटा सहकारीहरुले ४०/४० लाख रुपैयाँको पहिलो थोक ऋण पाएका छन् । उनीहरुलाई दोस्रो किस्तामा थप ४०/४० लाख […]

विश्व बैंकको ३५ अर्ब सहुलियत ऋण स्वीकृत

सरकारले विश्व बैंकबाट उपलब्ध हुने रु ३५ अर्ब अर्थात् (दुई सय ७५ मिलियन डलर) सहुलियत ऋण स्वीकृत गरेको छ । उक्त रकम यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि खर्च हुने बताइएको छ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय आज  सार्वजनिक गर्दै यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि सो ऋण स्वीकृत गरिएको बताए । सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले महिला संरक्षण तथा उत्थान प्रणाली सुदृढीक

विश्व बैंकबाट ३५ अर्ब सहुलियत ऋण लिइने

सरकारले विश्व बैंकबाट उपलब्ध हुने रु ३५ अर्ब अर्थात् (दुई सय ७५ मिलियन डलर) सहुलियत ऋण स्वीकृत गरेको छ । उक्त रकम यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि खर्च हुने बताइएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबार बसेको मन्त्रिपरिषद् वैठकले गरेको निर्णय आज यहाँ सार्वजनिक गर्दै यातायात तथा व्यापार आबद्धता अभिवृद्धि …

स्टार्टअप बिजनेसका लागि सहकारीबाट सहुलियत ऋण

सुदूरपश्चिम प्रदेश सरकारको स्वरोजगार विकास कोषले स्टार्टअप विजनेशका लागि सहुलियत ऋण सहकारीमार्फत् दिने भएको छ ।कोषले बिना धितो दिइने सो ऋण प्रवाहका लागि सहकारीहरुलाई कोषको कार्यालयमा आवेदन दिन सूचना प्रकाशित गरेको छ । कोषका कार्यकारी निर्देशक चुडामणी तिमिल्सिनाले आगामी असोजसम्म सहकारीलाई सूचिकृत गरी ऋण प्रवाहका लागि रकम उपलब्ध गराइने बताए । कोषले मंगलबार धनगढीमा आयोजना […]

डिजिटल नेपाल एक्सलरेसन परियोजनाका लागि १७ अर्बको सहुलियत ऋण स्वीकृत

सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट डिजिटल नेपाल एक्सलरेसन परियोजनाको लागि १७ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण लिने भएको छ ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट डिजिटल नेपाल एक्सलरेसन परियोजनाको लागि १७ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकार गरेको हो ।विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट डिजिटल नेपाल एसिलिरेसन परियोजनाका लागि […]

फिल्म धितो राखेर सहुलियत ऋण उपलब्ध गराउन उद्योग वाणिज्य महासंघको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले फिल्मलाई नै धितो राखेर सहुलियत ऋण उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ । महासंघका अध्यक्ष शेखर गोल्छाले अन्य राष्ट्रिय प्राथमिकता उद्योगसरह फिल्मलाई पनि ५० प्रतिशत प्रोजेक्ट ऋण उपलब्ध गराउन आग्रह गरेका हुन् । महासंघको चलचित्र तथा मनोरञ्जन फोरम र चलचित्र निर्माता संघले मंगलबार आयोजना गरेको ‘चलचित्रको गीत-संगीतको सरोकार, कानुन र […]

सरकारले विश्व बैंकले दिने १५० मिलियन डलर सहुलियत ऋण स्वीकार गर्ने

सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट १८ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण सहायता लिने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो सहुलियत ऋण सहायता लिने निर्णय गरेको सञ्चार तथा...