कोरोना खोप तत्काल उपलब्ध गराउन उच्च अदालत विराटनगरको आदेश

कोरोना भाइरसविरुद्धको खोप तत्काल उपलब्ध गराउन उच्च अदालत विराटनगरले आदेश जारी गरेको छ

सम्बन्धित सामग्री

‘सबै नागरिकलाई कोरोना खोप उपलब्ध गराउँछाैँ’

काठमाडौं, १६ साउन । सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन दाबी गरेका छन् । आज (शनिबार) काठमाडौँको त्रिपुरेश्वरमा स्थापना गरिएको ‘नवरत्न आयुर हेल्थ केयर एण्ड रिसर्च सेन्टर’को उद्घाटन गर्दै उनले जहाँबाट ल्याएर भएपनि आम जनतालाई कोरोना खोपको व्यवस्था गर्न सरकार प्रतिवद्ध भएर लागि परेको बताएका हुन् । […]

बेलायती सांसदको अपिल– नेपाललाई स्वास्थ्य सामाग्री र कोरोना खोप देउ

एजेन्सी। बेलायती सांसद माइक एमेसबरीले नेपाललाई छिटोभन्दा छिटो स्वास्थ्य सामाग्री र कोरोना खोप उपलब्ध गराउन बेलायत सरकारसँग अनुरोध गरेका छन्। कोरोना महामारीविरुद्धको लडाइमा नेपाललाई यतिबेला सहयोगको आवश्यकता परेको उनले बताए। “नेपाल यतिबेला कोरोनाको गहिरो संकटमा छ। खोप, अक्सिजन र भेन्टिलेटरको अभावमा सयौंको मृत्यु भएको छ। यदि बेलायतले तत्काल सहयोग गरेन भने अझ धेरैले ज्यान गुमाउनेछन्,” उनले बेलायती संसदमा भने।

बेलायती सांसदको अपिल– नेपाललाई स्वास्थ्य सामाग्री र कोरोना खोप देउ

एजेन्सी। बेलायती सांसद माइक एमेसबरीले नेपाललाई छिटोभन्दा छिटो स्वास्थ्य सामाग्री र कोरोना खोप उपलब्ध गराउन बेलायत सरकारसँग अनुरोध गरेका छन्। कोरोना महामारीविरुद्धको लडाइमा नेपाललाई यतिबेला सहयोगको आवश्यकता परेको उनले बताए। “नेपाल यतिबेला कोरोनाको गहिरो संकटमा छ। खोप, अक्सिजन र भेन्टिलेटरको अभावमा सयौंको मृत्यु भएको छ। यदि बेलायतले तत्काल सहयोग गरेन भने अझ धेरैले ज्यान गुमाउनेछन्,” उनले बेलायती संसदमा भने।

बेलायतले १० करोड डोज कोरोना खोप गरीब देशलाई उपलब्ध गराउने

२८ जेठ, काठमाडौं । बेलायतले आफूलाई चाहिनेभन्दा बढी रहेको दश करोड डोज कोरोना खोप गरिब देशहरुलाई वितरण गर्ने घोषणा गरेको छ । धनी देशहरूको समूह ‘जी-सेभेन’ बैठकको पूर्वसन्ध्यामा बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आगामी केही साताबाट खोप उपलब्ध गराउन थाल्ने घोषणा गरेका हुन् । स्काइ न्यूजका अनुसार यसै वर्षको अन्त्यसम्ममा ३ करोड डोज वितरण गरिने प्रधानमन्त्री […]

नगरबासीका लागि कोरोना खोप आफैं खरिद गर्न भीमदत्तले स्वास्थ्यसँग माग्यो अनुमति

कञ्चनपुरको भीमदत्त नगरपालिकाले कोरोना भाइरस संक्रमणको जोखिम बढेका कारण नगरबासीलाई यथाशीघ्र खोप लगाउनुपर्ने भएकाले भ्याक्सिन उपलब्ध गराउन संघ सरकारसँग माग गरेको छ । भीमदत्तका नगर प्रमुख (मेयर) सुरेन्द्र विष्टले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गर्दै खोप उपलब्ध गराउन वा खोप खरिदका लागि आवश्यक अनुमति प्रदान गर्न अनुरोध गरेको छ । ‘कोभिड–१९ विरुद्धको भ्याक्सिन नगरबासीहरूका लागि यथाशीघ्र उपलब्ध गराउनुपर्ने भएकोले नगरबासीहरूको जीवन रक्षाका लागि नेपाल सरकारले निर्धारण गरेको मूल्य र मापदण्ड अनुसार कोरोना भ...

नेपाललाई कोरोना खोप उपलब्ध गराउन बेलायतका विज्ञहरुको आग्रह

६ जेठ, काठमाडौं । बेलायतका विज्ञहरुले नेपाललाई कोरोना विरुद्धको खोप र अन्य आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन बेलायत सरकारलाई आग्रह गरेका छन् । बेलायतका स्वास्थ्य विज्ञ तथा खोप अनुसन्धानकर्ताहरु एन्ड्रयु पोलर्ड, सेरा गिल्वर्ड, सर जेरेमी फर्रर, निकोलस ह्वाइट लगायतले बेलायती विदेश सचिव डोमिनिक रावलाई एक पत्र लेखी नेपाल कोरोना महामारीको अत्यन्त संकटमा रहेको भन्दै खोप, […]

प्रधानमन्त्री ओलीले बेलायतसँग मागे कोरोना खोप

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अधिराज्य बेलायतसँग कोभिड १९ विरुद्ध खोप उपलब्ध गराउन अनुरोध गरेका छन्। नेपालका लागि बेलायती राजदूत निकोला पोलिटसँगको शिष्टाचार भेटमा प्रधानमन्त्री ओलीले बेलायतसँग एस्ट्रजेनिका कोभिड १९ भ्याक्सिन नेपाली जनताका लागि उपलब्ध गराउन अनुरोध गरेका हुन्। भेटमा ओलीले बेलायतले गरेको सहयोगका लागि धन्यवाद पनि ज्ञापन गरे।

कोरोना खोप : आजबाट सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिलाई

२ फागुन, काठमाडौं । सरकारले आजबाट सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिहरुलाई पनि कोरोना खोप उपलब्ध गराउन सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २ गतेबाट ८ गतेसम्म जिल्लास्थित सबै सरकारी कार्यालयका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुलाई खोप दिन लागेको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर […]