परराष्ट्रमन्त्री ज्ञवालीले अमेरिकासँग मागे कोरोना खोप, अमेरिकाले भन्यो– सहयोगको लागि हामी प्रतिबद्ध छौं

काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरस विरुद्धको खोप नेपाललाई उपलब्ध गराउन अमेरिकासँग अनुरोध गरेका छन्। आज बिहान अमेरिकी उप–विदेशमन्त्री वेन्डी शेरमेनसँग भएको टेलिफोन वार्तामा उनले कोरोना खोप मागेका हुन्। मन्त्री ज्ञवालीले नेपाललाई उच्च प्राथमिकतामा राखी खोप उपलब्ध गराउन अनुरोध गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। जवाफमा अमेरिकी उपविदेशमन्त्रीले कोरोना विरुद्ध लड्न नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन्।

सम्बन्धित सामग्री

शालीनका परिवारलाई न्याय दिलाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको एकता शिशु निकेतनस्थित होस्टेलमा मृत अवस्थामा फेला परेकी १४ वर्षीय बालिका शालीन पोखरेलका परिवारलाई न्याय दिलाउन सरकार प्रतिबद्ध रहेको बताएका हुन्। प्रधानमन्त्री प्रचण्डले उनको मृत्यु प्रकरणको यथार्थ छानबिन गरी परिवारलाई न्याय दिलाउन सरकार प्रतिबद्ध रहेको आज सामाजिक सञ्जालमार्फत बताएका हुन्। “घटनाको यथार्थ छानबिन गरी पोखरेल परिवारलाई न्याय दिलाउन सरकार दृढ र प्रतिबद्ध छ”, उनले लेखेका छन्। घटनाको गहन छानबिन गरी सत्यतथ्य

गठबन्धनलाई निरन्तरता दिन हामी प्रतिबद्ध छौँ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको गठबन्धनलाई राम्रोसँग लैजान आफूहरु प्रतिबद्ध रहेको बताउनुभएको छ । बिहीबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले गठबन्धनलाई राम्रोसँग लैजाने कुरामा आफू प्रतिबद्ध रहेको बताउनुभएको हो । उहाँले भन्नुभयो, “गठबन्धन राम्रैसँग गइराखेको थियो, राम्रैसँग लाने कुरामा हामी प्रतिबद्ध थियौँ र छौँ पनि ।” नेपाली कांग्रेसको हालै सम्पन्न महासमितिको बैठकले पनि केही चिज …

स्रष्टाको सम्मान गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले स्रष्टाको सम्मान गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।

प्रचण्डको जवाफ – संविधानको रक्षा गर्न प्रतिबद्ध छु

प्रधानमन्त्री प्रचण्डले संविधानको रक्षा गर्न प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।  प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रचण्डले संविधानको मर्म र भावनाभन्दा दायाँबायाँ नजाने स्पष्ट पारेका हुन् ।  ‘संविधान...

न्यायिक स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छौँ : अख्तियार

अख्तियारले न्यायिक स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको जनाएको छ । बिहीबार साँझ विज्ञप्तिमार्फत अख्तियारले पुनरावेदनको कानुनी आधार र अभ्यास देखाउँदै अदालतको निर्णयको सम्मान गर्दै अदालतको गरिमाप्रति अनास्था फैलाउने विषय कल्पनासम्म पनि गर्न...

भिनिसियस रियलमै प्रतिबद्ध

एजेन्सी – युवा स्टार विंगर भिनिसियस जुनियर हाल ब्राजिलमा बिदा बिताइरहेका छन्, तर उनले आफ्नो भविष्यको बारेमा पनि सोचिरहेका छन् । उनले रियल म्याड्रिडमा किन प्रतिबद्ध भन्ने कारण खुलाएका छन् । रियल म्याड्रिडसँगको आफ्नो सम्झौता नवीकरणका लागि वार्ता गरिरहेका ब्राजिलियन फरवार्डलाई पेरिस सेन्ट जर्मेन (पिएसजी) ले अनुबन्ध गर्ने योजना बनाएपनि उनले त्यसलाई नकारिसकेका छन् ।‘म […]

मूल्यवृद्धि नियन्त्रणमा प्रतिबद्ध छौँ  : मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले मूल्यवृद्धि नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।  गोदावरी नगरपालिकाको छैटौँ स्थापना दिवस एवं नवनिर्मित प्रशासनिक भवन उदघाटनका क्रममा  शुक्रबार आयोजित कार्यक्रममा उनले...

मूल्यवृद्धि नियन्त्रणमा प्रतिबद्ध छौँ: मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मूल्यवृद्धि नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन्।...

सीसँग कुरा गरेपछि बाइडेनले भने : ‘एक चीन नीति’प्रति प्रतिबद्ध छौं

अमेरिकी राष्ट्रपति जो बाइडेनले 'एक चीन नीति'प्रति आफ्नो मुलुक प्रतिबद्ध रहेको बताएका छन् । मंगलबार चिनियाँ समकक्षी सी जिनपिङसँग भएको लामो भर्चुअल बैठकपछि बाइडेनले अमेरिका 'एक चीन नीतिप्रति' प्रतिबद्ध रहेको बताएका हुन् ।

‘बन्दीपुरको एकीकृत विकासका लागि प्रदेश सरकार प्रतिबद्ध’

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पर्यटकीय नगरी बन्दीपुरको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए। तनहुँको बन्दीपुरस्थित शहीद पार्कमा आयोजित कार्यक्रममा उनले बन्दीपुरको एकीकृत विकासका लागि प्रतिबद्ध रहेकाले गुरुयोजना बनाएर काम अगाडि बढाउन आग्रह गरे ।