ब्राजिलमा अमेरिकी संसद जस्तै हिंसा (तस्बिरहरु)

ब्राजिलमा, पूर्व राष्ट्रपति जैर बोल्सोनारोका हजारौं समर्थकहरू आइतबार पुलिस ब्यारिकेडहरू तोडेर संसद, सर्वोच्च अदालत र राष्ट्रपति भवनमा प्रवेश गरे । उनीहरुले तोडफोडसमेत गरेका छन् । प्रहरीले हालसम्म हंगामा मच्चाउने चार सय जनालाई पक्राउ गरेको छ

सम्बन्धित सामग्री

अमेरिकी संसदमा हिंसा : ट्रम्पलाई चार वटा फौजदारी अभियोग लगाउन सिफारिस

५ पुस, काठमाडौं । अमेरिकी संसदको एक समितिले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चार वटा फौजदारी अभियोग लगाउन सिफारिस गरेको छ । करिब दुई वर्षअघि अमेरिकी संसद रहेको क्यापिल हिलमा भएको हिंसाको विषयमा छानबिन गरेको समितिले देशद्रोहका निम्ति दुरुत्साहन गरेको, अमेरिकालाई घात गर्ने षड्यन्त्र गरेको, झुटो वक्तव्य बनाउने षडयन्त्र गरेको र औपचारिक प्रक्रियामा अवरोध पुर्याएको विषयमा […]

ट्रम्पलाई महाअभियोग लगाउने प्रस्ताव सिनेटमा असफल

२ फागुन, काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाअभियोग प्रस्ताव अमेरिकाको माथिल्लो सदन सिनेटमा असफल भएको छ । अमेरिकी संसद भवन -क्यापिटल हिल)मा हिंसा भड्काएको आरोपमा ट्रम्पमाथि महाअभियोग लगाउनु पर्ने प्रस्ताव सिनेटमा पेस भएको थियो । सो प्रस्तावमा शनिबार भोटिङ भएको थियो । महाअभियोग प्रस्तावको पक्षमा दुई तिहाइ बहुमत नपुगेपछि ट्रम्पलाई राहत मिलेको छ । […]

बाइडेनको शपथ ग्रहणअघि अमेरिकी संसद भवन बन्द

शपथ ग्रहण समारोहमा ट्रम्प समर्थकहरूले हिंसा गर्ने सम्भावना रहेका कारण वाशिंगटन डीसीमा लकडाउन घोषणा गरिएको छ। साथै अमेरिकी संसद भवन बन्द गरिएको छ।

बाइडनको शपथग्रहण अगाडि सशस्त्र प्रदर्शनको आशंका, अमेरिकाभर उच्च सतर्कता अपनाइयो

४ माघ, काठमाडौं । डेमोक्रेट नेता जो बाइडनले अमेरिकी राष्ट्रपति पदको शपथ ग्रहण गर्नुअघि हिंसा फैलिन सक्ने भन्दै अमेरिकाका सबै ५० राज्यमा उच्च सतर्कता अपनाइएको छ । रिपब्लिकन नेता डोनाल्ड ट्रम्पलाई हराउँदै जो बाइडन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका छन् । उनले यही जनवरी २० (माघ ७ गते) शपथ ग्रहण गर्दैछन् । ६ जनवरीमा अमेरिकी संसद […]

संसद भवनमा भएको आक्रमणप्रति दु:खित छु : अमेरिकी राजदूत बेरी

२८ पुस, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले गत हप्ता अमेरिकी संसद भवन क्यापिटल हिलमा भएको आक्रमणले आफूलाई दु:खित र स्तब्ध बनाएको बताएका छन् । राजदूत बेरीले एक विज्ञप्ति प्रकाशित गरी राजदूत बेरीले शान्तिपूर्ण सत्ता हस्तान्तरण प्रजातन्त्रको हलमार्क र शान्तिपूर्ण विमति भएको बताएका छन् । उनले भनेका छन्, ‘राजनीतिक विपक्षीहरुप्रति कानुनविहीनता, हिंसा, धम्की […]

अमेरिकी संसद भवनमा ट्रम्प समर्थकद्वारा हमला, ट्रम्पमाथि “सत्ताविद्रोह”को आरोप

संसदीय न्यायिक समितिका सबै डेमोक्रेट सदस्यहरुले उपराष्ट्रपति माइक पेन्सलाई लेखिएको पत्रमा राष्ट्रपति ट्रम्पले हिंसा भड्काउन र सामाजिक अस्थिरता ल्याउन भूमिका निर्वाह गरेकाले तत्काल पदबाट बर्खास्त गर्न आग्रह गरिएको छ । अमेरिकी संविधानमा राष्ट्रपति स्वेच्छाचारी भएमा उनलाई उपराष्ट्रपतिले पदच्यूत गर्न सक्ने प्रावधान पनि रहेको छ । तर चार वर्षसम्म ट्रम्पका अति विश्वासपात्र रहेका उपराष्ट्रपति पेन्सले एक वक्तव्य जारी गरी आफूलाई त्यस किसिमले हस्तक्षेप गर्नसक्ने अख्तियारी नभएको जिकिर गर्नु भएको छ ।