अमेरिकी संसदमा हिंसा : ट्रम्पलाई चार वटा फौजदारी अभियोग लगाउन सिफारिस

५ पुस, काठमाडौं । अमेरिकी संसदको एक समितिले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चार वटा फौजदारी अभियोग लगाउन सिफारिस गरेको छ । करिब दुई वर्षअघि अमेरिकी संसद रहेको क्यापिल हिलमा भएको हिंसाको विषयमा छानबिन गरेको समितिले देशद्रोहका निम्ति दुरुत्साहन गरेको, अमेरिकालाई घात गर्ने षड्यन्त्र गरेको, झुटो वक्तव्य बनाउने षडयन्त्र गरेको र औपचारिक प्रक्रियामा अवरोध पुर्याएको विषयमा […]