प्रविणालाई रात्रीकालिन टेबल टेनिसमा स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – वडा नम्वर ३ की प्रविणा शाक्यले चौथो मेयर कप रात्रीकालिन टेबल टेनिस प्रतियोगिता अन्तर्गत महिला ४० वर्ष माथिको एकलमास्वर्ण पदक जितेकी छिन् । प्रविणाले वडा नम्वर २० की मन्दिरा शाक्यलाई ३–० को सोझो सेटमा पराजित गर्दै स्वर्ण जितेकी हुन् । ललितपुर जिल्ला टेबल टेनिस संघ, ललितपुर वडा नम्वर १२ र युवा […]

सम्बन्धित सामग्री

मुनमुन कुन्डुलाई स्वर्ण

होप्स टेबल टेनिस एकेडेमीकी मुनमुन कुन्डुले छैटौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको महिला सिंगल्समा शुक्रबार स्वर्ण जितेकी छन्।...

मुनमुन कुन्डुलाई स्वर्ण

होप्स टेबल टेनिस एकेडेमीकी मुनमुन कुन्डुले छैटौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको महिला सिंगल्समा शुक्रबार स्वर्ण जितेकी छन्।...

वडा नं १६ ललितपुर टेबल टेनिस च्याम्पियन

ललितपुर (हाम्रो खेलकुद) – ललितपुर महानगरपालिका मेयर कप रात्रिकालीन टेबल टेनिस प्रतियोगितामा वडा नम्बर १६ च्याम्पियन बनेको छ। वडा नम्बर १६ ले कुल ३ स्वर्ण ३ रजत र ३ कास्य पदक जित्दै च्याम्पियन बनेको हो । ललितपुर जिल्ला टेबल टेनिस संघ, खोल्चा पुखु खेलकुद उप समिति र खोल्चा पोखरी टोल सुधार समितिको संयुक्त आयोजनामा भएको […] The post वडा नं १६ ललितपुर टेबल टेनिस च्याम्पियन first appeared on हाम्रो खेलकुद.

सुस्मितालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – प्राइम ग्लोबल स्कुलकी सुस्मिता खड्काले राष्ट्रिय खुला टेबल टेनिस प्रतियोगिताको महिला सिंगल्समा बिहीबार स्वर्ण जितेकी छन् । लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा सुस्मिताले नेपाल प्रहरी क्लबकी यशस्वी अवाललाई ११–९, ११–३, ११–९ र ११–८ को सोझो सेटमा पराजित गरिन् । स्ट्याग च्याम्पिन्स टीटी एकेडेमीकी सुरम्य शाक्य र प्राइम ग्लोबलकी […] The post सुस्मितालाई स्वर्ण first appeared on Hamro Khelkud.

सुजन र वियंकालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरका सुजन गेडाल र एभीएम टेबल टेनिस क्लबकी वियंका राईले दोश्रो संस्करणको विविध खेलकुद प्रतियोगिताअन्तर्गत राष्ट्रिय जुनियर टेबल टेनिस प्रतियोगितामा स्वर्ण जितेका छन् । सुजन यु–१९ सिंगल्सको ब्वाइजमा तथा गल्र्समा वियंकाले स्वर्ण जितेका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शुक्रबार भएको प्रतियोगिताको ब्वाइजमा ललितपुरका विशाल गोले दोश्रो तथा मोरङका विश्व […]

एलेक्स महर्जनलाई स्वर्ण

केभिपिपिसीका एलेक्स महर्जनले बृहत् खेलकुद महोत्सवअन्तर्गत बिहीबार ललितपुर जिल्लास्तरीय टेबल टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा स्वर्ण जितेका छन्।...

एलेक्स महर्जनलाई स्वर्ण

केभिपिपिसीका एलेक्स महर्जनले बृहत् खेलकुद महोत्सवअन्तर्गत बिहीबार ललितपुर जिल्लास्तरीय टेबल टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा स्वर्ण जितेका छन्।...

भेट्रान टेटेमा नेपाललाई स्वर्ण

नेपालले ओमानको मस्कटमा जारी २०औं विश्व भेट्रान्स च्याम्पियनसिप (टेबल टेनिस) २०२३ मा स्वर्ण पदक जितेको छ।...

राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा त्रिभुवन आर्मीलाई दुई स्वर्णसहित ६ पदक

काठमाडौं । युथ्स अफ तुलसीपुरको आयोजना तथा दाङ जिल्ला टेबल टेनिस संघको प्राविधिक सहयोगमा तुलसीपुरमा सञ्चालन भएको ‘राष्ट्रिय टेबल टेनिस प्रतियोगिता–२०७८’ मा त्रिभुवन आर्मी क्लबका खेलाडीले दुई स्वर्ण पदक, दुई रजत पदक र दुई कास्य पदक गरी जम्मा ६ पदक प्राप्त गरेका छन् ।प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका खेलाडीहरुले महिला टीम इभेन्ट तथा महिला यु–१८ विधामा स्वर्ण पदक प्राप्त गरेका हुन् । त्यस्तै, महिला खुलातर्फ र पुरुष टीम इभेन्टमा रजत पदक तथा पुरुष खुला र महिला यु–१८ मा

टोकियो ओलम्पिकः चीनका माले जिते टेबल टेनिस पुरुष एकलको स्वर्ण

एजेन्सी। चीनका मा लोङले टेबल टेनिसको पुरुष एकलमा आफ्नै देशका फान झाङदोङलाई ११–४, १०–१२, ११–८, ११–९, ३–११, ११–७ को सेटमा हराउँदै स्वर्ण पदक जितेका हुन्। माले रियो ओलम्पिकमा पनि स्वर्ण पदक जितेका थिए। यससँगै चीनले लगातार चार ओलम्पिकमा टेबल टेनिस पुरुष एकलको स्वर्ण जित्न सफल भयो। जर्मनीका दिमित्रिज ओभचारोभले कास्य पदक जिते।