भेट्रान टेटेमा नेपाललाई स्वर्ण

नेपालले ओमानको मस्कटमा जारी २०औं विश्व भेट्रान्स च्याम्पियनसिप (टेबल टेनिस) २०२३ मा स्वर्ण पदक जितेको छ।...

सम्बन्धित सामग्री

अन्तर्राष्ट्रिय भेट्रान एथलेटिक्समा बुद्धवीर र धर्मलाई स्वर्ण

१३ असार, काठमाडौं । नेपाली भेट्रान धावक बुद्धवीर लामा र धर्म महर्जनले बंगलादेशमा भएको अन्तर्राष्ट्रिय खुला भेट्रान एथलेटिक्स प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन् । बिहीबार नेपाली खेलाडीले २ स्वर्ण १ रजत र १ कांस्य जितेका छन् । बुद्धवीरले बंगलादेशको ढाकामा भइरहेको प्रतियोगिताको …

मनोज र विदुरलाई डबल्स स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – मनोज राणा र विदुर विष्टको जोडीले राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको भेट्रान ६५ वर्षमाथि पुरुष डबल्समा सोमबार स्वर्ण जितेका छन् । राइजिङ स्टार टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको फाइनलमा मनोज र विदुरको जोडीले अशोक कुमार र रामबहादुर तामाङको जोडीलाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरे । पुरुष सिंगल्समा निहालजंग बहादुर […] The post मनोज र विदुरलाई डबल्स स्वर्ण first appeared on Hamro Khelkud.

सुमनलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – किङ्स टीटीका सुमन शाक्यले विन्ध्यवासिनी मास्टर्स खुला टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा सोमबार स्वर्ण जितेका छन् । स्ट्याग च्याम्पियन्स टेबलटेनिसको आयोजनामा भएको प्रतियोगिताको पुरुष सिंगल्समै किङ्सका मुकेश महर्जनले रजत तथा राजीव महर्जन र संघरत्न डंगोलले कांस्य जिते । पोखरास्थित रापाकोट मिलीजुली तमु समाजको हलमा भएको प्रतियोगिताको भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा किङ्सका […] The post सुमनलाई स्वर्ण first appeared on Hamro Khelkud.

खड्गीलाई भेट्रानतर्फ स्वर्ण

रिभाइभ हेल्थ क्लबका सुमन खड्गीले आइतबार विन्ध्यवासिनी मास्टर्स खुला टेबल टेनिस प्रतियोगिताको भेट्रान ६० वर्षमाथि पुरुष सिंगल्सतर्फ स्वर्ण जितेका छन्।...

खड्गीलाई भेट्रानतर्फ स्वर्ण

रिभाइभ हेल्थ क्लबका सुमन खड्गीले आइतबार विन्ध्यवासिनी मास्टर्स खुला टेबल टेनिस प्रतियोगिताको भेट्रान ६० वर्षमाथि पुरुष सिंगल्सतर्फ स्वर्ण जितेका छन्।...

भेट्रान उमा खेलाडी उद्धवलाई ब्रिटिस च्याम्पियनसिपमा दोहोरो पदक

१३ मंसिर, काठमाडौं। नेपाली भेट्रान खेलाडी उद्धाव थापा मगरले उमा (वर्ल्ड युनिफाइड मार्सल आर्ट्स) ब्रिटिस च्याम्पियनसिपमा दोहोरो पदक जितेका छन् । युकेको ओर्चेस्टरमा भएको प्रतियोगितामा उद्धवले चाइनिज प्याटर्न फर्ममा स्वर्ण तथा वेपन प्याटर्न फर्ममा रजत जितेका हुन्र । उद्धवले ४५ वर्षमाथि उमेरसमूहमा सफलता हात पारेका हुन् । नेपाल उमा कुङफु संघका संस्थापक अध्यक्ष उद्धव हाल […]

शिवसुन्दर र राजेन्द्र एपिएम अन्तर्राष्ट्रिय भेट्रान टेबलटेनिस च्याम्पियन

काठमाडौं– शिवसुन्दर गोथे र राजेन्द्र कपालीले दोश्रो एपिएम अन्तर्राष्ट्रिय भेट्रान टेबलटेनिस प्रतियोगितामा स्वर्ण जितेका छन् । भेट्रान सिंगल्सको पुरुष ४० वर्षमाथि शिव र ५० वर्षमाथि राजेन्द्र पहिलो भएका हुन् । विजेताद्वय गोड स्पिन टीटी एकेडेमीका हुन् । भैसेपाटीस्थित आयोजक नेपाल एपिएम प्रा।लि।को हलमा भएको ४० वर्षमाथि फाइनलमा तीन पटकका राष्ट्रिय च्याम्पियन शिवले अर्का राष्ट्रिय खेलाडी […]

आशिष र इन्डिरालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक नेपाल एपीएम प्रालिका आशिष महता र नेपालकी इन्दिरा पराजुलीले दोश्रो एपीएम अन्तर्राष्ट्रिय भेट्रान टेबलटेनिस प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन् । आशिषले यु–१६ सिंगल्स तथा इन्दिराले महिला ४० वर्षमाथि सिंगल्समा स्वर्ण जितेका हुन् । भैसेपाटीस्थित आयोजक एपीएमको हलमा भएको यु–१६ फाइनलमा आशिषले बुटवलका विसु सुनारलाई ७–११, ११–५, ११–३ र ११–६ को […]

एपीएम अन्तर्राष्ट्रिय भेट्रान टेबलटेनिस : आशिष र इन्दिरालाई स्वर्ण

काठमाडौं – दोश्रो एपीएम अन्तर्राष्ट्रिय भेट्रान टेबलटेनिस प्रतियोगितामा एपीएम प्रालिका आशिष महता र नेपालकी इन्दिरा पराजुलीले स्वर्ण जितेका छन् । बिहीबार भएको खेलामा आशिषले यु–१६ सिंगल्स तथा इन्दिराले महिला ४० वर्षमाथि सिंगल्समा स्वर्ण जितेका हुन् । भैसेपाटीस्थित आयोजक एपीएमको हलमा भएको यु–१६ फाइनलमा आशिषले बुटवलका विसु सुनारलाई ७–११, ११–५, ११–३ र ११–६ को सेटमा पराजित […]

१० हजार मिटरमा स्वर्ण जित्ने को हुन् दीपक ?

३० असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष १० हजार मिटर दौडमा नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जित्नु त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीका लागि करिअरको ठूलो कोशेढुंगा रह्यो । पोखरा रंगशालामा आइतबार बिहान सम्पन्न यो स्पर्धामा दीपकले एपीएफका भेट्रान गोपीचन्द्र पार्कीलाई पछि पार्दै नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जिते । सन् २०१४ को इञ्चोन एसियाली खेलकुदमा गोपीले […]