चाड पर्व लक्षित ‘विशेष सुरक्षा’ लागू

नजिकँदै गएको चाड पर्वलाई लक्षित गरेर मोरङ प्रहरीले ‘विशेष सुरक्षा’ योजना लागू गरेको छ। असोज ४ गतेदेखि कात्तिकको दोस्रो हप्ता अर्थात छठ पूजासम्मका लागि ‘विशेष सुरक्षा’ योजना लागू गरिएको हो।...

सम्बन्धित सामग्री

सुजुकीको चाडपर्व लक्षित योजना सार्वजनिक

काठमाडौं । नेपालका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक आयतकर्ता तथा बिक्रेता भीजी अटोमोबमाइल्स प्रालिले चाडपर्व लक्षित योजना सार्वजनिक गरेको छ । सुजुकीको मोटरसाइकल तथा स्कुटरको खरिदमा दशैं, तिहार र छठ पर्व लक्षित ‘बाँडौं खुसी चढौं सुजुकी’ योजना सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत ग्राहाकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार रुपैयाँ […]

बाँकेमा होली पर्व लक्षित सुरक्षा योजना

नेपालगञ्ज, १९ फागुन । प्रहरीले नजिकिँदै गरेको होली पर्वलाई लक्षित गरेर बाँकेमा सुरक्षा व्यवस्था कडा पारेको छ । पर्वमा कुनै आपराधिक घटना हुन नदिन ‘हाइवे चेकिङ’, एम्बुस चेकिङ, डग स्निफिङ, सरप्राइज चेकिङ, मोबाइल गस्ती, पैदल गस्ती, सिसीटिभी निगरानी, स्कटिङ, काउन्टर पार्टस्, क्विक रेस्पोन्स टिम र कमाण्ड पोष्टमार्फत सुरक्षा अवस्था निगरानी हुने गरी योजना बनाएको जिल्ला […]

नेपालगञ्जमा दसैँ पर्व लक्षित बजार अनुगमन

काठमाडौँ,१४ असोज । नेपालगञ्जमा दसैँ पर्वलाई लक्षित गरी संयुक्त अनुगमन समितिले बजार अनुगमन सुरुआत गरेको छ । दसैँ पर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य तथा खाद्यवस्तुमा हुनसक्ने मिसावट तथा महँगीलाई मध्यनजर गरी बजार अनुगमन गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगञ्जका सूचना अधिकारी देवीलाल चौलागाईले बताए । उनका अनुसार, बजार अनुगमन गर्दा नेपालगञ्जमा म्याद गुज्रेका […]

दसैँ पर्व लक्षित बजार अनुगमन

राँझा– नेपालगञ्जमा दसैँ पर्वलाई लक्षित गरी संयुक्त अनुगमन समितिले बजार अनुगमन सुरुआत गरेको छ । दसैँ पर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य तथा खाद्यवस्तुमा हुनसक्ने मिसावट तथा महँगीलाई मध्यनजर गरी बजार अनुगमन गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगञ्जका सूचना अधिकारी देवीलाल चौलागाइँले बताए ।  उनका अनुसार, बजार अनुगमन गर्दा नेपालगञ्जमा म्याद गुज्रेका सामान र […]

काठमाडौँ महानगरको पर्व लक्षित बजार अनुगमन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पर्व लक्षित बजार अनुगमन सुरु गरेको छ ।   महानगरकी उपप्रमुख एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा क्षेत्रगत अनुगमन सुरु गरिएको छ ।  मङ्गलवार प्रदर्शनी मार्ग, टुकुचा खसी बजार क्षेत्रमा अनुगमन गरेको छ ।  लगायतका क्षेत्रमा महानगरकी उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा बजार अनुगमन भएको हो। बजार […]

काठमाडौं महानगरको पर्व लक्षित बजार अनुगमन सुरु (तस्बिरहरु)

काठमाडौं महानगरपालिकाले पर्व लक्षित  बजार अनुगमन सुरु गरेको छ ।  महानगरकी उपप्रमुख एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा क्षेत्रगत अनुगमन सुरु गरिएको हो । अनुगमनका क्रममा माछा मासु पसल, डिपान्टमेन्ट स्टोर, होलसेल खाद्य पसल, डेरी उत्पादनहरु, गोदामहरु, खसी बजार, तरकारी बजार हेरिनेछ । आज विहान  प्रदर्शनी मार्ग, टुकुचा खसी बजार क्षेत्रमा अनुगमन गरेको छ ।  उपप्रमुख डंगोल महानगरले बजार अनुगमनलाई निरन्तर दिने बताएकी छिन् ।&nbs

उपप्रमुख डंगोलको नेतृत्वमा काठमाडौँ महानगरको पर्व लक्षित बजार अनुगमन

काठमाडौँ महानगरपालिकाले पर्व लक्षित  बजार अनुगमन सुरु गरेको छ ।  महानगरकी उपप्रमुख एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा क्षेत्रगत अनुगमन सुरु गरिएको हो । अनुगमनका क्रममा माछा मासु पसल, डिपान्टमेन्ट स्टोर, होलसेल खाद्य पसल, डेरी उत्पादनहरु, गोदामहरु, खसी बजार, तरकारी बजार हेरिनेछ । आज विहान  प्रदर्शनी मार्ग, टुकुचा खसी बजार क्षेत्रमा अनुगमन हुने भएको छ । अनुगमनमा उपप्रमुख डंगोलको नेतृत्वमा ३ समूह परिचालन भएको छ ।

पर्व लक्षित महानगरको १९ दिन अनुगमन : ४ लाख ६० हजार रुपैयाँ जरिवाना

काठमाडौं : काठमाडौं महानगरपालिकाले पर्व लक्षित बजार व्यवस्थापनका लागि गरेको १९ दिने बजार अनुगमनका वेला ६१ व्यापारिक पसलमा अनुगमन गरेकाे छ। महानगरपालिकाले यीमध्ये अनुचित व्यापारिक क्रियाकलाप गर्ने ११ वटालाई ४ लाख ६० हजार रुपैयाँ जरिवाना तिराएकाे जनाएको छ। महानगरपालिकाका अनुसार जरिवाना गराएकामध्ये ७० हजार रुपैयाँ वाणिज्य विभागको खातामा र ३ लाख ९० हजार रुपैयाँ महानगरपालिकाको खातामा जम्मा भएको छ। महानगरले आफ्नै निरीक्षण अधिकृत तोक्नुअघि गरिएको जरिवाना वाणिज्यको खातामा र त्यसपछिको

महानगरभित्र तिहार तथा छठ पर्व लक्षित बजार अनुगमनलाई एकीकृत बनाइने

काठमाडौं : काठमाडौं महानगरपालिकाले तिहार तथा छठ पर्व लक्षित महानगर क्षेत्रको बजारलाई एकीकृत अनुगमनका माध्यमबाट व्यवस्थापन गर्ने भएको छ। शुक्रबार महानगरकी उपप्रमुख तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक हरिप्रभा खड्गी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो। अनुगमनका क्रममा खाद्यान्न, तरकारी, मरमसला तथा भाइ मसलाका सामान र फलफूल, फूल र मालासहित कृषिजन्य सामाग्री, माछा, मासु, दूध तथा दुग्धजन्य खाद्य बस्तुको मूल्य र गुणस्तर हेरिनेछ।  अनुगमन गर्ने निकाय धेरै भएकोले दि

भोलिबाट पर्व लक्षित कोभिड खोप अभियान थाल्दै काठमाडौँ महानगर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले दशैँ पर्व लक्षित गरेर १८ बर्ष माथिका सबै नागरिकका लागि ३ दिन कोभिड विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । भोलिदेखि सुरु हुने कार्यक्रम २४ गते अपरान्हसम्म सबै वडाबाट चल्नेछ । यो पहिलो डोज लिनेका लागि हो । जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरकाअनुसार स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने/गराउने अनुरोधसँगै १८ बर्ष […]