भारतले देला त हवाई रुट ?

परराष्ट्रमन्त्री आरजु राणा देउवाले भैरहवा र महेन्द्रनगर हवाई रुटलाई दुईतर्फी बनाउन भारत सरकार सकारात्मक भएको बताएकी छन् । काठमाडौंबाट भरतपुर–महेन्द्रनगर हुँदै दिल्ली जाने अन्तर्राष्ट्रिय वायुयानहरूको हवाई रुट ‘लिमा–६२६’ लाई दुईतर्फी बनाउन भारत सकारात्मक देखिएको परराष्ट्रमन्त्री राणाले बताएकी हुन् ।

सम्बन्धित सामग्री

हवाई ‘रुट’ उपलब्ध गराउन भारतसँग आग्रह

काठमाडौं, फागुन २ । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री डा विमला राई पौड्याल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भारतका विदेश सचिव विनयमोहन क्वात्राले सोमबार भेटवार्ता गरेका छन् । सोमबार नेपाल आएका विदेश सचिव क्वात्राले नेपाल–भारत सम्बन्ध र द्विपक्षीय सहकार्यका विविध विषयमा छलफल गरे। प्रधानमन्त्रीका स्वकीय […]

हवाई रुट नपाएपछि मारमा गौतमबुद्ध विमानस्थल

सञ्चालनको ५ महिना बितिसक्दा पनि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउने विदेशी विमानहरुले भारतबाट नेपाल प्रवेश गर्न सहज, सुलभ र सुविधाजनक रुट पाएका छैनन् । अन्तरार्ष्ट्रिय विमानस्थल सञ्चालन खर्च समेत उठाउन नसक्ने अवस्थामा पुग्नुको मुख्य कारणमध्ये ‘हवाई रुट’ पनि एक हो ।

पोखरा–जोमसोम हवाई रुट जोखिमपूर्ण नै हो त?

हवाई उड्डयन क्षेत्रका जानकारका अनुसार पोखरा–जोमसोम हवाई उडान अरुको तुलनामा जोखिमपूर्ण मानिन्छ। अझ उडान दौरान यो रुटमा केही समय कतैपनि सम्पर्क नहुने हुँदा उडान झनै जोखिमपूर्ण हुने उनीहरुको भनाइ छ। त्यही भनाइलाई पुष्टि गर्ने अर्काे तथ्यांक पनि छ, त्यो हो, प...

प्रधानमन्त्री देउवाले मागे भारतसँग थप तीनवटा नयाँ हवाई रुट

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारसँग थप तीन वटा नयाँ हवाई रुट मागेका छन् ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ता र नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय बैठकमा नयाँ तीन वटा हवाई रुट उपलब्ध गराउन अनुरोध गरिएको हो । ‘हामीले सडक, रेल र हवाई कनेक्टीभिटीका क्षेत्रमा छलफल गयौं,’ नेपाल–भारत उच्चस्तीय द्विपक्षीय बैठकपछि आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘महेन्द्रनगर, नेपालगन्ज र जनकपुरबाट थप हवाई रुटको

प्रधानमन्त्री देउवाले मागे भारतसँग थप तीनवटा नयाँ हवाई रुट

काठमाडौँ- भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारसँग थप तीन वटा नयाँ हवाई रुट मागेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ता र नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय बैठकमा नयाँ तीन वटा हवाई रुट उपलब्ध गराउन अनुरोध गरिएको हो । ‘हामीले सडक, रेल र हवाई कनेक्टीभिटीका क्षेत्रमा छलफल गर्‍यौं,’ नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय बैठकपछि आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन […]

नेपालको हवाई रुट प्रयोग गरी तेस्रो मुलुक यात्रा गर्ने भारतीयले एनओसी लिन नपर्ने

नेपालको हवाई रुट प्रयोग गरी तेस्रो मुलुकतर्फ यात्रा गर्ने सबै भारतीयले ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिनुपर्ने अनिवार्य प्रावधान दुई महिनाका लागि खुकुलो बनाइएको छ । नेपालस्थित भारतीय दूतावासको आग्रहमा परराष्ट्र र गृह मन्त्रालयले नेपालको बाटो प्रयोग गरेर तेस्रो मुलुक जाने भारतीयलाई एनओसी लिन नपर्ने व्यवस्था मिलाएका हुन् । यसअघि एनओसी नलिएका भारतीयले तेस्रो मुलुक जानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्न पाउँदैन थिए । काठमाडौँस्थित भारतीय दूतावासमा एन

नयाँ हवाई रुट दिन भारत तयार

नेपाललाई नयाँ हवाई रुट दिनका लागि भारत तयार देखिएको छ । भारतीय उड्डयनमन्त्री सुरेश प्रभाकर प्रभुले नेपाललाई हवाई रुट दिने प्रतिवद्धता जनाएका छन् । बुधवार भएको दुईपक्षीय छलफलमा नेपालले राखेको नयाँ हवाई रुट प्रस्तावमा आफूहरू सकारात्मक रहेको उनले जनाएका हुन् ।

क्वालालम्पुर–सिंगापुर विश्वकै व्यस्त अन्तराष्ट्रिय हवाई रुट

सिंगापुर र मेलेसियाको राजधभानी क्वालालम्पुर विश्वकै व्यस्त अन्तर्राष्ट्रिय हवाई रुट भएको अनुसन्धानले देखाएको छ ।

नयाँ हवाई रुट पाँच वर्षदेखि चर्चामै सीमित

नेपाल र भारतबीच नयाँ हवाई रुट खोल्ने सैद्धान्तिक सहमति भएको झन्डै ५ वर्ष भइसकेको छ । गत वर्ष नेपाल र भारतीय प्रतिनिधिबीच भएको दुईपक्षीय वार्तामा नयाँ हवाई रुट थप गर्न सहमतिसमेत भएको थियो । तर हालसम्म पनि कार्यान्वयनमा भने आउन सकेको छैन ।