सुडानमा सत्ता हत्याउने प्रयासको राष्ट्रसंघद्वारा निन्दा

संयुक्त राष्ट्रसंघका महासचिव एनटोनियो गुटर्रेसले सुडानमा राजनीतिक सत्ता हत्याउने प्रयास भएको भन्दै सो घटनाको निन्दा गरेका छन् । उनले अहिले सुडान राजनीतिक सङ्क्रमणबाट गुज्रिएकाले यसलाई राजनीतिक स्थायित्वतर्फ लैजान नसक्ने हो भने देशका लागि राम्रो नगर्ने भन्दै कसैलाई पनि राजनीतिक कू को प्रयास नगर्न आग्रह गरेका हुन् ।उनले सुडानमा सत्ता हत्याउने प्रयास भएको कुरा आफूलाई थाहा भएकोले त्यसो नगर्न र यसअघि यहाँको राजनीतिक सङ्क्रमणकालको व्यवस्थापनका लागि गरिएका सबै प्रतिबद्धताहरूमा इमान्दार रहन यहाँका सबै र

सम्बन्धित सामग्री

संयुक्त राष्ट्रसंघद्वारा दक्षिण सुडानमा मानवीय काफिलेमा भएको आक्रमणको निन्दा

दक्षिण सुडानमा संयुक्त राष्ट्रसंघ नियोगले जोङ्लेई राज्यको बोर दक्षिणी काउन्टीको एनीडी पायममा शान्ति सैनिकहरूद्वारा सुरक्षित गरिएको मानवीय राहत क्षेत्रमा भएको आक्रमणको निन्दा गरेको छ। दक्षिण सुडानका लागि संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधि तथा युएनएमआईएसएसका प्रमुख निकोलस हेसोमले बोर टाउनबाट ६० किलोमिटर टाढा रहेको म्याकडिटबाट त्यस क्षेत्रतर्फ गएको बेला उक्त घटना भएको बताउनु भएको छ । …

दक्षिण सुडानमा भएको सहायताकर्मीको हत्याको संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

एजेन्सी – संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता निकायले सहायता वितरण गर्ने क्रममा दक्षिण सुडानी नागरिकको ज्यान जाने गरी मानवीय सहायताकर्मीमाथि भएको पछिल्लो आक्रमणको शुक्रबार निन्दा गरेको छ । दक्षिण सुडानका लागि संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायकी कार्यवाहक मानवीय संयोजक मेरी हेलेन भर्नीका अनुसार ग्रेटर पिबोर प्रशासनिक क्षेत्रमा दादुराको शङ्कास्पद प्रकोपको सामना गर्न सहायताकर्मीहरूको एक टोली फिल्ड भ्रमणमा […]

सुडानमा भएको हिंसाको संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

संयुक्त राष्ट्रसङ्घले दक्षिण सुडानमा भएको हिंसात्मक घटनाबाट नागरिकको ज्यान लिइएको घटनाप्रति निन्दा गरेको छ । दक्षिण सुडानमा यही फेबु्रअरी २ मा भएको हिंसामा परी कम्तीमा पनि २७ जनाको ज्यान गएको थियो भने अरु कैयौँ नागरिक घाइते भएका थिए ।

सुडानमा सरकार विरोधी आन्दोलन थप चर्किदै

काठमाडौं । सुडानमा सरकार विरोधी आन्दोलन थप चर्किदै गएकाे छ। सुडानमा सत्तारुढ जनरलहरुको विरोधमा प्रदर्शनका क्रममा ९ जनाको मृत्यु भएसँगै हजारौंले जुलुस निकालेका हुन् ।राजधानी केन्द्रित प्रदर्शनका क्रममा हजारौं सर्वसाधारणले सरकारी अधिकारीहरुको दमनको विरोध गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । संयुक्त राज्य अमेरिका र अन्तर्राष्ट्रिय समुदायका विभिन्न मुलुकले सो हिंसात्मक घटनाको निन्दा एवं भत्सना […]

संयुक्त राष्ट्रसंघका महासचिवद्धारा सुडानमा भएका हिंसात्मक हमलाको निन्दा

सिन्ह्वा, ८ चैत । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले हालैका दिनहरुमा सुडानमा जारी रहेका हिंसात्मक हमलाहरुको कडा शब्दमा निन्दा गरेका छन् । महासचिव गुटरेसले यस्ता हिंसात्मक हमलाहरु रोकेर आवश्यक मात्रामा नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउ माग गरेको छ । नागरिकको शान्तिपूर्ण रुपमा बाँच्न पाउने अधिकार भएकाले यी अधिकारको सम्मान गर्न आग्रह गर्दै यस्ता जघन्य अपराधमा संलग्नहरुलाई […]

संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा सुडानमा भएका हिंसात्मक हमलाको निन्दा

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेसले हालैका दिनहरुमा सुडानमा जारी रहेका हिंसात्मक हमलाहरुको कडा शब्दमा निन्दा गरेका छन् । महासचिव गुटर्रेसले यस्ता हिंसात्मक हमलाहरु रोकेर आवश्यक मात्रामा नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन पनि माग गरेका छन्। नागरिकको शान्तिपूर्ण रुपमा बाँच्न पाउने अधिकार भएकाले यी अधिकारको सम्मान गर्न आग्रह गर्दै यस्ता जघन्य अपराधमा संलग्नहरुलाई कडा […]

सुडानको हिंसाको राष्ट्रसंघद्वारा निन्दा

संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले सुडानमा भएको हिंसाको निन्दा गरेका छन्। उनले सुडानमा निरन्तर रुपमा बढ्दै गएको प्रदर्शनकारीमाथिको हिंसाको निन्दा गरेका हुन्। यहाँ सरकारका विरुद्धमा विगत लामो समयदेखि प्रदर्शन जारी...

सुडानमा 'कू' प्रयासको  राष्ट्रसंघीय सुरक्षा परिषदद्वारा निन्दा

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले सुडानमा भएको 'कू'को प्रयासको कडा शब्दमा निन्दा गरेको छ। प्रेस वक्तव्य जारी गरी सुरक्षा परिषद्का सदस्यहरूले प्रधानमन्त्री अब्दल्लाह हमदोकको पक्षमा समर्थन व्यक्त गरेका छन्। सुडानमा जारी...

सुडानमा कू प्रयासको सुरक्षा परिषद् सदस्यहरूद्वारा निन्दा

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले सुडानमा कूको प्रयासको कडा शब्दमा निन्दा गरेको छ ।

सुडानमा ‘कू’ प्रयास : राष्ट्रसंघ सुरक्षा परिषदमा निन्दा

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले सुडानमा कू को प्रयासको कडा शब्दमा निन्दा गरेको छ । प्रेस वक्तव्य जारी गर्दै सुरक्षा परिषद्का सदस्यहरूले प्रधानमन्त्री अब्दुल्ला हमदोकको पक्षमा समर्थन व्यक्त गर्दै सुडानमा जारी संक्रमणको अन्त्य गर्दै एक समावेशी, शान्तिपूर्ण, सन्तुलित रूपले जनताको आशा र आकांक्षा प्राप्त गर्ने प्रयासमा आफूहरू सहयोगी हुने विश्वास व्यक्त गरेका छन् । परिषद्का सदस्य राष्ट्रहरू सम्बन्धित पक्षलाई राष्ट्रिय सङ्कट र सङ्क्रमणको विषय लाई गम्भीर रूपले बुझ्न र सोहीअनुरूप अगाडि बढ्न आग्र