धर्मश्री उपाधि उमेशलाई

झापाका उमेश राईले १६ औं धर्मश्रीको उपाधि जितेका छन् । एनआरके फिटनेसका राईले झापाकै ग्यालेक्सी फिटनेसका ललित धिमाललाई पछि पार्दै उपाधि जितेका हुन् । राईले नगद १० लाख, ट्रफी, मेडल, प्रमाणपत्र र अन्य उपहार प्राप्त गरे । उपविजेता धिमालले नगद ५ लाख हात पारे ।

सम्बन्धित सामग्री

उमेशलाई १६औं धर्मश्रीको उपाधि

काठमाडौं ।  झापाका उमेश राईले १६औं धर्मश्री शारारिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् । एनआरके फिटनेसका राईले झापाकै ग्यालेक्सी फिटनेसका ललित धिमाललाई पछि पार्दै उपाधि जितेका हुन् । राईले नगद १० लाख, ट्रफी, मेडल, प्रमाण पत्र र अन्य उपहार प्राप्त गरे । त्यस्तै, धिमालले उपविजेता भएबापत नगद ५ लाख हात पारे । तृतीय स्थानमा मसल्स […]

उमेश राईले जिते १६औँ धर्मश्रीको उपाधि

झापाका उमेश राईले १६औँ धर्मश्री शारीरिक सुगठनको उपाधि जितेका छन् । शनिबार अबेर राति सम्पन्न प्रतियोगिताको फाइनलमा एनआरके फिटनेसका राईले झापाकै ग्यालेक्सी फिटनेसका ललित धिमाललाई हराउँदै उपाधि हात पारेका हुन् । राईले...

धर्मश्रीमा धाँधलीको आरोप

काठमाडौं । नेपाल व्यायाम मन्दिरको आयोजनामा भएको धर्मश्री प्रतियोगितामा धाँधली भएको सहभागी खेलाडीले आरोप लगाएका छन् । शनिबार भएको प्रतियोगितामा आफ्नो खेलाडीलाई विजेता गराउन आयोजक नेपाल व्यायामले निर्णायकको निर्णय नै हेरफेर गर्ने र खेलाडीप्रति अपहेलित व्यवहार भएको बताएका हुन् । ‘आयोजकले आफ्नो खेलाडीलाई उपाधि दिलाउन हामीलाई समेत अपहेलित गरियो,’ पत्रकार सम्मेलनमा उपस्थित खेलाडी अनुज मास्केले […]

धर्मश्री आयोजक नेपाल व्यायाम मन्दिर विवादमा, आफ्नालाई जिताउन मनोमानी गरेको आरोप

काठमाडौं । १० लाख रुपैयाँ उपाधि राशिको धर्म श्री शारीरिक सुगठन प्रतियोगिताको आयोजक नेपाल व्यायाम मन्दिर फेरी विवादमा तानिएको छ । १६ औँ धर्मश्रीका क्रममा आयोजना गरिएको मेन्स फिजिक र वुमन्स फिजिकका क्रममा मनोमानी गरिएको खेलाडीहरूले आइतबार पत्रकार सम्मेलन गरी गुनासो गरेका छन् । आयोजकले खेलाडीप्रति अपहेलित व्यवहार गरेको, आफ्नै व्यायामशालाका खेलाडीलाई विजेता बनाउन प्रयास […]

झापाका उमेशलाई १६औँ धर्मश्री उपाधि

१६औँ धर्मश्री शारिरिक सुगठन प्रतियोगिताको उपाधि झापाका उमेश राईले जित्नु भएको छ । प्रज्ञाभवन कमलादीमा शुक्रबार र शनिबार अवेरसम्म चलेको दुई दिने प्रतियोगितामा एनआरके फिटनेशका उमेशले झापाकै ग्यालेक्सी फिटनेशका ललित धिमाललाई पछि पार्दै उपाधी चुम्नु भएको हो ।

शारीरिक सुगठनको उपाधि सिजापतिलाई

काठमाडौँ : पन्ध्रौँ धर्मश्री राष्ट्रव्यापी खुला शारीरिक सुगठन प्रतियोगिताको उपाधि मिलनविक्रम सिजापतिले हात पारेका छन्। नेपाल व्यायाम मन्दिरको आयोजनामा भएको उक्त प्रतियोगिताअन्तर्गत ८० केजी तौल समूहभन्दामाथिको समूहबाट प्रतिष्पर्धा गरेका सिजापतिले उक्त तौल समूहको विजेता बन्दै फाइनल प्रवेश गरेका थिए। फाइनल राउण्डमा सिजा...