झापाका उमेशलाई १६औँ धर्मश्री उपाधि

१६औँ धर्मश्री शारिरिक सुगठन प्रतियोगिताको उपाधि झापाका उमेश राईले जित्नु भएको छ । प्रज्ञाभवन कमलादीमा शुक्रबार र शनिबार अवेरसम्म चलेको दुई दिने प्रतियोगितामा एनआरके फिटनेशका उमेशले झापाकै ग्यालेक्सी फिटनेशका ललित धिमाललाई पछि पार्दै उपाधी चुम्नु भएको हो ।

सम्बन्धित सामग्री

उमेशलाई १६औं धर्मश्रीको उपाधि

काठमाडौं ।  झापाका उमेश राईले १६औं धर्मश्री शारारिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् । एनआरके फिटनेसका राईले झापाकै ग्यालेक्सी फिटनेसका ललित धिमाललाई पछि पार्दै उपाधि जितेका हुन् । राईले नगद १० लाख, ट्रफी, मेडल, प्रमाण पत्र र अन्य उपहार प्राप्त गरे । त्यस्तै, धिमालले उपविजेता भएबापत नगद ५ लाख हात पारे । तृतीय स्थानमा मसल्स […]

उमेश राईले जिते १६औँ धर्मश्रीको उपाधि

झापाका उमेश राईले १६औँ धर्मश्री शारीरिक सुगठनको उपाधि जितेका छन् । शनिबार अबेर राति सम्पन्न प्रतियोगिताको फाइनलमा एनआरके फिटनेसका राईले झापाकै ग्यालेक्सी फिटनेसका ललित धिमाललाई हराउँदै उपाधि हात पारेका हुन् । राईले...

धर्मश्री उपाधि उमेशलाई

झापाका उमेश राईले १६ औं धर्मश्रीको उपाधि जितेका छन् । एनआरके फिटनेसका राईले झापाकै ग्यालेक्सी फिटनेसका ललित धिमाललाई पछि पार्दै उपाधि जितेका हुन् । राईले नगद १० लाख, ट्रफी, मेडल, प्रमाणपत्र र अन्य उपहार प्राप्त गरे । उपविजेता धिमालले नगद ५ लाख हात पारे ।