प्रधानन्यायाधीश नियुक्ति सिफारिसमा ‘बार्गेनिङ’ गर्दै एमाले

काठमाडौं, वैशाख ७ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संघीय संसद्का विषयगत समिति गठनपछि मात्र प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नुपर्ने अडान राखेकाले लामो समयपछि बसेको संवैधानिक परिषद् बैठक निष्कर्षविहीन बनेको छ। प्रधानन्यायाधीश नियुक्तिका लागि नाम सिफारिस गर्न बुधबार परिषद् बैठक बोलाइएको थियो। ओलीले पहिला संसदीय समिति भागबन्डा गर्नुपर्ने अडान राखेकाले परिषद् बैठकले […]

सम्बन्धित सामग्री

संवैधानिक परिषद् बैठकमा ओलीले अड्को थाप्दा भएन प्रधानन्यायाधीशकाे सिफारिस

काठमाडौं । प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि मंगलबार बसेको संवैधानिक परिषद् बैठक बिनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठक सुरुमा सभामुखले विभिन्न समितिको सभापति पूरा हुन नसकेको औंल्याए । त्यसपछि प्रमुख प्रतिपक्ष दल एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘प्रधानन्यायाधीश टुंगो अब अर्कोपटक गरौं’ भनेपछि बैठक निष्कर्षविहीन बनेको हो । ‘प्रधानन्यायाधीशको नाम सिफारिसको […] The post संवैधानिक परिषद् बैठकमा ओलीले अड्को थाप्दा भएन प्रधानन्यायाधीशकाे सिफारिस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

लामो समयपछि सर्वोच्चले नेतृत्व पाउँदै, निर्विवाद छविका कार्कीलाई बाटो खुल्दै

काठमाडौं :  प्रधानन्यायाधीश नियुक्ति प्रक्रियागत रूपमा अगाडि बढ्ने भएको छ। १५ महिनादेखि कामुका भरमा चलिरहेको न्यायालयले चाँडै प्रधानन्यायाधीश पाउने छाँट देखिएको हो।आइतबार प्रमुख तीन दलका नेताबीचको छलफलले संसदीय सुनुवाइ समितिको नेतृत्व टुंगो लगाउने सहमति भएसँगै प्रधानन्यायाधीश नियुक्ति प्रक्रियागत रूपमा अगाडि बढ्ने भएको हो। बालुवाटार बैठकमा सहभागी नेकपा एमाले संसदीय दलका उपनेता सुवाचन्द्र नेम्वाङले विषयगत समितिले भोलिदेखि नै आफ्नो काम अगाडि बढाउने सहमति भएको जानकारी दिए। उनका अनुसा

कानुनी शून्यतामै प्रधानन्यायाधीश नियुक्तिको तयारी

कानुनी शून्यता छ भनेर चार महिनासम्म प्रधानन्यायाधीश नियुक्ति नगरेका दलहरू सोमबार नयाँ सहमतिमा पुगे— संसदमा विधेयक अलपत्र पारेर संवैधानिक परिषद बैठक बोलाउने र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने । दलहरूको यो कदम भागबण्डा अनुसार देश चलाउने भएको कानुनका जानकारहरू बताउँछन् ।

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन प्रमुख तीन दल सहमत

काठमाडौँ- प्रमुख तीन दलबीच प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको छ । भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा सोमबार बसेको प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूको बैठकले प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको कां...