प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि प्रधानमन्त्रीद्वारा संवैधानिक परिषदको बैठक आह्वान

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न संवैधानिक परिषदको बैठक बोलाएका छन्। बैठक शुक्रबार बिहान ९ बजे सिंहदरबारमा बस्ने सचिवालय स्रोतले जनाएको छ। सोमबार नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त बैठकले प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउने निर्णय गरेका थिए। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सत्तारूढ […]

सम्बन्धित सामग्री

नयाँ प्रधानन्यायाधीश बनाउन संवैधानिक परिषदको बैठक बस्दै

सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन आज संवैबैधानिक परिषदको बैठक बस्दैछ ।

संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन

काठमाडौं । प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि छलफल गर्न बसेको संवैधानिक परिषदको बैठक निष्कर्ष विहीन बनेको छ।  कसलाई प्रधानन्यायाधीश बनाउने भन्ने विषय प्रवेश नै नगरी आजको बैठक टुंगिएको हो। राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले अर्को बैठक साउन १८ गते बेलुका ५ बस्नेगरी तय भएको जानकारी दिए। The post संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....